कोरिया हटलाइन
दक्षिण कोरियामा टाइफुन खानुनको बितण्डा: सयौं उडानहरु रद्व , हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो
दक्षिण कोरियामा बिहिबार टाइफुन खानुनका कारण भएको भारी वर्षा र तीव्र हावाका कारण यहाको जनजीवन अस्तव्यस्त बनेको छ l ठाउ ठाउमा पहिरो गएको छ भने डुवानका कारण सयौं भौतिक संरचनाहरुमा क्षति पुगेको कोरियाली संचार माध्यमहरुले बताएका छन l
आँधीका कारण देशका कुल १४ विमानस्थल बाट ३ सय ५५ उडानहरू, १६१...
श्रमिकहरूको समस्या र समाधान
कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूमाझ निकै लोकप्रिय तथा उपयोगी रहेको “श्रमिकहरूको समस्या र समाधान” को स्तम्भलाई हामीले नयाँ स्वरूपमा पुन: यहाँहरूमाझ ल्याएका छौं ।
यस अन्तर्गत तपाई हामीलाई श्रमसम्बन्धी कुनै पनि जिज्ञासाहरू पठाउन सक्नुहुनेछ ।
तपाईंका जिज्ञासाहरूलाई समाधान गर्नका लागि कोरियाको श्रम ऐन विषयका अनुभवी विशेषज्ञ तथा प्रवासी नेपाली मजदुर संघका अध्यक्ष श्री उदय राईले सहयोग पुयाउनु हुनेछ ।
EPS / कोरिया विशेष
कोरिया गएर फर्किएकालाई इपिएस भाषा परीक्षाको आवेदन खुल्यो
कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९...
नेपाल भलिबल कपको टाईसिट सार्बजनिक, जुलाई २८ मा १३ टिम बीच प्रतिस्प्रधा
नेपाल कोरिया भलिबल संघको आयोजनामा यहि आउंदो जुलाई २८ तारिख सउलमा हुन लागिरहेको दोश्रो नेपाल भलिबल कप २०१९ मैत्रीपूर्ण भलिबल प्रतियोगिताको खेल तालिका सार्बजानिक भएको छ।
संघको संयोजक भजिन्द्र क्षेत्रीको संयोजकत्वमा गत आइतवार सउलल नाङ्लो रेष्टुरेन्टको सभा हलमा सम्पन्न टिम...
Loading...