G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला



दक्षिण कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधीन सानो मिल्ती हाइड्रो पावर आगामी डेढ वर्षमा सम्पन्न हुने  आयोजनाले जनाएको छ । आयोजनाको प्रगति बिबरणबारे जानकारी गराउन दक्षिण  सुवन शहरमा आयोजना गरिएको सरोकारवाला बीचको अन्तरक्रियामा बोल्दै अध्यक्ष्य सुरेश लिम्बुले सो जानकारी गराएका हुन् ।

मुख्य साझेदार रहेको राष्ट्रिय बाणिज्य बैंकसंग सम्झौता हस्ताक्षर भैसकेको र पुर्वाधार निर्माणको काम पनि तिब्र गतिमा भईरहेकोले लगानीकर्तालाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष लिम्बुले यो आयोजना उदाहरणिय हुने दाबि गरे । ५२ करोड रुपैया कुल लागत रहेको आयोजनामा बैंकले ६० प्रतिशत व्यहोर्ने र ४० प्रतिशत शेयर होल्डरबाट जम्मा गर्नुपर्ने भएकोले अपुग आठ करोड रकम संकलनका लागि अन्तरक्रियाको आयोजना गरिएको अध्यक्ष लिम्बुको भनाइ छ । आजसम्मको प्रगति बिवरण सार्बजनिक  गर्दै एस एम इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कपिल न्यौपानेले कानुनी तथा प्रक्रियागत जटिलताका  कारण आयोजना निर्माणमा केहि ढिलाई भए पनि अब कुनै कठिनाइ नभएको बताए । साझेदार बैंक संगको सम्झौता अनुसार लगानीकर्ताबाट पुर्याउनुपर्ने चालिस प्रतिसत मध्ये बाकि रकम संकलनका  लागि लगानीकर्ता उत्साहित रहेको न्यौपानेले जानकारी दिए  ।

इक्विटी शेयरका लागि कोरियामा रहेका नेपालीहरु बिच विभिन्न शहरमा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको र लगानीकर्ताको लागि आबेदन पनि खुल्ला गरिएको आयोजनाले बताएको छ ।

थोदुङ एण्ड वाईवा जे.भी कम्पनिद्वारा निर्माणाधीन आयोजनाको ट्रयाक रुट निर्माण सम्पन्न गरी हाल बाँध स्थलका लागी  कंक्रिट प्लान्ट जडान र नहर निर्माण भैरहेको छ । निर्माण सम्पन्न भएपछी दोलखाको किर्नेटार सव–स्टेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिने आयोजनाले जनाएको छ । 

बैदेशिक रोजगारबाट भित्रिने अधिकांश रकम अनुत्पादक क्षेत्रमा खर्च भैरहेको गुनासो आइरहेको बेला कोरियामा बस्ने नेपालीको सक्रियतामा नमुना काम हुन लागेको भन्दै सरकारले पनि उच्च प्राथमिकतामा राखेको छ ।

आयोजना सम्बन्धी बिस्तृत जानकारीका लागि सम्पर्क
अध्यक्ष सुरेश लिम्बू मोबाईल नम्बर010-7364-8092
प्रबन्ध संचालक कपिल न्यौपाने ०१०–२१९६९१७४

कार्यक्रम हुने स्थानहरु
बालाजी रेस्टुरेन्ट थेगु
मिति २० मे २०१८
सम्पर्कः मानसिङ गुरुङ ०१०–३०४७१९६०
सुशील मैनाली  ०१०–७५९९९१९२

पुनश्चः निम्न स्थान बाट पनि आबेदन संकलन हुने ब्यहोरा जानकारी गराइन्छ ।
सुवन सुरज के सि ०१०५६४४४८७७
आन्सान सन्तोष श्रेष्ठ ०१०५०४९०५३२

प्रकाशित मिति : २०७५ जेठ ०२ (May 16, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

• बृहत् लोटस लाल्टिन फेस्टीभलमा सहभागी हुन नेपालीको भव्य तयारी, बुद्धको मुर्तीलाई नगर परिक्रमा गराइने

• कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

• जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था विजयी, भजिन्द्र ३७ मतले पराजित

• नेपाली नेताले पनि अनुसरण गर्नुपर्ने गरी कोरियाका लागि नेपाली राजदूतले गरे यस्तो कार्य

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal