छल्लानाम्दो ख्वाङ्जुमा न्यु इयर फ्री डान्स पार्टी हुने

हेनेको सम्बाददाता

छल्लानाम्दो ख्वाङ्जुमा जनवरी ७ तारिक शनिबार का दिन न्यु इयर फ्री डान्स पार्टी हुने भएको छ ।नेपाली सामुदायिक समिती ख्वाङ्जुले सेल्टर  सहयोगार्थ स्वरुप उक्त डान्स पार्टी आयोजनामा गर्न  लागेको हो ।

झन्डै २ हजार नेपाली हरुको घनत्व रहेको ख्वाङ्जुमा नेपाली सामुदायिक समिती ख्वाङ्जुले बिगत ५ बर्ष देखि आफ्नै सेल्टर सन्चालन गर्दै आइरहेको छ ।सेल्टर सहयोगार्थ स्वरुप समितिले गर्न लागेको यो तेस्रो डान्स पार्टी समेत हो ।उक्त डान्स पार्टीमा उपस्थित सबैलाइ चर्चित डिजे सि-म्यान ले आफ्नो म्युजिकल प्रस्तुती सहित भरपुर  मनोरन्जन दिलाउने बताइएको छ।साथै कार्यक्रम को शुरुवातमा गायक जोन मगरले पनि आफ्नो छोटोे प्रस्तुती राख्ने आयोजकले बताएका छन ।

ख्वाङ्जुमा आयोजना गरिने कार्यक्रमहरुमा  छल्लानाम्दो ख्वाङ्जु सहित नाजु,मोक्पो,छिन्जु ,छन्जु,थाम्याङ सहित का नेपाली हरुको उल्लेख्य उपस्थित रहने गर्दछ ।

यसपटक पनि डान्स पार्टी मा उपस्थितको लागि अनुरोध गर्दै नेपाली सामुदायिक समितिका अध्यक्ष सन्तोष पराजुली ले भने "प्रबाशको थकान लाई बिर्सनको लागि र दुख पर्दा ओत लाग्ने छहारिलाइ जोगाउनको लागि बेलाबेलामा गरिदै आएको यस मनोरन्जनात्मक कार्यक्रमलाई बिगतका दिनहरुमा जस्तै यस पटक पनि उपस्थित भएर सफल बनाइदिन अनुरोध गर्दछु ।"

मिति : जनवरी ७ शनिबार
स्थान : 57 पार्टी टाउन club volum
समय : बेलुका ८ देखि बिहान ५ सम्म
सम्पर्क : सन्तोष पराजुली, श्री खनाल,
          टेकेन्द्र बिस्ट, पेम्बा शेर्पा
             सिता लामा

प्रकाशित मिति : २०७३ पौष १९ (January 03, 2017)

सम्बन्धित तस्विरहरु



प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• बृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने

• नेपाली साहित्य समाज दक्षिण कोरियाको पाँचौ वार्षिकोत्सव सम्पन्न

• कोरियाबाट साझा पार्टीका उमेद्धारलाई सहयोग गरिने

• जनतालाई नेताले देश बिगारे भनेर गाली गर्ने अधिकार छैन

• कोरियामा प्रवासी मजदुर संघले मजदुर दिवस यसरी मनायो

• कोरियामा कार्यरत नेपालीहरुको खेलकुदप्रति आर्कषण, हिजो सम्पन्न डेउ कप कपको उपाधि धरान एफसिलाई

• कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल

• कोरियामा अाउंदो शनिबार - अप्रिल १५ नयां बर्ष पार्टी हुदैं , पहिलो पटक ५ जना नेपाली DJ हरुको साथ एउटै पार्टीमा

• कोरियामा नेपाली क्रिकेट क्लव ‘नेपाल राइनो’ स्थापना , श्रेष्ठको नेतृत्वमा २३ सदस्यिय टोलीको घोषणा

• सृजनशिल युवा समाज द्वारा आपतकालीन राहतकोषको स्थापना

• नयाँ शक्ति कोरियाको केन्द्रिय समिती बैठक सम्पन्न , विभिन्न पार्टी परित्याग गरि दुइ दर्जन जति पार्टी प्रवेश

• नयाँ बर्षको अवसर पारेर सनराइज बैंक कोरिया शाखाले राख्ने भयो बिसेष खाता खोल्ने कार्यक्रम

• साझा सदभाव समूह कोरियाको प्रथम वैठक सोलमा सम्पन्न

• सगुनमा लगानी गर्न छुट्नेहरुका लागि ३ दिन म्याद थप

• मदन भण्डारी अध्ययन केन्द्र कोरिया शाखा गठन

• कोरीयामा जमे चार गजलकारहरु

• ओ एन एफ बुसानमा मिनराज पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

• साझा सदभाव समूह ख्यङ्गी दो ग्वाङ्जु क्षेत्र गठन, चापागाईको नेतृत्व

• कोरियामा साझा सद्भाव समूह गठन तीब्र, ह्वासङ फारान सद्भाव समूह गठन

• कोरियामा साझा पार्टीको सद्भाव समूह गठनमा तीब्रता , फेरी गठन भयो ह्वासङ ,फारान सद्भाव समूह

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजनाकोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमबृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ कोरियामा बढ्दो अप्रत्यासित निधनको घटनाप्रति गम्भिर छुः नवनियुक्त राजदूत सिहकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, उत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणसनराइज बैंकले थप्यो यस्तो सुबिधा , अब कोरिया बाटै सनराइज बाहेकका अन्य बैंकमा समेत रकम ट्रान्सफर गर्न सकिने कोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, दक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधनउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal