विदेशीलाई लक्षित गर्दै कोरियाले ल्यायो बिसेष छुट अफर , हवाई टिकटमा समेत लागु हुने

किशन गौतम

कोरियाले आगामी बर्ष  हुन गैरहेको प्योंगचन विन्टर ओलम्पिक २०१८ लाइ लक्षित गर्दै सन्  २०१७ मा धेरै भन्दा धेरै परेटक आकर्षित गर्ने योजना ल्याएको छ l  पहिलो योजनामा अनुसार  समान खरिदमा भारि  छुट  अफर दिने भएको छ l उक्त छुट अफर यहि जनवरी २० देखि फेब्रुरी २८ सम्म लागु हुने कोरिया भ्रमण कमिटीले जनाएको छ l
छुट बिसेष गरि  समान खरिद ,खान बस्न तथा यातायातमा दिइने छ भने  उक्त छुट अफरको लागि ३१५ कम्पनि हरु सामेल रहने छन् l


डिपार्टमेन्ट स्टोर ,लोट्टे ,हयुन्ड़ाई सिन्सेज ,तथा ड्यूटी फ्री पसल, डोट्टा,गलेरिया ,एस एम आदिले भारि छुटको ब्यबस्था गर्ने जनाइएको छ  l त्यस्तै अन्य छुट दिने पसल हरुमा इ-मार्ट, हाइ मार्ट समेत रहेका छन् l


त्यस्तै कोरियन एयरलाइन्सले होटेल प्याकेजमा छुटको ब्याबस्था गरेको छ भने एसियाना एयरलाइन्सले चाइना र यूरोपियन सहरको लागि ६० प्रतिशत सम्मको डिस्काउन्ट प्याकेजको ब्याबस्था गरेको छ lजेजु एयर ले ९१प्रतिशत् सम्म छुटको ब्यबस्था मिलाएको छ l


त्यस्तै होटल तर्फ छुट दिनेमा शिल्ला स्टे तथा बजेट होटेल ले ५० प्रतिशत सम्म छुट दिने भएका छन् भने म्यान्ग्दोंगमा रहेको ग्रान्ड एम्बेस्डरले ५५ प्रतिशत सम्म छुट दिने बताएको छ l
 प्योंगचन विन्टर ओलम्पिक २०१८ शुरु हुन करिब ४ सय दिन बाँकि रहदा  सरकारले  परेटन प्रबर्धन तथा अन्य शिर्सकमा २०१७ को लागि मात्र १६६.६ बिलियन कोरियन वन बजेट छुट्टाएको छ l

प्रकाशित मिति : २०७३ पौष २६ (January 10, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• आठौ कोरियन भाषा परीक्षा असार पहिलो हप्ता सञ्चालन गरिने

• कोरियामा कार्यरत नेपालीबाट विपन्न परिवारका १०२ बालबालिकालाई सुइटर सहयोग

• कोरियामा गुडिरहेको रेलमा आगलगी, यात्रु भने सुरक्षित

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• कोरियाले उडाएको सपना र जिन्दगी

• कोरियामा आज एकाबिहानै दुःखद खबर, काम गरिरहेको बेला मेशिनमा च्याँपिएर एक नेपालीको मृत्यु

• कोरियाका विभिन्न स्थानमा आज भिषण हिमपात

• भ्रष्टाचारको आरोप लागेका सामसङका मालिक विरुद्ध पक्राउ पुर्जी जारी गर्न कोरियाको अदालतद्धारा अस्वीकार, प्रमाण यथेष्ट नभएको फैसला

• हुण्डी कारोबार माथि कडाई गर्न कोरिया र नेपाल सरकारलाई आइओएम कोरियाको दबाब, कम शुल्क र सहज रेमिट सेवा सञ्चालन गर्न सुझाव

• कोरियामा युवा बेरोजगारी दर बढ्दो ,१० लाख भन्दा धेरै युवा बेरोजगार

• कोरियामा माघे संक्रान्तीको रौनक (फोटो फिचर)

• एउटी सपना : ठमेलको मसाज देखि कोरियाको च्याउ खेति सम्म

• कोरियाको श्रमिक कोटामा कटौती

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• कोरियाका ठुला पानीजहाज निर्माण कम्पनीले थप कामदार कटौती गर्ने

• कोरियाको रोजगारीमा १ सय १३ नेपालीको मृत्यु

• कोरियामा नेपालीको काम राम्रो

• कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गर्ने

• कोरियाले बिदेशी बिधार्थीको लागि E7 भिषाको नियम खुकुलो पार्ने

• 'काव्य सुधा' मा न्यानो स्पर्श

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal