LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

विकास श्रेष्ठ, सोल

कोरियाली प्रायद्धिपमा पछिल्लो समयमा शान्ति र स्थाइत्व छाउने स्पष्ट संकेत देखिएको छ । दुइ कोरियाबीचको निकटता बढ्दै जादाँ यस्तो संकेत देखिएको हो । हिजो मात्र दुइ राष्ट्र प्रमूखबीचको शिखर वार्ता नजिकिदै जादाँ राष्ट्रपति कार्यलयबीच सम्पर्क गर्न हटलाइन सेवा पनि स्थापित भएको छ भने आज उत्तर कोरियाले वार्तालाई सहज पार्न आणविक र क्षेप्यास्त्र परिक्षण र स्थगितको निर्णय समेत गरेको छ । आणविक र क्षेप्यास्त्र परिक्षणका साथै आणविक परिक्षण क्षेत्र बन्द गर्ने उत्तर कोरियाको घोषणा सरप्राइजको रुपमा पनि लिइएको छ । दक्षिण कोरिया र अमेरिकाले वार्ताको मिति तय भइरहेको अवस्थामा पनि उत्तर कोरियाले आणविक निशस्त्रीकरण गर्नुपर्ने आवाज प्राथमिकता साथ उठाइरहेका छन् । जसको प्रतिउत्तर अनुरुप उत्तर कोरियाले आज आणविक परिक्षणका कार्यक्रम स्थगित गरिएको घोषणा गरेको हो ।

छ वटा विशाल आणविक परिक्षण गरिसकेको उत्तर कोरियाले पछिल्लो पटक गत वर्षको सेप्टेम्बरमा शक्तिसाली आणविक परिक्षण गरेको थियो । जसका कारण दुइ कोरिया र अमेरिकासँगको तिक्तता झनै बढेको थियो तर गत महिना दक्षिण कोरियामा सम्पन्न शितकालिन ओलम्पीक गेममा उत्तर कोरियाको सहभागिता पछि सम्बन्ध सुधार तिब्र रुपमा अघि बढेको छ । दुइ पक्षिय भेटघाट बाक्लिदै गएको परिवेशमा दक्षिण कोरियाका राष्ट्रपति मून जे इन र उत्तर कोरियाका नेता किम जोङ उन बीच आगामी शुक्रबार सिमावर्ती शान्ति हाउसमा शिखर वार्ता हुने तय पनि भइसकेको छ भने मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच पनि वार्ता हुने तय भएको छ ।

शिखर वार्ताको तयारी तिब्र गतिमा चलिरहेको छ भने किम र मूनबीचको ऐतिहासिक शिखर वार्ताको प्रत्यक्ष प्रसारण गर्ने खबर पनि बाहिर आएको छ । त्यस्तै विना सम्झौता टुङिगएको सन् १९५० देखि १९५३ सम्मको कोरियाली युद्धलाई शान्ति सम्झौता गरेर समापन गर्ने तयारी पनि भएको छ ।
प्रकाशित मिति : २०७५ वैशाख ०८ (April 21, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियन भाषा परीक्षा पास गर्ने सहयोगी टिप्स

• ८ वर्ष देखि बेपत्ता बाबुलाई खोज्न कोरियामा रहेका छोराले लिए संगीतको साहारा, सहयोग गर्नेलाई ७ लाख रुपैया दिने घोषणा (मर्मस्पर्शी भिडियो सहित)

• कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal