सनराइज बैंकले आन्सानमा राख्ने भयो एकदिने बिसेष खाता खोल्ने कार्यक्रम

सनराइज बैंकले प्रदान गर्दै आइरहेको खाता खोल्ने तथा विप्रेषण कार्यक्रमलाई निरन्तरता दिदै कोरियाको आन्सानमा  एकदिने बृहत खाता खोल्ने तथा बैंकको अन्य सुबिधा बारे जानकारी दिने भएको छ l ग्राहक हरुको अत्यधिक मागलाइ ध्यानमा राखी आन्सान स्टेसन नजिकै रहेको आन्सान जेइल चर्चको हल अथवा नेपाली सुपरहिट चलचित्र छक्का पन्जा देखाउने स्थानमा  एक दिने  बिसेष खाता खोल्ने कार्यक्रम राखिएको बैंक अधिकृत उज्ज्वल घिमिरेले जनाएका छन् l अन्य दिन भने आन्सानमै रहेको आइबिके बैंकमै खाता खोल्न सकिने समेत घिमिरेले बताएका छन् l


कोरियाको जुनसुकै आइबिके बैंक बाट सनराइज वन इजी एकाउन्टमा आफ्नै मोबाइल बाट  पैसा ट्रान्सफर गरि  नेपालको इन्टरनेट बैंकिंग मार्फत पैसा पुगेनपुगेको समेत हेर्न सकिने सुबिधा रहेको बताइएको छ l यति मात्र होइन कोरिया बसी बसी इन्टरनेट बैंकिंग मार्फत  आफन्तको  कुनै पनि सनराइज बैंक खातामा   एक दिनको रु एक लाख का दरले  ट्रान्सफर गर्न सकिने सुबिधा समेत दिइएको छ l नेपालका एनटिसी वा एनसेल जुनसुकै मोबाइल पनि यहि बाट रिचार्ज गर्न सकिने छ l पैसा पठाउदा मात्र ८ हजार कोरिया वन लाग्ने छ भने नेपालमा कुनै पनि चार्ज नलाग्ने सुबिधा रहेको छ l तयस्तै Sunrise Bank-Korea पेजमा लाइक गरि दैनिक एक्सचेन्ज रेट समेत हेर्न सकिने छ l

खाता खोल्ने बारे थप जानकारी
मिति- ८ जनवरी २०१७ आइतवार
समय -  मध्यान्ह १२ बजे देखि
स्थान - आन्सान जेइल चर्च ( नेपाली चलचित्र छक्का पन्जा देखाउने स्थान ) आन्सान स्टेसन देखि नजिकै
सम्पर्क -उज्ज्वल घिमिरे बैंक अधिकृत फो न.  ०१०२१७७०७३३
आबस्यक कागजात - पासपोर्ट ,एलिन कार्ड ,२ प्रति फोटो

प्रकाशित मिति : २०७३ पौष २२ (January 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल

• कोरियामा अाउंदो शनिबार - अप्रिल १५ नयां बर्ष पार्टी हुदैं , पहिलो पटक ५ जना नेपाली DJ हरुको साथ एउटै पार्टीमा

• कोरियामा नेपाली क्रिकेट क्लव ‘नेपाल राइनो’ स्थापना , श्रेष्ठको नेतृत्वमा २३ सदस्यिय टोलीको घोषणा

• सृजनशिल युवा समाज द्वारा आपतकालीन राहतकोषको स्थापना

• नयाँ शक्ति कोरियाको केन्द्रिय समिती बैठक सम्पन्न , विभिन्न पार्टी परित्याग गरि दुइ दर्जन जति पार्टी प्रवेश

• नयाँ बर्षको अवसर पारेर सनराइज बैंक कोरिया शाखाले राख्ने भयो बिसेष खाता खोल्ने कार्यक्रम

• साझा सदभाव समूह कोरियाको प्रथम वैठक सोलमा सम्पन्न

• सगुनमा लगानी गर्न छुट्नेहरुका लागि ३ दिन म्याद थप

• मदन भण्डारी अध्ययन केन्द्र कोरिया शाखा गठन

• कोरीयामा जमे चार गजलकारहरु

• ओ एन एफ बुसानमा मिनराज पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

• साझा सदभाव समूह ख्यङ्गी दो ग्वाङ्जु क्षेत्र गठन, चापागाईको नेतृत्व

• कोरियामा साझा सद्भाव समूह गठन तीब्र, ह्वासङ फारान सद्भाव समूह गठन

• कोरियामा साझा पार्टीको सद्भाव समूह गठनमा तीब्रता , फेरी गठन भयो ह्वासङ ,फारान सद्भाव समूह

• कोरियाका विभिन्न शहरमा रविन्द्र मिश्रको साझा सद्भाव समूह गठन प्रक्रिया तिब्र, ह्वासङको फारान पनि अर्को समूह गठन

• कोरियाबाट नेपालको औद्योगिक क्षेत्रमा लगानी भित्राउदै गरेको एकता ग्रुपको प्रथम सम्मेलन मार्च २६ मा

• वुमन फर वुमनले कोरियामा यहि छब्बिस तारिख स्वास्थ्य शिविर सञ्चालन गर्दै

• उर्जामा लगानी खोज्दै आएका उज्याला मन्त्रीसँगै कोरियामा मनाए नेपाली महिलाले अन्तर्राष्ट्रिय नारी दिवस

• सहिद गौतमका परिवारका लागि कोरियामा सहयोग संकलन अभियान सुरू

• भोजपुर परिवार कोरियाले अग्नीपिडितका नाममा संकलन गरेको रकम पिडितलाई नै बुझायो

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
उत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्योहतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......कोरिया जान ७५ हजार नौ सय २५ जनाले फारम भरेकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्युअमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal