सलनालमा गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउने

शेर्पा संघ दक्षिण कोरिया द्वारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपाली हरु को मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम को प्रचार प्रशार तिब्र पारेको छ।

 शेर्पा संघ द्वारा बिभिन्न संघ संस्था द्वारा आयोजित कार्यक्रम मार्फत प्रोमो पोस्टर सार्वजनिक गरेको छ।  साथै बिगत को भन्दा यस पटक शेर्पा संघले कार्यक्रम भब्य सफल बनाउन स्थान देखि लिएर हरेक कुराको ब्यावस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गर्ने शेर्पा संघ को अध्यक्ष सेर साङबो शेर्पा ले बताउनु भयो। कार्यक्रम लाई भब्य सफल बनाउन नेपाल बाट नव चर्चित गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउने भए का छन्।कलकार हरु आवश्यक पर्ने कागज पत्र सबै तयार भई सकेको आयोजक कमिटिले  बताउनु भयो  कार्यक्रम मा लोशार को  शुभ कामना आदान प्रदान गर्नु को साथै कोरिया मा रहेका नेपाली दाजु भाई दीदी बहिनी हरु को तनाब थकान कम गर्न मोनोरंजन गरि खुशियाली साटा साटा होश भन्ने हेतु ले गायक लक्पा शेर्पा र स्थानीय कलाकार हरू को बेजोड प्रश्तुतीका साथै डी जे सेसन हुने भए को छ। कार्यक्रम मा बिभिन्न कोरियन परिकार र पिय पदार्थ को समेत ब्यवस्था रहेको सेर साङबो ले बताउनु भयो । कार्यक्रम सौलको  छुंगक याकमा जनवरी 28 तारिक साँझ 6 बजे देखि बिहान 6 बजे  सम्मा हुने आयोजक कमिटि ले जनाएको छ ।  

     जनवरी 28 तारीको दिन हुने उक्त ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम मा अन लाइन मिडिया कर्मी 4 दर्जन भन्दा बडी जातीय क्षेत्रीय नेपाली भाषी संघ संस्था  हरु को प्रमुख, विशेष,आथित्य मा कार्यक्रम सञ्चालन हुने भए को ले कोरिया मा रहेका नेपाली दाजू भाई तथा दीदी बहिनी हरु को पनी उत्शाहजनक सहभागी हुने सेर साङबो ले बताउनु भयो ।

प्रकाशित मिति : २०७३ पौष १७ (January 01, 2017)

सम्बन्धित तस्विरहरु









प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा गुल्मी सम्पर्क समितिले बृहत रुपमा मनायो यसपटकको तीज (भिडियो सहित )

• कोरियामा इपिएस कामदारले म्युजिक भिडियो सार्वजानिक गर्ने क्रम बढ्दो, गीतकार भण्डारीको नयाँ गीत रिलिज

• सह - कोषाध्यक्षका उमेद्वार गुल्मेली बाबु भन्दछन अबको एनआरएन मजदुर मैत्री हुनु पर्दछ

• सोन्सीकको आज देखि थेगुमा शुरु हुने साधारण सभामा विशिष्ट नेपाली र कोरियनको जमघट हुदै

• बाढि पिडितका लागि सगुनले पनि शुरु गर्यो सहयोग अभियान, सहयोगि हात अघि बढाउन आह्वान

• नेपाल पत्रकार महासंघ कोरियाले बाढी पिडितलाइ रु.५०हजार सहयोग गर्ने

• डा.केसी जस्ता देशद्रोही लाई बाच्ने अधिकार छैन

• कोरियामा नेपाल कप फुटबल प्रतियोगिता २०१७ अक्टोबर ५ मा हुने

• कोरियामा कार्यरत नेपालीहरु माझ जीवनको भिख माग्दै जितेन्द्र सुनार

• कोरियाको फेन्तेक शहरमा पनि यहि आइतबार तीज कार्यक्रम हुदै, चेलीलाई फ्रि

• कोरियामा नेपाली युवामा डिप्रेसनको भयावह स्थिति देखेर परदेशिएकी चेली दिइन् यस्ता सुझाव

• हिम्मत राख्नु पर्छ ,फुल जस्तै सुन्दर छ जिन्दगि

• नेवाः पुचः कोरियाद्धारा विरामीलाई आर्थिक सहयोग

• नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १४औ बार्षिक साधारणसभा थेगुमा आयोजना हुने

• डिप्रेशन निराकरणका उपायहरु यस्तो छ

• के कोरिया बाहेक अरु विकल्प हुदैन र ?

• कोरियामा कार्यरत इपिएस मजदुरले आफुलाई यसरी परिभाषित गरे ।

• केहि महत्वपूर्ण निर्णय गर्दै एनसिसिको पहिलो बैठक सम्पन्न

• ह्योल्मो सम्पर्क समितिको भेटघाट कार्यक्रम सम्पन्न

• सोनसिक र किम्हे माइग्रेन्ट हाउसको आयोजनामा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी सम्पन्न

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal