LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

नफर्के युवा, बन्दैन मुलुक

एल बि श्रेष्ठ ,दक्षिण कोरिया

जापानमा हाल अार्थिक वृद्धिदर निरन्तर  अाेरालाे लागिरहेकाे छ। केही हप्ता अगाडि जापानका अर्थविदहरुले अार्थिक संकटकाे सम्भावना रहेकाे तथ्यहरु पनि खुल्ला गरेका थिए।
जसकाे एक मात्र कारण जापानमा काम गर्न सक्ने उमेर समुहका नागरिकहरुकाे कमि देखाएका छन्।
जापानमा हाल युवा अवस्थाका नागरिकहरु एकदमै न्यून रहेकाे छ।
जापानलाई जुन युवा पिढिले सम्पन्न र समृद्ध बनाए, ती युवा पिढि अहिले वृद्धवृद्धा भएका छन्। जापनमा काम गर्न सक्ने नागरिक भन्दा काम गर्न नसक्ने नागरिक अत्यधिक भएकै कारणले अार्थिक वृद्धिदर अाेरालाे लागिरहेकाे छ।

याे कुराले के स्पष्ट गर्छ भने देश समृद्ध समुन्नत वा विकास हुनलाई याेजना, बजेट र राम्राे नेता वा पार्टि भएर मात्र हुदैन रहेछ। यसकाे लागि दक्ष जनशक्तिकाे एकदमै महत्वपुर्ण भुमिका हुन्छ। दक्ष जनशक्ति विना देश विकास असम्भव छ।

नेपालकाे सन्दर्भमा भन्ने हाे भने हाल विश्वका सबै देशहरुकाे कुल जनसंख्याकाे अाधारमा हेर्दा सबैभन्दा बढि युवा जनशक्ती भएकाे देश नेपाल हाे, र देशकाे जनगणनामापनकाे तथ्य हेर्दा हालसम्मकाे नेपालकाे जनगणनामा सबैभन्दा दक्ष जनशक्ति भएकाे समय पनि यहि नै हाे। याे कुरा देशकाे लागि याे ठुलाे अवसर हाे ।

सरकारि तथ्याङ्क अनुसार अाधिकारिक रुपमा ४० लाख बढि युवा देश बाहिर छन्।
३.५ कराेड जनसंख्या भएकाे देशकाे ४० लाख युवा देश बाहिर रहनु भनेकाे ठुलाे विडम्वना हाे।
र जाे देश भित्र छन्, हरेक युवाहरु चिन्तित छन् र देशप्रति निराश छन्। अलि राम्राे अवसर मिलेमा देश भित्र काेहि रहनेवाला छैन। देशमै केही गर्छु, मेराे भविष्य मेरै देशमा सुरक्षित हुन्छ भन्ने कुरामा काेहि विस्वस्त छैन।
प्रेम बानियाहरु साक्षि छन्।
यी तमाम विषयहरुमा घाेत्लिदा देशमा जस्ताेसुकै शासनव्यवस्था, सरकार र संविधान अाएपनि देश विकासकाे लागि युवा,दक्ष जनशक्ति नभएसम्म देश समृद्ध र विकास हुने कुराकाे परिकल्पना नगरे पनि हुन्छ।

त्यसकारण,
अब संसारकाे हर कुनामा रहेकाे युवा अनिवार्य देश फर्कनुपर्छ। जाे संग जे छ समय,विवेक,पुजि,बल लगानि गर्नुपर्छ।स्वदेशमा भएका युवालाई अाशावादि बनाउनुपर्छ। राेजगार र लगानिकाे अवसर जुटाउनुपर्छ। अात्मनिर्भर,स्वराेजगार,र देश समृद्धकाे निमित्त हर युवाले प्रयास गर्ने हाे भने परिवर्तन सम्भव छ हाम्रै पालामा।

प्रकाशित मिति : २०७४ कार्तिक १४ (October 31, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स

• कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )

• कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त

• कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो

• गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने

• कोरियामा विनासकारी भूकम्प, हजारौं भौतिक संरचना ध्वस्त , १५ सय भन्दा धेरै घरबार बिहिन

• कोरियामा काम खोज्दै बरालिदा

• यस्ता छन् कोरियामा आकस्मित मृत्यु तथा आत्महत्याका केहि कारण हरु

• कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि

• दक्षिण कोरियाको संयुक्त सैन्य सुरक्षा नजिकै गोलि चल्दा उत्तर कोरियाली सैनिक घाइते

• एक दशक लामो कोरिया बसाई बिट मार्दै हेल्लोनेपालका प्रवन्ध निर्देशक लामिछाने आज स्वदेश फिर्ता

• काेरियाका साना कम्पनीलाई खुसिकाे खबर, प्रती कामदार १३०००० वाेन अनुदान दिने सरकारकाे घाेषणा

• रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनीमा

• बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने

• कोरियामा सम्पन्न प्रथम वल्र्ड युथ मार्शल आर्टस मास्टरशिपमा नेपाललाई ३ स्वर्ण

• हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने

• कोरियाले विछिप्त पारेको मन

• युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन नेपाली याेङ्मुदो खेलाडी कोरियामा

• नेपाली याेङ्मुदो खेलाडी टोलि कोरियामा

• कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भनेपालीबाटै पिडित छन कोरियामा नेपाली बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal