डिसेम्बर २५ मा थेगुमा पत्रकार महासंघले चियापान तथा भेटघाट कार्यक्रम राख्ने

सोल ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले यही डिसेम्बर २५ तारिख आईतबार थेगुमा चियापान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । कोरियामा “आपतकालिन परोपकार कोष”स्थापनाको लागि नेपाली सुपरहिट चलचित्र जात्रा कोरियामा प्रदर्शन गरिरहेको महासंघले यही आउने आईतबार भेटघाट तथा छलफल कार्यक्रम गर्ने भएको हो ।
नेपालमा सफलतापूर्वक छैठौं हप्तामा प्रदर्शन गरिरहेको जात्रा फिल्म यही जनवरी ८ तारिख थेगुमा प्रदर्शन गरिने तयारी भएको छ ।

महासंघले थेगु आसपासको संघ संस्थाको गतिविधि तथा थेगुमा प्रदर्शन गर्न लागिएको नेपाली चलचित्र जात्राको तयारीको लागि थेगुमा सक्रिय संघ संस्थाका पदाधिकारी तथा व्यक्तिहरुसंग तयारी वैठक गर्न लागेको हो । सो कार्यक्रममा उपस्थित भई आफ्नो विचार राखिदिन महासंघले थेगु क्षेत्र तथा यसको आसपासमा रहनुहुने संघ संस्थाका पदाधिकारी तथा नेपाली समुदायमा हार्दिक अनुरोध गरेको छ ।
मिति २०१६ डिसेम्बर २५ आईतबार
समय दिनको ३ बजे
स्थानः तारा रेष्टुरेन्ट थेगु


प्रकाशित मिति : २०७३ पौष ०६ (December 21, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• सह - कोषाध्यक्षका उमेद्वार गुल्मेली बाबु भन्दछन अबको एनआरएन मजदुर मैत्री हुनु पर्दछ

• सोन्सीकको आज देखि थेगुमा शुरु हुने साधारण सभामा विशिष्ट नेपाली र कोरियनको जमघट हुदै

• बाढि पिडितका लागि सगुनले पनि शुरु गर्यो सहयोग अभियान, सहयोगि हात अघि बढाउन आह्वान

• नेपाल पत्रकार महासंघ कोरियाले बाढी पिडितलाइ रु.५०हजार सहयोग गर्ने

• डा.केसी जस्ता देशद्रोही लाई बाच्ने अधिकार छैन

• कोरियामा नेपाल कप फुटबल प्रतियोगिता २०१७ अक्टोबर ५ मा हुने

• कोरियामा कार्यरत नेपालीहरु माझ जीवनको भिख माग्दै जितेन्द्र सुनार

• कोरियाको फेन्तेक शहरमा पनि यहि आइतबार तीज कार्यक्रम हुदै, चेलीलाई फ्रि

• कोरियामा नेपाली युवामा डिप्रेसनको भयावह स्थिति देखेर परदेशिएकी चेली दिइन् यस्ता सुझाव

• हिम्मत राख्नु पर्छ ,फुल जस्तै सुन्दर छ जिन्दगि

• नेवाः पुचः कोरियाद्धारा विरामीलाई आर्थिक सहयोग

• नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १४औ बार्षिक साधारणसभा थेगुमा आयोजना हुने

• डिप्रेशन निराकरणका उपायहरु यस्तो छ

• के कोरिया बाहेक अरु विकल्प हुदैन र ?

• कोरियामा कार्यरत इपिएस मजदुरले आफुलाई यसरी परिभाषित गरे ।

• केहि महत्वपूर्ण निर्णय गर्दै एनसिसिको पहिलो बैठक सम्पन्न

• ह्योल्मो सम्पर्क समितिको भेटघाट कार्यक्रम सम्पन्न

• सोनसिक र किम्हे माइग्रेन्ट हाउसको आयोजनामा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी सम्पन्न

• एन सि सी को अधिवेशनको तयारी पुरा ,बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सुरु हुने

• राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गित रिलिज

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal