LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा कार्यरत युवाहरूद्वारा खेल मैदान निर्माणार्थ सहयोग

टंकेश लीम्बू

इलाम जील्ला साविकको जीतपुर-५ हालको देउमाइ नगरपालिका नौ स्थित श्री गजुरमुखि आधारभूत विद्यालयको खेल मैदान निर्माणको निमित्त कोरियामा रहेका इलाम देउमाइ नगरपालिक वडा नं आठ र नौका युवाहरले रू एकलाख चारहजार विद्यालय लाइ सहयोग गरेका छन । गएको वैशाख १७ गते मंगलवारका दिन सोहि विद्यालयको एक कार्यक्रममा विद्यालय लाइ सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा जीतपुर सेवा समाज दक्षिण कोरियाका सल्लाहकार सञ्जीव लिङ्देनले विद्यालयका प्रधानाध्यापक खेम प्रसाद मावोहाङ लिम्बू लाइ हस्तान्तरण गरेका थिए । सरकार र नगरपालिकाको वाट बजेट पार्नको लागी धेरै समय लाग्ने, विभिन्न प्रक्रियाहरू पुरा गर्नुपर्ने, विभिन्न समस्याहरूआइ पर्ने भएकोले विद्यालयले स्थानिय वासिन्दा र वैदेशिक रोजगारिमा रहेका युवाहरूलाइ खेलमैदान निर्माणार्थ सहयोगको अपिल गरेको थियो ।

हाल स्थानिय वासिन्दा र वैदेशिक रोजगारिमा रहेका युवाहरूको सहयोग द्वारा खेल मैदानको पुर्ण रूपमा निर्माण भइसकेको छ । विद्यालयले  विगतका दिनमा व्यवस्थित खेल मैदानको अभाव र भएको खेल मैदान पनि धेरै साघुँरो भएको कारण विद्यालयले सञ्चालन गर्ने विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुद कार्यक्रम सञ्चालन गर्न धेरै समस्या भोग्नु परेको थियो तर अहिले खेलमैदनको निर्माण संगै विद्यालयले आयोजना गर्ने विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुद कार्यक्रम सञ्चालन गर्न धेरै सहज भएको छ। �विद्यालयको खेल मैदान निर्माण भएपछि विद्यालय र विद्यालय  वरपरका पायक पर्ने स्थानीय वासिन्दाहरूलाइ समेत विभिन्न कार्यक्रम गर्न खेलकुद कार्यक्रम आयोजना गर्न धेरै सहज महसूस भएको प्रधानाध्यापक लिम्बूले वताए र स्थनिय वासिन्दा र वैदेशिक रोजगारिमा रहेका युवाहरूको सहयोगलेनै  खेल मैदान  निर्माण भएकोमा खुशी व्यक्त गर्नुका साथै सहयोगीमनहरूलाइ धन्यवाद दिएका छन ।�

जीतपुर सेवा समाज द कोरियाले  स्थापना काल देखिनै  कोरियामा रहेका विभिन्न समस्या, स्वास्थ्य समस्या परेका व्यक्तिहरू,नेपालमा आगलागी पिडित,क्यानसर पिडित व्यक्ति हरूलाइ सयहोग गर्दै आएको छ । आफ्नो जन्मभूमिमा आफुले क ख सिकेको विद्यालय लाइ सहयोग गर्न पाउदा सिंगो जीतपुर सेवा समाज गर्व र खुशी भएको जीतपुर सेवा समाजका अध्यक्ष इन्द्र राइले वताउनु भएको छ।

प्रकाशित मिति : २०७५ वैशाख १० (April 23, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियन भाषा परीक्षा पास गर्ने सहयोगी टिप्स

• ८ वर्ष देखि बेपत्ता बाबुलाई खोज्न कोरियामा रहेका छोराले लिए संगीतको साहारा, सहयोग गर्नेलाई ७ लाख रुपैया दिने घोषणा (मर्मस्पर्शी भिडियो सहित)

• कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal