LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियाको मिर्याङ अस्पतालमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो, दश वर्ष यताकै भयानक र दुःखद घटना

हेनेको सम्बाददाता

दक्षिण कोरियाको दक्षिण पुर्वी शहर मिर्याङमा झण्डै दुइ साता अघि भएको भयानक आगलागीमा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । आगलागीबाट घाइते भएर अर्को अस्पतालमा उपचार गराइरहेको मृत्यु भएपछि संख्या बढेको हो । असी र नब्बे वर्ष उमेर समूहले उपचार गराउने मिर्याङ अस्पतालमा गत जनवरी २६मा भयानक र भिषण आगलागी भएको थियो । आगलागीमा अन्य एक सय पचास घाइते भएका थिए । अझै पनि केहिको अवस्था गम्भिर रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

छ तल्ले अस्पतालको भुइतलाबाट शुरु भएको आगलागीको घातक धुवाँ क्षणभरमै फैलिएपछि निस्सासिएर उपचाररत बुद्धवुद्धा त्यसको चपेटामा परेका थिए भने धेरै संख्यामा हताहती हुन पुगेका थियो । कोरियामा चार दर्जन जतिको ज्यान लिने गरी मिर्याङ अस्पतालमा भएको आगलागी दश वर्ष यताकै भयानक र दुःखद घटना समेत हो । गत सन् दुइ हजार आठमा पनि वेयरहाउसमा भएको आगलागीमा ४० कामदारको ज्यान गएको थियो ।


प्रकाशित मिति : २०७४ माघ २२ (February 05, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा नेपाली सांगीतिक कार्यक्रमको मोह बढ्दो

• कोरियामा नेपाल आइडलकी रक गायिका सामू एक दर्शक धुरु धुरु रोए

• रेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो

• रेसुङ्गा सास्कृतिक झलक३का अामन्त्रित सबै कलाकारलाई विमानस्थलमा यसरि गरियाे स्वागत ।

• नेपकोरको अल्र्टामोर्डन सलनाल मास्क पार्टीको तयारी पुरा, स्थानिय प्रशासनबाट स्वीकृति

• कोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)

• कोरियाले ११ सयको लेवर कन्ट्रयाक्ट पठायो, थप ११ सयको लेवर कन्ट्रयाक्ट आउदै

• रेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे

• रेसुंगा सांस्कृतिक झलकको सम्पूर्ण तयारि पुरा , कलाकार १५ तारिख सम्म कोरिया आइपुग्ने

• धादिङ्ग समाज दक्षिण कोरियाले ग्रामिण भेगमा अस्पताल निर्माण गर्ने

• अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्ता

• रेसुङ्गा साँस्कृतिक झलक ३ असफल पार्न केहि कुतत्व अप्रत्यासित तवरले लागिपरेको भन्दै आयोजकले निकाल्यो यस्तो विज्ञप्ती

• सलनालामा आयोजित कार्यक्रमहरुलाई सफल पारिदिनुहुन एनसीसी कोरियाको अपिल

• दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई

• कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन

• किम जोंग उनकी बहिनी दक्षिण कोरिया पुगिन

• फ्याङछाङ शितकालिन ओलम्पिक खेल आजबाट शुरु हुदै, साँझ भब्य समारोहकाबीच उद्घाटन

• अबैध रुपमा मानिसालाई दक्षिण कोरिया पुर्याएको भन्दै कलाकार राजेन्द्र खड्गीमाथि सीआईबीले थाल्यो अनुसन्धान

• उत्तर कोरियालि नेता किम जोनकी बहिनी दक्षिण कोरियाको ओलम्पिकमा सहभागी हुने

• ठुलो संख्यामा उत्तर कोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आइपुग्यो

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal