गुल्मी सम्पर्क समिति द्वारा आयोजना हुने बृहत बनभोज कार्यक्रमको अन्तिम तयारी पुरा


नया बर्ष २०१७ को आगम संगै गुल्मी सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजना हुन लागेको बृहत बनभोज तथा बिबिध संस्कृतिक कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ l


यहि आउदो शनिवार अथवा डिसेम्बर ३१ तारिख सांझ आयोजना गरिने उक्त बनभोज कार्यक्रममा सम्बन्धित ठाउं सम्म पुग्नको लागि दोंग्देमुन बाट बस समेत को ब्याबस्था गरिएको समितिका अध्यक्ष्य गान्धिब सुबेदीले बताएका छन् l कार्यक्रमलाइ अत्यन्तै मर्यादित बनाउन तथा सम्बन्धित ठाउँ सम्म पुग्नको  लागि सहयोग पुर्याउन  कोरियाको बिभिन्न ठाउँ वाट स्वयम् सेवक समेत ब्याबस्था गरिएको समितिले जनाएको छ l


मौसम केहि  चिसो भएता पनि बनभोज कार्यक्रमको लागि  अत्यन्तै सुबिधा सम्पन्न रमणीय ठाउँ तथा हलको ब्याबस्था गरिएको हुनाले त्यस्तो कुनै अफ्ठ्यारो नपर्ने समेत बताइएको छ l महिला दिदीबहिनी हरुको लागि छुट्टै हल को ब्यबस्था गरिएको समेत बताइएको छ l कार्यक्रम अत्यन्तै सभ्य र बिशुद्व मनोरन्जनात्मक हुने भएकोले समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित राख्नु  हुन समेत समितिले अनुरोध गरेको छ l


कार्यक्रम बारे थप जानकारी
मिति - ३१ डिसेम्बर २०१६ शनिवार
समय- सांझ ठिक ९ बजे देखि ( दोंग्देमुन गेट न. ५ देखि ८ बजे बस को ब्याबस्था )
स्थान - -서울 강북구 삼양로 181 길 253 (우이동 292) 리뷰  32  (दोंग्देमुं देखि बसमा १ घण्टा लाग्ने )
टिकट दर- ५०००० वन
खाता नम्बर -९३००००१०८०२०११  ibk बैंक खुम्लाल भुषाल

प्रकाशित मिति : २०७३ पौष ११ (December 26, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• नेवा: पुच: कोरियाको नवौ अधिवेशन जनवरी २९ तारिख हुने

• कोरियामा रहेका नेपालीहरुले पनि सगुन डटकमको मिनी आइपिओमा लगानी गर्न सक्ने

• काभ्रे सम्पर्क समितिको पाँचौं अधिबेशन जनवरी २८ मा सउलमा हुने

• सोनसिकको ५ औ सैक्षिक सेमिनार सम्पन्न

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• कोरियामा नेता रामचन्द्र पौडेललाई सम्मान गरिने

• कोरियामा आँधीखोला सांगीतिक सौगात -५ को व्यापक तयारी

• ग्याल्बो लोशार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा, कार्यक्रम भब्य हुने

• कोरियामा यम-बुद्द लाई समर्पित लाउरे- आशिस राना र मानस घलेको साथमा NepHop-Night कार्यक्रम हुने

• सलनालको अवसरमा हुने कार्यक्रम सफल पारिदिनुहुन एनसीसी कोरियाको अनुरोध

• अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया क्षेत्र नं. १ को प्रथम अधिवेशनबाट मदन थापा मगर आए अध्यक्षमा

• अन्तराष्ट्रीय नेपाली समाज कोरिया क्षेत्र नं १को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा थापा सर्वसम्मतले निर्वाचित

• अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले यहि सलनालमा चौथो अधिबेशन गर्ने

• प्रवासी मजदुर संगठन ,एमटियु कोरियाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा दोर्दी खोलाको अग्राधिकार शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म

• कोरिया बाट मृगौला पिडित कृष्ण शाहिलाइ सहयोग हस्तान्तरण

• कोरियन नयाँ वर्ष सलनालमा भोजपुर परिवार कोरियाले साधारण सभा गर्ने

• नेपकोरको यहि २८मा हुने मास्क डान्स पार्टीमा चर्चित नेपाली मुलका बेलायती डिजे आउने, महिलालाई मास्क फ्रि

• अधिवेशनको तयारीमा कोरियाको नयाँ शक्ति, सम्बोधनका लागि प्रभावशाली नेताहरु कोरिया आउदै

• जनवरी १५ मा सोलमा हुने सुपरहिट चलचित्र जात्राको ग्राण्ड शो को सम्पूर्ण तयारी पुरा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal