G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

"भुवन रिजाल बचाऔँ"अभियानमा जुटे कोरियाबाट अर्घाखाँचीका युवा

केशब पोखरेल / दक्षिण कोरिया



अर्घाखाँची जिल्ला मालारानी  गाउँपालिका वडा नुगाली  टोल निवासी आमा बिमला रिजाल स्व. बुवा एमलाल रिजालका छोरा भुवन रिजाल ब्रेन ट्यूमर रोगबाट बिरामी परेर सहयोग को अपिल गरेसँगै मालारानि गाउँपालिका वडा . ( साबिक खनदह खोरधारा, घैयार सिमलचौर) बाट दक्षिण कोरिया रहेका युवाहरूले भुवन रिजाल बचाउऔँ अभियान सुरु गरेका छन्

ती युवाहरूले यज्ञ पोखरेलको संयोजकत्वमा सहयोग अभियान चलाएका हुन अभियानका संयोजक यज्ञ पोखरेलले भनेसहयोगको लागि आग्रह गरेपछि हाम्रो सानो सहयोगले ऊनले नयाँ जीवन पाउन भन्ने उद्देश्य ले अभियान सुरु गरेका हौ उनले सेवा नै धर्म हो भन्ने हेतुले कोरियामा रहेका नेपालीहरूलाई सहयोगको लागि आग्रह गरे

ब्रेन ट्युमर जस्तो गम्भीर रोगबाट थला परेपछि उपचार खर्च पनि महङ्गो अनि आर्थिक स्थिति पनि कमजोर भएका कारण सहयोग का लागि बिरामी स्वयम् परिवार ले समेत सहयोग को अपिल गरेका थिए बिरामी रिजाल विगत केही दिन देखि काठमान्डौं स्थित ट्रमा सेन्टरको बेड ५२४ मा उपचार गराइरहेका छन्

ती युबाहरुकै पहलमा यसअघि  मालारानि 4 का मृगौला पिडित पिताम्बर खनाललाई पनि आर्थिक सहयोग गरि ति बिरामि मृगौला प्रत्यारोपण गर्न सफल भएका थिए ।ती युवाहरुले सामुहिक लगानिको अबधारणा सहित नेपाल फर्किसकेपछि सामुहिक रुपमा केहि गर्ने ऊद्देश्यले ११ सदस्यिय ऊरि वन बचत समुह गठन गरि प्रति व्यक्ति मासिक लाख वन बचत पनि गरिरहेकाे   समुहका सचिब हेमराज पोखरेल ले जानकारि दिए

 

ति युवाहरुले चलाएको अभियान यस्तो :

हार्दिक अपिल;

 

अर्घाखाँची जिल्ला मालारानी गाउँपलिका वार्ड खन नुगालिटोला निबासी  आमा बिमला रिजाल  स्वर्गिय बुवा यमलाल रिजालको छोरा भुवन रिजाल लाई  ब्रैन ट्युमर Brain Tumor जस्तो  गम्भीर रोग लागि  उपचारको लागि (National trama center  hospital) काठमाडौंको बेड नम्बर: ५२४ मा भर्ना भइ  उपचारको लागि  ठूलो रकमको आवश्यकता परेको तर निजको घरको आर्थिक स्थिति निकै कमजोर भयको कारणले देश बिदेश मा रहनुहुने सम्पुर्ण आमा वुवा दाजुभाइ दिदिबहिनी समाज सेवि संघ सस्थाहरुमा सहयोगको लागि उहाँको परिवाको तर्फबाट अनुरोध आयको हुदा हामी मालारानी (खोरधार, घैयार तथा सिमलचौर) जन्मघर भई रोजगारिको सिलसिलामा  कोरिया  मा रहेका,सामाजीक तथा परोपकिरि काममा सकृय  युबाहरुको समूह "गाउँले ग्रुप" ( WWS)सबैमा सहयोगको लागि अपिल गर्दछौ ! हजुरहरु को सानो सहयोग ले उहाँले नयाँ जिबन पाउनु हुनेछ।सेवा नै धर्म हो भनी सहयोगको अपेक्षा गर्दछौ।।।

        दक्षिण कोरियाबाट  सहयोग  शुरु गरिसका छौ त्यसैले सहयोग गर्न चाहानुहुने सहयोगी मन हरुले यज्ञ पोखरेलको कोरिया स्थित kb  kookmin  बैंकको (कोड .04) खाता नम्बर (73280101352958) मा आफू सक्दो सहयोग रकम जम्मा गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।

         For more detail

  KHANAL BINOD:        01021594588

  POKHAREL HEMRAJ:01046714359

  POKHAREL YAGYA:    01057524154

     

 हालसम्म सहयोग  गर्ने सहयोगिहरु;

बिनोद खनाल  सिमल्चौर    २१००० वोन

हेमराज पोखरेल  घैयार       २१००० वोन

टिकाराम पोखरेल घैयार      २१००० वोन

भागिरथ खनाल  सिमल्चौर   २१००० वोन

केशव पोखरेल    घैयार         २१००० वोन

भेषराज पोखरेल खोरधारा   २१००० वोन

बाबुराम पोखरेल खोरधारा   ५०००० वोन

टोमलाल खनाल   सिमल्चौर २१००० वोन

कृष्ण खनाल   सिमल्चौर      २१००० वोन

१० दिपक खनाल    सिमल्चौर  २१००० वोन

११ यज्ञ पोखरेल   खोरधारा     २५००० वोन

१२ रामु पान्डे     ठुलापोखरा   १५००० वोन

१३ गौरव ढकाल  नुवाकोट     १५००० वोन    

१४ अन्जु केसि     रुपन्देही     २१००० वोन

१५ पदम खनाल  बडाचौर       २१००० वोन

१६ चित्र .खड्का बुटवल       ३०००० वोन

१७प्रकाश खनाल मालारानी४- २१००० वोन                       

१८ युवराज ढकाल स्याङ्जा     १०००० वोन         

१९युवराज मरासिनी  ढिकुरा     १००००वोन                                         

२० युवराज घिमिरे                   २१०००वोन

२१दिपक बन्जाडे सन्धिखर्क     २००००वोन                                    २२लेखराज पोखरेल प्युठान      १००००वोन                                                                     २३डेभिड बस्याल डिभर्ना         १००००वोन                              २४नारायण गैरे भुमिकास्थान     २००००वोन                                                        २५ज्ञानु झाक्रीगुल्मी                २१००० वोन

 २६चिरन ज्ञावलि पाल्पा          १५००० वोन                                      २७भानु पन्थि कपिलवस्तु        १५००० वोन                   

२८ भरत थापा  पाल्पा            १५००० वोन                                  

२९हरि प्रसाद पाण्डे छत्रदेब     १०००० वोन                                      

३०चुरामणी  मरासिनी छत्रदेब  १००००वोन

३१खिम प्रसाद पाण्डे छ्त्रदेब   २१०००वोन

३२लाल साउद बैतडि             २१०००वोन

३३युवराज पाण्डे छत्रदेब६      १५०००वोन

३४बिनोद खनाल मालारानी३   २५०००वोन

३५तारा प्र.खनाल मालारानी४   २५०००वोन

३६हरिस बिष्ट बैतडी                ११०००वोन

३७शान्ति लामा                       १५०००वोन

३८टंक भुसाल हंसपुर              १००००वोन

३९हरि प्र.भुसाल गुल्मि            ११०००वोन

४०तिर्थ पोखरेल भुमिकास्थान   १००००वोन

४१नेत्र चौधरी सुर्खेत                 १५०००वोन

४२सुन्दर पन्थी सन्धिखर्क          ११०००वोन

४३प्रकाश पोखरेल भुमोकास्थान १००००वोन

४४

४५

प्रकाशित मिति : २०७४ चैत १४ (March 28, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• दुइ कोरियाको सम्बन्ध सुधारले गति लिदै , मुन , किम बीच दोस्रो पटक भेट बार्ता

• दुइ कोरियाको सम्बन्ध सुधारकोले गति लिदै , मुन , किम बीच दोस्रो पटक भेट बार्ता

• कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal