G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

रेसुंगा साँस्कृतिक झलक भाग ३ लाइ कोरिया बाट सहयोगको ओइरो ,हाल साम्म २ सय भन्दा धेरै को नामावली प्रकाशित

कोरियामा आगामी सलनालको लागि सर्वाधिक  चर्चामा रहेको रेसुंगा सांस्कृतिक झलक भाग ३ को सफलताको लागि  कोरियामा रहेका नेपालीहरु बाट उल्लेखनीय रुपमा आर्थिक सहयोग प्राप्त भएको गुल्मी समपर्क समितिले जनाएको छ l  सम्पर्क समितिको पेजबाट हाल सम्म २ सय जना भन्दा धेरै सहयोगी दाता हरुको नामावली समेत प्रकाशित  गरेको आर्थिक संयोजक टमलाल अर्यालले बताएका छन् l


यहि आउदो फेब्रुरी १६ तारिखको दीन नेपाल बाट बिसेष ख्याती प्राप्त कलाकार लाइ निमन्त्रणा गरि गर्न लागिएको उक्त कार्यक्रम बाट बचेको रकम देशका अनाथ ,असहाय बालबालिकाको शिक्षाको लागि अक्षयकोष निर्माण तथा कोरियामा प्रस्तावनाको रुपामा आएको लुम्बिनी आवास गृह  स्थापनाको लागि थप सहयोगमा खर्च गरिने समेत बताइएको छ l


संकलित सहयोगामा ५१ हाजार देखि ६ लाख ६६ हाजार सम्म रहेको छ l हाल सम्म संस्थाका सम्रक्षक हिम रास्कोटीले सबैभन्दा धेरै ६ लाख ६६ हजार सहयोग गरेका छन भने ५ लाख  भन्दा धेरै सहयोग गर्नेमा संस्थाका अध्यक्ष गान्धिभ सुबेदी ,सचिब किशन गौतम , बरिष्ट उपाध्यक्ष चन्द्र राना ,उपाध्यक्ष कृष् गुल्मेली बाबु ,उपाध्यक्ष इश्वरी घिमिरे , सल्लहाकार टामलाल अर्याल , त्यस्तै शुभचिन्तक रोशनी मल्ल तथा लालमणि काफ्ले रहेका छन् l त्यस्तै संस्थाका सह - कोषाध्यक्ष टिका सुबेदी तथा सदस्य कृष्ण खरेलले केहि कलाकारको यातायात खर्च बेहोर्ने समेत जनाइएको छ l


त्यस्तै  कार्यक्रमलाइ हानापास रेमिट्यान्स,जीएमआइ रेमिट्यान्स,दर्शन नमस्ते रेस्टुरेन्ट दोंग्देमुन, निक नेपाल ट्राभल्स दोंग्देमुन, हेप्पी कुक रेस्टुरेन्ट सुयु  कुमारी भान्छा घर दोंग्देमून तथा पूर्णिमा रेस्टुरेन्ट सुवनले बिसेष सौजन्य गरेका छन् l


कार्यक्रमको लागि नेपाल बाट बिसेष चर्चामा सहेका कालाकार हरु पप गायक सुगम पोख्रेल ,नेपाल आइडलको टप टेन भित्र पर्न सफल रक स्टाइल गायिका केन्जल मेहर श्रेष्ठ ,वाओ नेपाल  (wow nepal )युट्यूब च्यानलकी हट प्रस्तोता तथा डान्सार सोनीका रोकाया , हास्य कलाकार विल्सन बिक्रम राइ (तक्मे बुढा ) ,लोक दोहोरि गायक खुमन अधिकारि ,लोक दोहोरि गायिका रुपा घर्तिमगर त्यस्तै लोकगीत क्षेत्रमा निकै पुरानो र सदाबार मानिने गायककार बम बहादुर कार्की समेत कोरिया आउने बताइएको छ l

प्रकाशित मिति : २०७४ माघ १९ (February 02, 2018)

सम्बन्धित तस्विरहरु





Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• दुइ कोरियाको सम्बन्ध सुधारले गति लिदै , मुन , किम बीच दोस्रो पटक भेट बार्ता

• दुइ कोरियाको सम्बन्ध सुधारकोले गति लिदै , मुन , किम बीच दोस्रो पटक भेट बार्ता

• कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal