काँग्रेसका तीन नेता कोरिया आँउदै

गंगा फुयाल, दक्षिण कोरिया

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल यही जनवरी २७ मा कोरिया आउने भएका छन । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनार्मा संघिय र समृद्ध नयाँ नेपाल निर्माणका लागी नेपाली काँग्रेसको नेतृत्वदायी भुमिका’ बिषयक बृहत अन्तरकृया कार्यक्रम लाई सम्बोधन गर्न बरिष्ठ नेता पौडेल सँगै नेपाली काँग्रेसका सभासद एवं केन्द्रिय सदस्य धनराज गुरुङ तथा नेपाली काँग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ पनि कोरिया आउने भएका छन । सो अन्तरकृया कार्यक्रम जनवरी २७ दिउसो १ वजे ह्वासू विल्डिङ हेहवा दोङ सउलमा हुने नेपाली जनसम्पर्क समितिका सभापति गिरी ब. कुँवरले बताए ।

त्यसै गरि दक्षिण कोरियामा रहेका बिभिन्न राजनेतिक संगठन, क्षेत्रिय जातिय संघ संस्थाका पदाधिकारी, पत्रकार, व्यवसायी, बिद्यार्थी, बुद्धीजिवी, लगायत दक्षिण कोरियाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई उक्त कार्यक्रममा उपस्थित भईदिन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उप—सभापति तथा सो  कार्यक्रमका संयोजक मोहन पंडितले आव्हान गरेका छन ।

प्रकाशित मिति : २०७३ पौष २० (January 04, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

• कोरियाबाट फर्केर व्यबसायमा जम्दै रघु त्रिपाठी, खुल्यो कलंकीमा मल्टिब्राण्ड मोबाइल शोरुम

• कोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो

• रबिन्द्र मिश्रको साझा पार्टीको लागि कोरियामा साझा सद्भाव समुह ख्यान्गीदो गठन

• सामाजिक सञ्जाल सगूनमा लगानी गर्नेमा अमेरिका पछि कोरियाका नेपालीहरु धेरै

• मुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरण

• कोरियाको राजधानी सोलमा अन्तर्राष्ट्रिय बौद्ध मेला शुरु, नेपालको पनि सहभागिता

• कोरिया आएर उर्जा मन्त्रीले भने , जलबिधुतमा लगानी गर्नुस सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ

• रबिन्द्र मिश्रको साझा पार्टी प्रति युवाको आकर्षण किन ?

• अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारी

• उर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा

• कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए

• कोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्ने

• कोरियाबाट उर्जामा लागनीको नयाँ बाटो खोलिने, आगामी आइतबार सउलमा उर्जा लगानी सम्मेलन

• कोरियामा राष्ट्रपतिय निर्वाचनको तिथि घोषणा, मे ९ तारिखमा मतदान हुने

• कोरियाको बिरोजगारी दर बिगत ७ बर्ष यताकै उच्च

• कोरियामा साझा पार्टीको साझा सद्भाव समुह गठन गर्न सउलमा बृहत भेला

• कोरिया पुग्ने युवाको संख्या ४३ हजार भन्दा बढी

• के तपाइँ कोरिया आउने तयारीमा हुनुन्छ ? यस्तो छ कोरियाको यथार्थता

• मुलुकलाई नै कालो धब्बा दिने गरी भ्रष्टाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपति सत्ताच्यूत, राजधानी तनाबग्रस्त, २को मृत्यु

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेकोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियाबाट फर्केर व्यबसायमा जम्दै रघु त्रिपाठी, खुल्यो कलंकीमा मल्टिब्राण्ड मोबाइल शोरुमकोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Sherpa pasang Sherpa pasang
Date of Birth : 20 December, 1987
Address: Ansan
Hometown : Ramechhap
Occupation : Student
Hobbies : Listing music singing dancing n traveling new place.. i am a hunger hunt thats why love too eat
E-mail : Pinasapasang@yahoo.con
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal