G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

हेनेको सम्बाददाता

दक्षिण कोरियामा पहिलो पटक भगवान गौतम बुद्ध बारेको भ्रम हटाउन नेपाली समूदायद्धारा बुद्ध प्रतिमा स्थापना अभियान मार्फत प्रयास भएको छ । भगवान बुद्ध नेपालमा जन्मिएका हुन् भनेर कोरियन र विदेशीको मस्तिष्कमा रहने गरी र नेपालको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य सहित यो अभियान थालिएको धेरै महिना समेत भएको छ ।

कोरियामा मनाइने बुद्ध जयन्ती अवसरमा अर्थात मे १२ तारिख राजधानी सउलको तोङदेमूनमा हुने विशाल अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवमा नेपालमा ल्याइने बुद्धको प्रतिमालाई नगर परिक्रमा गराएर योइङनस्थित वाउजङ्सा गुम्बामा प्रतिमा प्रतिस्थापन गर्ने महान् र राष्ट्रिय अभियानको छ । जस अनुसार नेपालमा निर्माण गर्न दिइएको बुद्धको प्रतिमा निर्माण सम्पन्न यो हप्ता कोरियन एयर मार्फत यहाँ भित्रिने तर्खरमा रहेको छ भने बुद्धको प्रतिमा प्रतिस्थापन हुने गुम्बामा पनि निर्माणस्थलको निर्माण कार्य धमाधम भइरहेको छ । बुद्धको प्रतिमा प्रतिस्थापन गर्ने स्थलको निर्माण गर्न झण्डै पाँच करोड वोन लाग्ने अनुमान गरिएको छ । जसको सम्पुर्ण खर्च भने गुम्बा समितिले ब्योहोर्ने छ । तर नेपालबाट आउने बुद्धको प्रतिमा, गजुर, माने र गुम्बामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने खालका सामाग्री राख्न लाग्ने खर्च भने नेपाली समूदाय जुटाउने लक्ष्य अभियानको छ । जस अनुसार अभियानले बुद्ध प्रतिमा निर्माणका लागि नेपालमा २२ लाख ५० हजार रुपैया पठाइसकेको छ भने यहाँ आवश्यक पर्ने खर्चका लागि अभियान जारी राखेको छ । बुद्ध प्रतिमा स्थापनालाई ब्यापक पार्न बुद्ध जयन्ती अर्थात मे १२ र २० तारिख वाउजङ्सा गुम्बामा बुद्ध प्रतिमा प्रतिस्थापन गर्ने दिन धेरै धेरै भन्दा नेपालीको उपस्थिति जुटाउन प्रचारप्रसार तिब्र पारेको छ ।

यसैबीच धेरै बजेटका साथ अभियान तिब्र पारिएको राष्ट्रिय तथा महान् अभियानमा सम्पुर्ण नेपाली संघसंस्थाको उपस्थिति र सहयोग हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन् । छुसक र सलनाल जस्ता महान् चाँडमा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्थाको उपस्थिति र सहयोग भने सोचे अनुसार नहुनु राष्ट्र प्रतिको दायित्व बुझ्न नसकेको ठम्याउन सकिन्छ भने प्रवासमा सक्रिय सबै राजनीतिक, क्षेत्रिय र जातिय संगठनबाट पनि सहयोग भएको छैन । यसले  सामाजिक सञ्जाल र भाषणमा ठुला ठुला राष्ट्रिय र सामाजिक सेवा गफ दिने नेपाली नेताको प्रवृत्तिलाई परदेशमा पनि शिरोपर गरेको पुष्टि हुन्छ ।

बुद्ध प्रतिमा स्थापना अभियानको महत्व बुझेर सहयोग गर्ने कोरियामा क्रियाशिल संघसंस्थाको नामवली र रकम यस प्रकारको छ ।
 

 () नेपाली सम्पर्क समिति-5000000 वन

() नेपाल बौद्ध परिवार-1000000 वन

() सउल नेपाल गुम्बा -1000000 वन

() नेपाल मगर संघ -701000 वन

() पुन समाज-676000 वन

() मोक्पो साम्हो साझा चौतारी-666666 वन

() लमजुङ्ग परिवार -601000 वन

() स्याङ्गजा परिवार -555555 वन

() गैर आवासीय नेपाली संघ(NRN)-505000 वन

(१०) उदयपुर सेवा समाज - 505000 वन

(११) झापा मिलन समाज -500000 वन

(१२) नागार्जुन गुम्बा - 500000 वन

(१३) ह्योल्मो सम्पर्क समिति -401000 वन

(१४) नेपाली संघीय समाज -355000 वन

(१५) राप्ती समाज -350000 वन

(१६) अर्घाखाँची सम्पर्क मंच -301000 वन

(१७) धनकुटा सेवा समाज -301000 वन

(१८) प्रवासी नेपाली मंच(ONF) -301000 वन

(१९) ठकुरी समाज -301000 वन

(२०) चितवन सम्पर्क समिति -300000 वन

(२१) नमस्ते पाल्पा परिवार -251000 वन

(२२) सोलु खुम्बु शेर्पा समाज -251000 वन

(२३) थारू कल्याणकारिणी सभा -250000 वन

(२४) भक्तपुर समाज -205000 वन

(२५) गुल्मी सम्पर्क समिति -205000 वन

(२६) म्याग्दी प्रवासी नेपाली संघ -205000 वन

(२७) बाग्लुङ्ग सम्पर्क समिति -201000 वन

(२८) डाईनामिक मोरङ्ग कमिटी -201000 वन

(२९) थकाली सेवा समाज -201000 वन

(३०) ईलाम सुर्योदय सेवा समाज -201000 वन

(३१) रामेछाप सम्पर्क समिति -200000 वन

(३२) नेपाली सम्पर्क समिति-बुसान शाखा -200000 वन

(३३) हान्डु गाईज जिन्जु -200000 वन

(३४) किराँत याक्थुम चुम्लुङ्ग -200000 वन

(३५) सुर्खेत कोरिया सम्पर्क समिति -200000 वन

(३६) मकवानपुर कोरिया मंच -200000 वन

(३७) ग्वांङ्जु महिला संघ थोदाम -200000 वन

(३८) KONECC -151000 वन

(३९) कास्की परिवार -151000 वन

(४०) धादिङ्ग समाज -151000 वन

(४१) नेपाल आदिवासी जनजाति महासंघ - 150000 वन

(४२) कात्तिके देऊराली समाज -150000 वन

(४३) रूपन्देही सम्पर्क समिति -150000 वन

(४४) एन पि एल(NPL) गोर्खे गाईज -133500 वन

(४५) पुरकोट घर -111111

(४६) छनान आसान नेपाली समाज -110000 वन

(४७) काभ्रे सम्पर्क समिति -105000 वन

(४८) नेपाल तामाङ्ग युवा संघ -105000 वन

(४९) ओखलढुंगा सेवा समाज -101000 वन

(५०) छुन्छन नेपाली समाज -100000 वन

(५१) तामाङ्ग समाज((DSME)गजेदो -100000 वन

(५२) नेपाली चेली समाज -100000 वन

(५३) नेप्लीज आर्ट लभर्स ईन कोरिया -100000 वन

(५४) अन्तर्राष्ट्रिय नेपाली समाज -51000 वन

(५५) प्रवासी मजदुर संगठन(MTU) -50000 वन


यसैगरी बुद्ध प्रतिमा स्थापना अभियानमा सहयोग रकम घोषणा गरेका ब्याक्ति र संघसंस्थाले यथासक्य चाँडो रकम डिपोजिट गर्न पनि सचिवालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७५ वैशाख ०८ (April 21, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

• बृहत् लोटस लाल्टिन फेस्टीभलमा सहभागी हुन नेपालीको भव्य तयारी, बुद्धको मुर्तीलाई नगर परिक्रमा गराइने

• कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

• जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था विजयी, भजिन्द्र ३७ मतले पराजित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal