LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

किशन गौतम

कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने केहि अन्तर्राष्ट्रिय हवाई  सेवामा स्थान परिबर्तन हुने भएको छ l यहि जनवरी १८ तारिख देखि लागु हुने उक्त स्थान परिबर्तन अनुसार  पहिलो टर्मिनल देखि ( हाल उडान भैरहेको स्थान ) उडान हुदै आएको कोरियन एयरले अब देखि दोस्रो टर्मिनल बाट उडान भर्ने छ l सन् २०१३ देखि निर्माण शुरु गरिएको दोस्रो टर्मिनल हाल संचालनमा आएको छ l


 यातायात तथा पूर्वाधार विकास मन्त्रालयले जनाए अनुसार कोरियन एयर ,डेल्टा एयर ,एयर फ्रान्स तथा केएलएम रोयल डच एयर्लाइन्सले समेत दोस्रो टर्मिनल बाट उडान भर्ने छन् l
त्यस्तै एसियाना एयर लगाएत ८६ वटा सस्तो मूल्यका  एयरलाइन्सले भने भने टर्मिनल एक बाटै उडान भर्ने बताइएको छ l कोरियन एयरले जनवरी १८ तारिख बिहान ७ बजेर ५५ मिनेटमा पहिलो पल्ट फिलिपिन्सको लागि २ नम्बर टर्मिनल बाट उडान भर्ने छ l


 विमानस्थलले कोरियन एयर लगायत अन्य ३ वटा एयरलाइन्स लाइ दोस्रो टर्मिनल बाट उडान भर्ने गरि  सन् २०१५ मा चयन गरेको  भएतापनि प्राबिधिक तयारि पुरा नभैसकेकोले   सन् २०१८ देखि मात्र संचालनमा आएको हो l


हालको विमानस्थल बाट दोस्रो टर्मिनलको लागि यातायात सेवा समेत संचालन गरिएको छ l यात्रुले टिकट लिदा आफु कुन टर्मिनलबाट उड्ने हो सो कुरा पक्का गर्नु पर्ने हुन्छ l भुलावस फरक टर्मिनलमा पुगेमा त्यहि बाट अर्को टर्मिनल सम्म पुर्याउने ब्याबस्था गरिएको विमानस्थल प्रसासनले जनाएको छ l हालको टर्मिनल देखि दोस्रो टर्मिनल सम्म पुग्न बस बाट १८ देखि २० मिनेट लाग्छ भने प्रत्येक ५ मिनेटको अन्तरमा बस छुट्ने ब्याबस्था गरिएको छ l


विश्वकै एक नम्बर सुचिमा रहेको इन्छन अन्तर्राष्ट्रिय विमानस्थल बार्षिक ७२ मिलियन यात्रु तथा ५ मिलियन टन कार्गो क्षमता रहेको छ l हाल संचालनमा आएको दोस्रो टर्मिनलको क्षमता बार्षिक १८ मिलियन यात्रुको रहेको छ l


प्रकाशित मिति : २०७४ पौष २६ (January 10, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

• दक्षिण कोरियासँग हुन लागेको उच्च स्तरिय वार्ताका लागि उत्तरद्धारा वार्ता टोली गठन

• तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता

• कोरियामा कार्यरत नेपाली युवा भन्छनः प्रदेशको राजधानी बन्दैमा विकासले फड्को मार्छ भन्ने भ्रम नपालौ ।

• इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal