नयाँ शक्ति कोरियाले सलनालमा अधिबेशन गर्ने

राजु श्री । सउल

अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कोरियाले जनवरी २९ तारिक का दिन अधिबेशन गर्ने भएको छ ।कोरियन हरुको महान चाड तथा प्रबासी मजदुर हरुको लामो बिदालाइ मध्यनजर गरेर उक्त मितिमा अधिबेशन गर्न लागेको हो ।

पार्टी स्थापनाको छोटो समयमै कोरियाभर आफ्नो संगठन बिस्तार गरेर चर्चामा आएको नयाँ शक्ति  कोरियाले आफ्नो पहिलो अधिबेशन भब्यताका साथ गर्ने जनाएको छ ।

अधिबेशनलाई सफल पार्न संयोजक हेमन्त पुनको सम्योजकत्वमा सचिबालय र केन्द्रिय परिशदलाई  मुल आयोजक कमिटी बनाएर विभिन्न बिभाग हरु गठन गर्दै जिम्मेवारी हरु समेत बाडफाड गरेको छ । भने सल्नाल अबधीभर कोरियामा रहेका अन्य  संघसस्था हरुको पनि विभिन्न मनोरन्जनात्मक तथा सामाजिक कार्यहरु हुने भएकोले जनवरी २९ तारिकका दिन कुनै पनि संघसस्था लाई असर नपर्ने गरि महाधिवेशन मिति तय गरिएको सम्योजक हेमन्त पुन ले बताएका छन ।

नयाँ शक्ति कोरियाले गत सेप्टेम्बर १६ तारिकका दिन नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई को प्रमुख आतिथ्यमा बृहत् खुल्ला भेला तथा भाब सम्प्रेषण कार्यक्रम लाई ऐतिहासिक रुपमा सफल गरेको थियो ।

प्रकाशित मिति : २०७३ पौष ०८ (December 23, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियाबाट फर्केका बुद्व गौतम द्वारा लिखित बढ्दो तनाब र त्यसको सामाधान बारेको पुस्तक बिमोचन हुने

• सवैभन्दा बढि नेपाली कामदार रहेको कोरियाको गजेदोमा बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा अनेसासको अर्को आयाम, मुक्तक मेला

• साझा सद्भाव समूह सोल कमिटी विघटन को समाचार निराधार - उपसंयोजक माइला

• म्याग्दी प्रवासी नेपाली संघ कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड

• प्रधानमन्त्री शेर बहादुरलाई प्रवासमा रहेका नेपाली युवाको पत्र

• राष्ट्रिय आविष्कार केन्द्र बनाउने पुनको योजनामा सहयोग गर्न कोरियामा पनि अभियान शुरु

• पाप धुरिबाट कराउछ नेता ज्यू, होसियार

• कोरियाको पछिल्लो घटना प्रति सरोकार वालालाई गम्भीर हुन आग्रह गर्दै नया शक्तिले निकाल्यो प्रेस विज्ञप्ति

• एनसीसी बुसान शाखाको अधिवेशन यही जुलाई 16 तारिखमा

• नेपाली साहित्य मञ्च गजेदोमा नयाँ कार्य समिति पुनर्गठन

• कोरियामा राईको ‘द बर्ड एण्ड नेचर’ एकल चित्रकला प्रदर्शनी हुँदै

• एनसीसी कोरियाको १६औंअधिबेशन जुलाई ३० तारिख मा

• कोरियामा नेपाली फुटबल क्लब गौतम बुद्ध एफसिको प्रथम साधारण सम्पन्न

• प्रथम मासक नेपाली कप फुटबल प्रतियोगिता २०१७ काे उपाधी झापा एफ सीले चुम्न सफल

• कोरियाको गजेदोमा सनराइज बैंकको खाता खोल्ने सुबिधा

• फेन्तेक प्रबासी सहयोग केन्द्रले मनायो एसियन सास्कृतिक महोत्सब तथा फूड फेस्टिबल

• एनसीसी कोरियाले नवनियुक्त राजदुतलाइ स्वागत गर्ने

• सनराइज बैंकले राख्यो कोरियाको फेन्तेक सहरमा बृहत खाता खोल्ने कार्यक्रम

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
छन्त्याल परिवार दक्षिण कोरियाद्धारा बृहत् भलिबल प्रतियोगिता आयोजनाको घोषणा, टाईसिट जुलाई २३मा कोरियाबाट फर्केका बुद्व गौतम द्वारा लिखित बढ्दो तनाब र त्यसको सामाधान बारेको पुस्तक बिमोचन हुने कोरियाको बायु प्रदुषण उच्च जोखिम पूर्ण , सजक रहन बिज्ञहरुको सुझाब इपिएस अन्र्तगत छुटेकाहरुलाई असार २१ मा फेरि कोरियन भाषा परीक्षाकोरियामा विदाको दिन एचआरडीको सीपमुलक तालिम लिदै नेपालीहरु, भन्छन नेपालमा गएर अव केहि गर्न सकिन्छ कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैनेपालमा धेरै लगानी गर्ने चौथो मुलुकमा दक्षिण कोरिया, ११ अर्ब डलर लगानी
कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युअबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरियाकोरियामा रहस्यमय मृत्युको सन्त्रास कोरियामा सन् २०१८को लागि न्युनतम ज्याला निर्धारण समितिको त्रिपक्षिय बैठक जारि ,निष्कर्षमा पुग्न केहि समय लाग्ने कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैसाथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ?
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधनउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Manoj Shrestha Manoj Shrestha
Date of Birth : 10 June, 1982
Address: Daegu
Hometown : Jalapa- 2, Khotang
Occupation : Worker
Hobbies : playing, singing and traveling
E-mail : manoj2cu@yahoo.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal