हिमालय सेवा समाजको आम भेला सम्पन्न नया कार्यसमिती चयन

बिगत ८ बर्षा देखी बिभिन्न परोपकारी र समाज सेवा गर्दै आएको सस्था हिमालय सेवा समाज ख्यङ्गिदो ख्वाङ्जुको आम भेला गत आइतबारको दिन सम्पन्न भएको छ ।

ख्वाङ्जु माइग्रेन्ट सेन्टरको हल मा सम्पन्न भेला ले नया कार्यसमिती को सर्ब सहमतिबाट चयन पनि गरेको छ । भेला मा ख्वाङ्जु आसपास मा रहेका १०० जना बढी नेपाली को सहभागिता रहेको थियो । हिमालय सेवा समाज ले परोपकारी कामको साथै अहिले कोरिया बसेर फर्कने नेपाली हरुको नेपाल मा ब्यबसाहीक सन्जाल निर्माणको बिषय लाई महत्वपुर्ण र प्यापक रुपले अगाडी सारिरहेको छ ।उक्त भेला ले निम्न लिखित कार्यसमितिको गठन गरेको छ ।
(१) अध्यक्ष  - कमल पाण्डे
(२) उपाध्यक्ष -  कृष्ण पौडेल
(३)सचिब -   कृष्ण  पाण्डे
(४) कोषाध्यक्ष - कमल पुरि
(५) स - कोषाध्यक्ष - दुर्गा कुवर ( छेत्री)
   सदस्य हरु 
  राम बहादुर थापा
  बिश्वराज अधिकारि
  सरीता गिरि
  माया गिरि
  रुद्र चापागाइ
  प्रकाश राइ
  साथै भेलाले ४ सदस्य रहेको सल्लाकार समितिको पनि गठन गरेको छ ।
१, हेम पुन
२, सुरज बस्नेत
३, कमल ढुङ्गाना
४, होम राना

नब निर्बाचित कार्य समितिका सदस्य हरुलाई निबर्तमान अध्यक्ष जितेन्द्र बानियाले खाता ओढाएर सम्मान ब्यक्त गर्दै कार्य सफलताको शुभकामना दिनु भएको थियो । मन्तब्यको क्रम मा नब निर्बाचित अध्यक्ष कमल पाण्डेले सस्थाले बिगत देखी गर्दै आएको परोपकारी  काम हरु निरन्तर अगाडी बढ्ने र ख्वाङ्जु बासी नेपाली दाजु भाइ दिदी बहिनी हरुको एकतामा जोड दिदै सस्थाले अगाडी सारेको ब्यबसाहिक सन्जाल निर्माण को कार्य थालनिको निम्ती निबर्तमान अध्यक्ष जितेन्द्र बानिया लागाएत को टोली नेपाल फर्कन लागेको र नेपाल मा रहेको टोली सग नियमित सम्पार्क समान्वय र सहकार्य गर्दै कोरिया ५ बर्ष बसेर फर्केका दाजुभाइ दिदी बहिनी हरु लाई फेरी कोरिया फर्कनु पर्ने बध्यता को अन्त्य गर्नु सस्थाको मुल उदेश्य रहेको जनकारी गराए ।

प्रकाशित मिति : २०७३ पौष ११ (December 26, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• नेवा: पुच: कोरियाको नवौ अधिवेशन जनवरी २९ तारिख हुने

• कोरियामा रहेका नेपालीहरुले पनि सगुन डटकमको मिनी आइपिओमा लगानी गर्न सक्ने

• काभ्रे सम्पर्क समितिको पाँचौं अधिबेशन जनवरी २८ मा सउलमा हुने

• सोनसिकको ५ औ सैक्षिक सेमिनार सम्पन्न

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• कोरियामा नेता रामचन्द्र पौडेललाई सम्मान गरिने

• कोरियामा आँधीखोला सांगीतिक सौगात -५ को व्यापक तयारी

• ग्याल्बो लोशार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा, कार्यक्रम भब्य हुने

• कोरियामा यम-बुद्द लाई समर्पित लाउरे- आशिस राना र मानस घलेको साथमा NepHop-Night कार्यक्रम हुने

• सलनालको अवसरमा हुने कार्यक्रम सफल पारिदिनुहुन एनसीसी कोरियाको अनुरोध

• अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया क्षेत्र नं. १ को प्रथम अधिवेशनबाट मदन थापा मगर आए अध्यक्षमा

• अन्तराष्ट्रीय नेपाली समाज कोरिया क्षेत्र नं १को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा थापा सर्वसम्मतले निर्वाचित

• अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले यहि सलनालमा चौथो अधिबेशन गर्ने

• प्रवासी मजदुर संगठन ,एमटियु कोरियाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा दोर्दी खोलाको अग्राधिकार शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म

• कोरिया बाट मृगौला पिडित कृष्ण शाहिलाइ सहयोग हस्तान्तरण

• कोरियन नयाँ वर्ष सलनालमा भोजपुर परिवार कोरियाले साधारण सभा गर्ने

• नेपकोरको यहि २८मा हुने मास्क डान्स पार्टीमा चर्चित नेपाली मुलका बेलायती डिजे आउने, महिलालाई मास्क फ्रि

• अधिवेशनको तयारीमा कोरियाको नयाँ शक्ति, सम्बोधनका लागि प्रभावशाली नेताहरु कोरिया आउदै

• जनवरी १५ मा सोलमा हुने सुपरहिट चलचित्र जात्राको ग्राण्ड शो को सम्पूर्ण तयारी पुरा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal