कोरियामा लागु औषध तस्करी गरेको आरोपमा ७ जना बिदेशी पक्राउ

किशन गौतम

लागु औषध कारोबार  तथा दुर्बेसनीको आरोपमा कोरियाको थेगु बाट ७ जना बिदेशी नागरिक  पक्राउ परेका छन् l पक्राउ पर्नेमा ५ जना बिदेशी बिधार्थी समेत रहेका छन् l नाम नखुलाइएका ति बिदेशी मध्ये २ जना  लागु औषध कारोबारमा संलग्न रहेको पाइएको छ भने बाँकि ५ जना बिदेशी बिधार्थी लागु औषध प्रयोग कर्ता रहेको थेगु नगरपालिका प्रहरीलाइ उदृत गर्दै कोरियन समाचार एजेन्सी  योंग्हापले जनाएको छ l


थेगु अन्तर्राष्ट्रिय बिमानस्थलमा शंका लागेपछि उनीहरुको लगेज जांच गर्दा लुकाई राखेको  लागु औषध फेला परेको थियो l  उनीहरु लागु औषधको प्रयोग कर्ता मात्र नभएर कोरियाको थेगु ,इथेवन ,सउल गालएत का रात्री क्लब हरुमा लागु औषधको ब्यापार गर्दै आइरहेको प्रहरी ले बताएको छ l


सन् २०१४ देखि यता २ जना इजिप्टसियन नागरिक फिलिपिन्स र इजिप्ट बाट लागु औधध कारोबार गरेको आरोपमा कोरिया बाट पक्राउ परिसकेका छन् l

प्रकाशित मिति : २०७३ पौष १३ (December 28, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• सरकारद्धारा दक्षिण कोरियाका लागि राजदूतमा अर्जुन बहादुर सिंहको नाम सिफारिस, अन्य तेह्र देशका लागि पनि राजदूतको नाम सिफारिस

• मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियान

• सामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ

• कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइट

• कोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउ

• कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट

• कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारी

• उत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका

• भ्रष्टाचारको आरोप लागेका सामसङ इलोक्ट्रिनिक्सका उपाध्यक्ष माथि फेरी अर्को बयान

• अमेरिकी राष्ट्रपति ट्रपलाई उत्तर कोरियाले दियो कडा जवाफ, पुर्वी सागरबाट गर्यो बिहानै मिसाइल परिक्षण

• कोरियामा प्रबासी मजदुरको आँखा रसाउने दुखद घटनाको दशौँ बर्ष पुरा ,मजदुर युनियन द्वारा सप्ताह ब्यापी कार्यक्रम

• दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपतिको लोकप्रियता बढ्दो

• कोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनु

• कोरियामा एक पछी अर्को रोगको संक्रमण , फेरी देखापर्यो गाइ वाट सर्ने रोगको महामारी

• कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा

• कोरिया र जापानबीच कुटनीतिक तनाब ल्याइदिने एउटा त्यस्तो सालिक, जुन बुसानमा छ ।

• त्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरी

• कोरियाको ह्वासंगस्थित सपिङ मलमा भिषण आगलागी, चारको मृत्यु

• कोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ

• कोरियाको सरकारी टेलिभिजनको मूल्यांकन समितिमा डा. राजेशचन्द्र जोशी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्टकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाको ह्वासंगस्थित सपिङ मलमा भिषण आगलागी, चारको मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal