LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

डुब्न लागेको कोरिया स्थित नेपाल हाउस बचाउन जागे एनआरएनए लगाएतका संघ संस्था हरु

किशन गौतम ,सोल

कोरियाको स्थित नेपाल हाउस नरहने हल्ला चलिरहेको बेला एनआरएनए दक्षिण कोरिया तथा केहि जातीय ,क्षेत्रिय, राजनीति , संघ संस्थाहरुले  यसलाई निरन्तरता दिने  प्रतिबद्वता ब्यक्त गरेका छन्  l एनआरएनए दक्षिण कोरियाले गत आइतबार राजधानी सोल स्थित नेपाल हाउसमा आयोजना गरेको "दिर्घकालिन नेपाल हाउस हाउस ब्याबस्थापन  " बिषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ता हरुले नेपाल हाउस बचाउन संघ संस्थाहरुको को सहयोगको विकल्प नरहेको बताए l


पछिल्लो समय नेपाल हाउसको भाडा तिर्न आर्थिक आभाब भएपछी एनआरएनए कोरियाले यसलाई बचाउनु पर्ने अबधारणा सहित संघ संस्था हरु बिच बृहत छलफल गरेको थियो l छलफलमा उपस्थित अधिकांस संघ संस्थाका प्रतिनिधिहरुले नेपाल हाउस बचाउन आफुहरु प्रतिबद्व रहेको बताए l


कार्यक्रममा एनआरएन कोरियाले तयार पारेको नेपाल हाउस सम्बन्धि अबधारणा प्रस्तुत गरिएको थियो l अबधारणामा  नेपाल हाउसलाइ एउटा सभाहलको रुपमा मात्रै सिमित नराखेर  नेपाल चिनाउने एउटा बिसेष स्थानको रुपमा विकास गर्नु पर्ने , कोरियामा रहेका बिभिन्न संघ संस्थाहरु  पनि यसको सदस्य रहने  तथा  हप्तै भरि  खुल्ला राख्ने बाताबरण मिलाउने आदि कुरा हरु प्रस्तुत गरिएको छ l


कार्यक्रममा बोल्दै पुर्व आइसीसी प्रतिनिधि केपी सिटौलाले विभिन्न कार्यक्रम हरु ल्याएर  हप्तैभर खुल्ला राख्ने बातावरण नबनाए सम्म यसको औचित्य नरहने बताए l त्यस्तै एनआरएन कोरियाका संरकक्षक ध्यान राइले कार्यक्रममा भाग लिएर मिठा कुरा गर्दैमा नेपाल हाउस बचाउन नसकिने भन्दै त्यसको लागि आर्थिक प्रतिबद्वता व्यक्त हुनु पर्ने बिचार ब्याक्त गरे l त्यस्तै एनआरएनए कोरियाकी अध्य्क्ष लक्ष्मी गुरुङले नेपाल हाउस बचाउने सबैको साझा दाहित्व रहेकोले एनआरएन , एनसीसी लगाएत जातीय ,क्षेत्रिय ,राजनीति संस्थाहरुले यसलाई बचाउन अभियान चलाउनुपर्ने मा जोड दिइन l


त्यसैगरी उक्त कार्यक्रमले  आगामी आइतवार एनआरएनए कोरियाकी  अध्यक्ष लक्ष्मी लामा गुरुङको संयोजकत्वमा कोरियामा रहेका संघ संस्था पदेन सदस्य रहने गरि नेपाल हाउस ब्यबस्थापन समिति गठन गर्ने निर्णय समेत गरेको छ l

प्रकाशित मिति : २०७४ मंसिर १९ (December 05, 2017)

सम्बन्धित तस्विरहरु



Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal