G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै

हेनेको सम्बाददाता

दक्षिण कोरियामा रेमिट्यान्स कारोबार गर्दै आएको रेमिट्यान्स कम्पनी हानपास आउदो आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुने भएको छ । छोटो समयमा नेपाली सेवाग्राहीको मन जितेको हानपासले अप्रिल २९मा विशेष कार्यक्रम मार्फत शुभराम्भ हुने भएको हो । हानपासले सस्तो शुल्क, सर्वसुलभ र गुणस्तरिय सेवा दिइरहेको छ । जसका कारण हानपासप्रति सेवाग्राहीको आर्कषण पनि बढिरहेको छ । डलरको रेट थप घटसँगै रेमिट्यान्स शुल्क दैनिक दुइ वा सो भन्दा बढि पटक परिवर्तन पनि हानपासले गर्दै आएको छ भने हानपास एप्सलाई थप सहज बनाउन अपग्रेड पनि गरिरहेको छ ।

त्यस्तै हानपास एप्स प्रयोग गरी रेमिट्यान्स गर्दा समस्या आए या रुममा बसेर पनि रजिष्ट्रेशनका लागि बेला बेलामा लाइभ मार्फत सेवा दिइरहेको छ । यसैगरी राजधानी सउलको हेवा, सुवन, ह्वासङ फारान, फेन्तेक, किम्हेमा पनि साप्ताहिक विदा आइतबारको दिन पनि रेमिट्यान्स र रजिष्ट्रेशन सेवा पनि दिदै आएको छ ।

हानपासको ग्राण्ड लन्चिङ सेरेमोनी अर्थात शुभराम्भ कोरियाका लागि नेपाली महामहिम राजदूत अर्जुन जंग बहादुर सिंहले गर्नुहुने भएको छ । शुभराम्भ कार्यक्रममा सनराइज बैंक र इजिलिंक रेमिट्यान्सका सिइओको पनि उपस्थिति हुने छ । सनराइज बैंक र इजिलिंकसँगको सहकार्यमा हानपासले कोरियामा रहेका नेपालीलाई सर्वसुलभ र सस्तो शुल्कमा रेमिट सेवा दिने छ ।

आइतबार ठिक १२ बजेबाट शुरु हुने कार्यक्रमको कोरियाबाट सञ्चालित विभिन्न अनलाइन मिडियाबाट प्रत्यक्ष प्रसारण हुने छ ।

प्रकाशित मिति : २०७५ वैशाख १२ (April 25, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

• बृहत् लोटस लाल्टिन फेस्टीभलमा सहभागी हुन नेपालीको भव्य तयारी, बुद्धको मुर्तीलाई नगर परिक्रमा गराइने

• कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

• जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था विजयी, भजिन्द्र ३७ मतले पराजित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal