LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

सउलमा पुरानो डुङ्गा प्रदर्शन हुदै

नयाँवर्षको अवसर पारेर सउलमा नेपाली चलचित्र पुरानो डुङ्गा प्रदर्शन गरिने भएको छ । यहि आउदो आइतवार जनवरी ८ मा सउलको झोगेसा गुम्बा हलमा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

कोरियामा रहेका म्याग्देलीहरुले ‘म्याग्दी घर’ बनाउने अभियानका लागि उक्त चलचित्र प्रर्दशन गर्न लागेका हुन् ।  प्रर्दशनमार्फत भएको आम्दानी सहित अन्य आयस्रोतलाई समावेश गरि म्याग्दी घरको स्थपनम गरिने मोना कोरियाका अध्यक्ष लोक बहादुर बानियाँले बताए ।

आफ्नै घर बनाउने अभियान निरन्तर जारी रहन्छ’ बानियाँले भने । उनका अनुसार सौलमा जनवरी ८ मा म्याग्देली आफैले प्रर्दशन गर्ने फिल्म थप ४ सहरमा स्थानीय संघसंस्थासंग सहकार्य गरेर प्रर्दशन गरिने छ

 चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान मुख्य भूमिकामा छन् । पुख्र्यौली सम्पत्तीको रुपमा रहेको डुङ्गाको अंशबन्डाले परिवारमा ल्याएको फुटको कथा नै ‘पुरानो डुङ्गा’ को मुख्य कथा हो ।

 

प्रकाशित मिति : २०७३ पौष १९ (January 03, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• दोलखालि समाज दक्षिण कोरियाको अध्य्क्षमा सरोज केसी

• कोरियामा ल्होसार मनाउने तयारी

• कोरियामा पनि उधौली पर्व चा:सोक तङनाम ५०७७ भव्यरूपमा मनाइयो, फोटो फिचर सहित

• गुल्मी सम्पर्क समितिले ख्यातिप्राप्त कलाकारका साथ कोरियामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

• थापा माथि भएको आक्रणको जनसम्पर्क समिति कोरियाद्धारा घोर भत्र्सना, आक्रमण लोकतन्त्र समाप्त पार्ने प्रपन्च भएको आरोप

• एनसीसी कोरिया द्वारा सांस्कृतिक कार्यक्रम बाँडफाँड भव्यरुपमा सम्पन्न ,उपस्थित सबैमा धन्यवाद ज्ञापन

• नुवाकोट समाज कोरियाको आयोजनामा चलचित्र फाटेको जुत्ता प्रदर्शन हुँदै

• प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारण सभा यसरी सम्पन्न भयाे

• ओ एन एफ ऊईजङ्बु छेत्रिय कमिटिको अधिबेसन सम्पन्न

• एमटियूको साखा कोरियाभर विस्तार गर्ने साधारण सभाको निर्णय, शुल्क पनि वृद्धि

• भ्रष्ट्राचार र ठगविरुद्ध शसक्त आवाज उठाइरहेका पत्रकार लामिछानेको सुरक्षाप्रति कोरियामा कार्यरत नेपालीको पनि चिन्ता

• कोरियाको कार्यव्यस्तासँगै नेपाली संगीतमा जम्दै टीका जोडी, टि एण्ड टि मार्फत गीतको ओइरो

• एमटियूको दशौ साधारण सभा राजधानी सउलमा हुदै, सहभागी हुन अध्यक्ष राईको आग्रह

• ग्लोबल फ्रेन्डसिप क्यापिटल (GFC)ले मोनोरेल तथा हाइड्रो निर्माणमा सामुहिक लगानीबारे सेमिनार गर्ने

• कोरियाबाट सगुनमा लगानी गर्नेको लहर, अन्तिम समयसिमा शुक्रबार सम्म

• ह्दयघातका कारण निधन भएका प्रकास र खुशिरामप्रति कोरियामा श्रद्धाञ्जली सभा

• आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्षमा चाम्लिङ निर्वाचित

• ओ एन एफ बुसानको अधिबेशन तयारी तीब्र ,विभिन्न ८ वटा उपसमिति गठन

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal