५१ दिन मनाएको जात्रा कोरियामा पनि हाउसफुल , जनवरी १५ मा सोलमा ग्रान्ड शो लाग्दै

लिलु डुम्रे

जात्रा फिल्मले प्रद्दर्शनको ५१ दिन मनाएको छ  ।  हाउसफुलका साथ चलिरहेको जात्राले सनिबार बिशेष कार्यक्रम गरि प्रदर्शनको ५१ दिन मनाएको हो ।  नेपालमा दर्शकको ब्यापक माया बटुलेको जात्रालाई दक्षिण कोरियाका नेपालीहरुले पनि प्रशंशा गरेका छन  ।
दक्षिण कोरियाको जिन्जु र बुसानमा गरिएको प्रदर्शनमा उपस्थित दर्शकहरुले जात्राको खुलेर प्रशंशा गरेका थिए  ।  उल्लेख दर्शकहरुले हल भरिएका ति स्थानहरुमा चलचित्रका मुख्य कलाकारहरुको अभिनयको  तारिफ गरे  ।  चलचित्रको कथाबस्तुले लोभ्याएको उनिहरुले प्रतिक्रिया दिए  ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा प्रदर्शित जात्रा जनवरी ८ मा छिन्छ्न र थेगुमा लाग्दैछ भने सोलमा जनवरी १५ मा प्रदर्शन गरिने छ  ।  नेपालमा ५१ दिनको व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रलाई ति स्थानका दर्शकहरुले व्यग्र प्रतिक्षा गरेका छन  ।
परोपकारी कोष स्थापनाका लागि प्रदर्शित चलचित्रको शोका लागि ति सबै स्थानहरुमा तयारी पुरा गरिएको छ ।  दक्षिण कोरियामा पहिलोपटक जात्रालाइ छिन्छ्न शहरमा मेघा बक्स हलमा प्रदर्शन गर्न लागिएको छ ।  मेघाबक्स सिनेमा हल अत्याधुनिक अन्तराष्ट्रिय सिनेमा हल  हो  ।
मौलिक संबाद र कलाकारको प्राकृतिक अभिनयले दर्शकको मन तानेको छ  ।  रंगमंचबाट ठुलो पर्दामा आएका बिपिन कार्की ,रबिन्द्र सिंह बानिया रबिन्द्र झाको संबाद कलालाई धेरैले मन पराएका छन ।  नेपाली चलचित्र नाइँ नभन्नु ल ४ बाट डेब्यु गरेकी वर्षा राउतले एकपछि अर्को सफलता हात पारेकी छन छक्का पन्जामा दरिलो अभिनय गरेकी राउतको जात्राको अभिनय दमदार रहेको छ  ।

प्रकाशित मिति : २०७३ पौष १९ (January 03, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• नेवा: पुच: कोरियाको नवौ अधिवेशन जनवरी २९ तारिख हुने

• कोरियामा रहेका नेपालीहरुले पनि सगुन डटकमको मिनी आइपिओमा लगानी गर्न सक्ने

• काभ्रे सम्पर्क समितिको पाँचौं अधिबेशन जनवरी २८ मा सउलमा हुने

• सोनसिकको ५ औ सैक्षिक सेमिनार सम्पन्न

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• कोरियामा नेता रामचन्द्र पौडेललाई सम्मान गरिने

• कोरियामा आँधीखोला सांगीतिक सौगात -५ को व्यापक तयारी

• ग्याल्बो लोशार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा, कार्यक्रम भब्य हुने

• कोरियामा यम-बुद्द लाई समर्पित लाउरे- आशिस राना र मानस घलेको साथमा NepHop-Night कार्यक्रम हुने

• सलनालको अवसरमा हुने कार्यक्रम सफल पारिदिनुहुन एनसीसी कोरियाको अनुरोध

• अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया क्षेत्र नं. १ को प्रथम अधिवेशनबाट मदन थापा मगर आए अध्यक्षमा

• अन्तराष्ट्रीय नेपाली समाज कोरिया क्षेत्र नं १को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा थापा सर्वसम्मतले निर्वाचित

• अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले यहि सलनालमा चौथो अधिबेशन गर्ने

• प्रवासी मजदुर संगठन ,एमटियु कोरियाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा दोर्दी खोलाको अग्राधिकार शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म

• कोरिया बाट मृगौला पिडित कृष्ण शाहिलाइ सहयोग हस्तान्तरण

• कोरियन नयाँ वर्ष सलनालमा भोजपुर परिवार कोरियाले साधारण सभा गर्ने

• नेपकोरको यहि २८मा हुने मास्क डान्स पार्टीमा चर्चित नेपाली मुलका बेलायती डिजे आउने, महिलालाई मास्क फ्रि

• अधिवेशनको तयारीमा कोरियाको नयाँ शक्ति, सम्बोधनका लागि प्रभावशाली नेताहरु कोरिया आउदै

• जनवरी १५ मा सोलमा हुने सुपरहिट चलचित्र जात्राको ग्राण्ड शो को सम्पूर्ण तयारी पुरा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal