LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला


वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले ज्याकेट टोपी खरिद गर्दा अनियमितता गरेको खुलासा भएको छ। आर्थिक वर्ष २०७३/०७४ मा ज्याकेट टोपी खरिदमा ६६ लाख ९५ हजार रुपैयाँ अनियमितता भएको पाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

यस वर्ष भिसा लागेका कामदार भन्दा हजार सय ७७ जना बढीलाई ज्याकेट टोपी वितरण गरेको देखाएर ६६ लाख ९५ हजार रुपैयाँ अनियमितता भएको पाइएको हो। प्रतिव्यक्ति ज्याकेट टोपीका लागि हजार सय ६२ रुपैयाँका दरले टेण्डर भएको थियो।

जिन्सी शाखाबाट हजार सय ६६ जनालाई ज्याकेट टोपी वितरण भएको देखिएपछि भिसा लागेका भन्दा हजार सय ७७ जना बढीलाई दिइएको रेकर्ड फेला परेको हो फरक परेको हिसाब मिलान गर्न समेत महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको

दक्षिण कोरियामा जाने कामदारको निम्ति २०७२/०७३ मा ज्याकेट तथा टोपी खरिद गर्न करोड ३२ लाख ६१ हजार रुपैयाँ लागत अनुमान तयार गरी बोलपत्र आह्वान गरिएको थियो टेण्डर प्रक्रियाबाट करोड २५ लाख ७७ हजार रुपैयाँमा बोलपत्र स्वीकृत भएको थियो तर, करोड ४३ लाख ७३ हजार भुक्तानी भएको देखिएको जुन १७ लाख ९६ हजार रुपैयाँ बढी देखिन्छ

 महालेखापरीक्षकको कार्यालयले अबदेखि कामदारले नै तोकिएको मापदण्डअनुसार पोशाक खरिद गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको

 कोरिया जाने कामदारलाई नेपाल बाट पठाउँदा ज्याकेट टोपी लाएर जानु पर्ने नियम कोरियामा रोजगारदाताले सहज चिनुन् भनेर यो व्यवस्था गरिएको हो

 चालु आर्थिक वर्ष २०७३/०७४ देखि कोरियामा काम गर्न जाने कामदारको भिसा शुल्क ३६ लाख ५३ हजार रुपैयाँ नबुझाएको पाइएको

हजारका दरले हजार ८९ जनाको भिसा शुल्क मध्ये हजार ४१ जनाको करोड ६२ लाख ४६ हजार रुपैयाँ कोरियन दूतावास काठमाडौंलाई बुझाएको भएपनि ४८ जनाको ३६ लाख ५३ हजार रुपैयाँ दूतावासलाई भुक्तानी नगरेको पाइएको हो

 सन् २००८ बाट नेपालमा इपिएस प्रणाली लागु भएको हो कोरियामा सरकारले नै कामदार पठाउँदै आएको यो प्रणालीबाट करिव ५१ हजार नेपाली कोरिया गएका छन् इपिएस प्रणाली लागुहुनु पहिले हजार सय १४ जना कोरिया पुगेको तथ्यांक

देशसञ्चारबाट

प्रकाशित मिति : २०७५ वैशाख ०२ (April 15, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियन भाषा परीक्षा पास गर्ने सहयोगी टिप्स

• ८ वर्ष देखि बेपत्ता बाबुलाई खोज्न कोरियामा रहेका छोराले लिए संगीतको साहारा, सहयोग गर्नेलाई ७ लाख रुपैया दिने घोषणा (मर्मस्पर्शी भिडियो सहित)

• कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal