कोरिया उपचार गर्दागर्दै एक नेपालीको निधन

लिलु डुम्रे, दक्षिण कोरिया

अवैधानिक रुपमा दक्षिण कोरिया रहेका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ  । घोराही नगरपालिका १० पुरानो बसपार्क दांगका ५२ बर्षिय दिल बहादुर घर्तिमगरको बिहिबार अपरान्ह मृत्यु भएको हो  ।

२४ बर्ष देखि कोरियामा रहेका घर्तिमगर बिना भिषा कोरियामा कार्यरत थिए  । गत महिना नेपाल फर्कन लागेका घर्तिमगरलाई कागजात नपुगेको जनाउदै अध्यगमनले फिर्ता गरेको थियो  । त्यस लगत्तै बिरामी परेका उनको सौल नेशनल अस्पतालमा उपचार भइरहेको थियो  । चिकित्सकहरुले उपचारको क्रममा हेपाटाइटिस बि को लक्षण रहेको जानकारी गराएका थिए  । दुइ साता देखि उपचाररत घर्तिमगरलाई मृत्यु पुर्व  निमोनिया पनि देखिएको चिकित्सकहरु बताएका थिए   ।

घर्तिमगरको उपचार खर्चमा लागेको  दुइ करोड २० लाख वन अस्पताललाई तिर्न बाकी रहेको छ  । अवैधानिक रुपमा रहेकाहरुको स्वास्थ्य बिमा नहुने कारणले उपचार खर्च बढेको हो  । अवैधानिक रुपमा कार्यरत नागरिकको शवलाई नेपाल पठाउन लाग्ने खर्च  सरकारले उपलब्ध गराउने प्रावधान  छैन  । बिना भिषा कार्यरतको मृत्यु भएमा आफन्तको साथै बिभिन्न संघसस्थाको सहयोगमा रकम संकलन गरि शव नेपाल पठाउने प्रचलन छ  । शव नेपाल पठाउदा ४ लाख रुपयाँ भन्दा बढी  रकम खर्च हुन्छ  ।

घर्तिमगरको मृत्यु बारे जानकारी प्राप्त भएको जानकारी दिदै सोल स्थित नेपाली दुतावासका श्रम सहचारी देवराज ढकालले परिवारको आवेदन पश्चात शव पठाउने प्रक्रिया गरिने बताए  ।

प्रकाशित मिति : २०७३ पौष २२ (January 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार

• एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन

• इपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)

• सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्यो

• हतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट

• रास्ट्र निर्माण गर्छु भन्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नु पर्छ

• दक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी

• अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ

• बुकिंग खुल्ला भएको ५ दीनामै सामसुंग ग्यालेक्सी S8 को पुर्व अर्डर ७ लाख नाघ्यो

• अमेरिका संग लड्न सक्षम रहेको भन्दै उत्तर कोरिया द्वारा अहिले सम्मकै सबैभन्दा ठुलो सैन्य ताकत प्रदर्शन

• दिलकुमारले कम्पनी छोडदैछन

• अमेरिका संग तनाब बढेपछी उत्तर कोरियाले राजधानी प्योंगयांग खालि गर्न थाल्यो

• आज नेपाली नयाँ बर्ष , कोरियामा पनि एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइदै

• दुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु

• कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......

• कोरियाको फेन्तेक सहरमा बिबिध कार्यक्रमका साथ नयाँ बर्ष २०७४ लाइ भव्यरुपले स्वागत गरियो

• कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिल

• कोरिया स्थित नेपाल एम्बेसी एक साता पछि श्रम सहचारी विहिन हुदै, नयाँ आउने अनिश्चित

• कोरियामा भ्रष्ट्राचार प्रकरणमा मुछिनेमा सामसङ्ग पछी लोट्टेका मालिक पनि

• धुर्सुस-सुन्तली फाउन्डेसनलाई हेल्प नेपाल कोरिया शाखाको सहयोग, हालसम्म विभिन्न क्षेत्रमा शाखाद्धारा ४१ लाख रुपैया सहयोग

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्योहतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट रास्ट्र निर्माण गर्छु भन्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नु पर्छ
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......कोरिया जान ७५ हजार नौ सय २५ जनाले फारम भरेकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्युअमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न नसक्नुको मुख्य कारण यस्तो छ
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal