LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

रेसुंगा सांस्कृतिक झलकको सम्पूर्ण तयारि पुरा , कलाकार १५ तारिख सम्म कोरिया आइपुग्ने

कोरियामा आउदो सलनालको लागि सर्वाधिक चर्चामा रहेको रेसुंगा सांस्कृतिक झलक भाग ३ को  सम्पूर्ण तयारि पुरा भएको छ l आयोजक कमिटि गुल्मी सम्पर्क समोतिले जनाए अनुसार कार्यक्रमको तयारि पुरा भै यहि १५ तारिख सम्म सम्पूर्ण कलाकारहरु कोरिया आइपुग्ने छन l कार्यक्रममा तय भएका कलाकार हरु सुगम पोख्रेल तथा केंजल मेहर श्रेष्ठ भने १४ तारिख नै कोरिया आइपुग्ने छन् l


कोरियामा रहेका विभिन्न ब्याबसायिक कम्पनि हरुको बिसेष सपोर्टमा गर्न लागिएको उक्त कार्यक्रममा सन् २०१७ मा  बिसेष  चर्चा बटुलेका कलाकार हरु कोरिया ल्याउने तयारीमा रहेको आयोजकले जनाएको छ l


दर्शकको सुविधालाई ध्यानमा राखी दोंग्देमूनको गेट नम्बर २ र ३ बाट कार्यक्रम स्थल सम्म पुग्नको लागि बसको ब्याबस्था पनि गरिएको छ भने कार्यक्रम लाइ थप मर्यादित बनाउन करिब २ सयको हाराहारीमा स्वयंसेवक समेतको ब्याबस्था गरिएको छ l


कार्यक्रमलाइ हानापास रेमिट्यान्स,जीएमआइ रेमिट्यान्स,दर्शन नमस्ते रेस्टुरेन्ट दोंग्देमुन, निक नेपाल ट्राभल्स दोंग्देमुन, हेप्पी कुक रेस्टुरेन्ट सुयु , कुमारी भान्छा घर दोंग्देमून,  माया मार्ट दोंग्देमून माछापुछ्रे बैंक ,फोरिन स्टोर  तथा पूर्णिमा रेस्टुरेन्ट सुवनले बिसेष सौजन्य गरेका छन् भने हाल सम्म २ सय ४० जनाको  हाराहारीमा  सहयोगी दाताको नामावाली गुल्मी सम्पर्क समितिको फेसबुक पेज बाट प्रकाशित गरिएको बताएको छ l


कार्यक्रमको लागि नेपाल बाट बिसेष चर्चामा सहेका कालाकार हरु पप गायक सुगम पोख्रेल ,नेपाल आइडलको टप टेन भित्र पर्न सफल रक स्टाइल गायिका केन्जल मेहर श्रेष्ठ ,वाओ नेपाल  (wow nepal )युट्यूब च्यानलकी हट प्रस्तोता तथा डान्सार सोनीका रोकाया , हास्य कलाकार विल्सन बिक्रम राइ (तक्मे बुढा ) ,लोक दोहोरि गायक खुमन अधिकारि ,लोक दोहोरि गायिका रुपा घर्तिमगर त्यस्तै लोकगीत क्षेत्रमा निकै पुरानो र सदाबार मानिने गायककार बम बहादुर कार्की समेत कोरिया आउने बताइएको छ l त्यस्तै स्थानीय तथा नेपाल मगरसंघ दक्षिण कोरियाका कलाकार हरुको बिसेष प्रस्तुति समेत रहने छ l


कार्यक्रम बारे आधिकारिक रुपमा जानकारी दिनको लागि समितिले गत महिना  नेपाल हाउसमा पत्रकार सम्मेलन समेत गरेको थियो l उक्त कार्यक्रममा कोरियामा रहेका दर्जनौं संघ संस्थाका प्रतिनिधि , बुद्दिजीवी तथा पत्रकार हरुको उपश्थिति थियो l


प्रकाशित मिति : २०७४ फाल्गुन ०१ (February 13, 2018)

सम्बन्धित तस्विरहरु





प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा नेपाली सांगीतिक कार्यक्रमको मोह बढ्दो

• कोरियामा नेपाल आइडलकी रक गायिका सामू एक दर्शक धुरु धुरु रोए

• रेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो

• रेसुङ्गा सास्कृतिक झलक३का अामन्त्रित सबै कलाकारलाई विमानस्थलमा यसरि गरियाे स्वागत ।

• नेपकोरको अल्र्टामोर्डन सलनाल मास्क पार्टीको तयारी पुरा, स्थानिय प्रशासनबाट स्वीकृति

• कोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)

• कोरियाले ११ सयको लेवर कन्ट्रयाक्ट पठायो, थप ११ सयको लेवर कन्ट्रयाक्ट आउदै

• रेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे

• धादिङ्ग समाज दक्षिण कोरियाले ग्रामिण भेगमा अस्पताल निर्माण गर्ने

• अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्ता

• रेसुङ्गा साँस्कृतिक झलक ३ असफल पार्न केहि कुतत्व अप्रत्यासित तवरले लागिपरेको भन्दै आयोजकले निकाल्यो यस्तो विज्ञप्ती

• सलनालामा आयोजित कार्यक्रमहरुलाई सफल पारिदिनुहुन एनसीसी कोरियाको अपिल

• दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई

• कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन

• किम जोंग उनकी बहिनी दक्षिण कोरिया पुगिन

• फ्याङछाङ शितकालिन ओलम्पिक खेल आजबाट शुरु हुदै, साँझ भब्य समारोहकाबीच उद्घाटन

• अबैध रुपमा मानिसालाई दक्षिण कोरिया पुर्याएको भन्दै कलाकार राजेन्द्र खड्गीमाथि सीआईबीले थाल्यो अनुसन्धान

• उत्तर कोरियालि नेता किम जोनकी बहिनी दक्षिण कोरियाको ओलम्पिकमा सहभागी हुने

• ठुलो संख्यामा उत्तर कोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आइपुग्यो

• कोरियाको मिर्याङ अस्पतालमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो, दश वर्ष यताकै भयानक र दुःखद घटना

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal