G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा रहेका युवायुवतीहरूको वास्तविक भोगाई

भोजराज जैसी, कोरिया


अक्सर सोची रहन्छु वाध्यताको भुमरि भित्र पनी वाध्यताको भुमरी हुदोरहेछ सपना भित्र पनी सपना, चाहना, इच्छा आकांक्षा सबै भित्र सबै हुदो रहेछ बिहान उदाउदैमा ठिक्क हुन्छ सुर्य , रात पर्खेर बसेकी हुन्छे चादनी, तरा पनी रातमा नै देखीन्छन , खुसि सधै बचाउन कहा सकिन्छ , सोच बेलाबेला जन्मी रहन्छन , चाहना मार्नु पर्दा ठुलो कष्ट सहनु पर्छ पिढा भोग्न सजीलो हुदैन ठिक यतिनै बेला मलाई हर्के, गोपाल रामु जनक का होलान, संगै खेलेका थियौ गट्टाहरू , ठुलीको काक्रो चोर्दा सन्तोषेले छुच्चोहुदै कुरालाएको सम्झनाले कत्तिको बाडुल्की लाउछ होला दौतरिहरूलाई भने सोच्दैछु यही वेला फोनको घण्टि बज्छ ओहो ! पदमेको रहेछ कहा होला होला हिजो मात्रै फेसबुकमा साथि भएका थियौ त्यसपछी आज एकाएक फोन गर्यो ठुली पनी बेहुली भै अरे सानी, जैसरी, ईश्वरा ले घरजम एकै बर्ष अरेकी हुन अहिले तिन बर्ष भए   कत्ति छिट्टै फेरिए छन मेरा गाउघर, पाटीपउवा , खरवारि खेतहरू

मलाई सुत्दा पनी साहुले गाली गरेका, रिसाउदै हकारेका,  सामा बिग्रिएर चाहीने जति समान नपुगेका यस्तै  सपना मात्रै आउछ सुत्नु भन्दा अगाडी एक आउछन उनको यादहरू। कसरी फर्किहोली मलाई मिर्मिरेमै गाउ कटाएर उनी घर के भनिन्न होलीन छोरीले बाबा खै भन्दा अस्ति दुईदिनमात्रै भो कृष्णले घर बाट सातु ,तेल, तिलको अचार ल्याईदिएको वाफ्रे समयले दिन फेरि सकेछ अझै दिन भरेको थानले निन्द्रा आएको छैन 12 बज्यो अब सुत्छु उम्हु दाईने पट्टेको पो दुखेको रहेछ गरूगो सामान दिउसो बोक्नु परेकोले मेशिन बिग्रेकोले कति गाह्रो हो काम पनी अब बानी बस्नुपर्ने भोलीको काम झन साह्रै गाह्रो जस्तो फेरि आयो आमाको याद कति पिरोलीएको मेरो छाती आउनु पर्ने निन्द्रा हो तर अरू-अरू मात्रै आउछन अस्ति आमाले घर कैले आउछस् वाबु भन्दा भक्कानीदा नाजवाफ भएको थिए फोहोरको दशैमा तेरो फोटामा टिका लाईदिएका थियौ भाई यो पटक जसरिनी आउनु है मेरो वाबु दिदिले भन्दा तपाई आए अरू केही चाही भन्दै उनीले छोरीलाई छिट्टै आउनु बाबा चिलगाडीमा भन्न लागाएको सम्झीन्छु अस्तिन धन्न च्यापीएन मेशिन भित्र आएको दुईबर्ष पुग्दैछ यति बेला मलाई दुई सय बर्ष भन्दा बढी भैसकेको जस्तो लागी सक्यो ओहो ! छेउमा संगै सुत्येको, काम गर्दैगर्दै मेसिनमा बेरिएको , तनाब खप्न नसकेर घाटीमा उफ! मेरा यि सहयात्रीको कथा विडम्बना दुखका ढिक्काहरू मात्रै  देख्छु जताततै हिउजस्तै सेतासेता भएर खस्दिन्छन 41°को प्रचण्ड गर्मीमा पनी आँसु ढिक्काहरू 9 हक्टर भन्दा पनी ठुला महसुस गरेको मुटुले भूकम्प धक्काहरू कति बेला के हुने हो आमाको न्यायानो काख नछोडेको मान्छे -19° हुने रे चिसो। सम्झीन्त बेलाबख्तमा सबैले ढिलो चाढो भए पनी एकएक गरेर सम्झिएका हुन्छन खबर सोध्नु अगाबै मोज्छ है , कोरियामा तलब कति , कति कामासकिस् घरेडी नी किनी छस् अलीअली दुब्लाएर छस् है ? पैलाको भन्दा।  उम्म सुन्त मलाई मुवाईल खै? गएको यत्रो समय सम्म की नपठाएको? कैले पठाउछस्? आउदा ल्याईदिनु उम आउन ढिलो हुन्छ तर ठिकै आईफोन हो है नबिर्सिनुनी ल्याईदिनु फेरी ल्याईनस् भने बोल्ने हैन क्यारे

कति सजीलो है मैले केही सोध्नै पढेन, भन्नै पढेन मलाई गाउघर, ठुलावा, सानी फुपु उसै को खबर सोध्नु थियो तर उस्ले अर्को पटक सम्झिन्छु मेरो कुरा बिर्सनुनी भन्दै फोन राखिदियो खएर छाडौ यी सम्झना 2 बज्ये भोली फेरी काम निदाएछु भने साहुले हकार्छ  औषधी खाएर भयपनी सुत्नै पर्छ।

प्रकाशित मिति : २०७४ माघ ०८ (January 22, 2018)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• दुइ कोरियाको सम्बन्ध सुधारले गति लिदै , मुन , किम बीच दोस्रो पटक भेट बार्ता

• दुइ कोरियाको सम्बन्ध सुधारकोले गति लिदै , मुन , किम बीच दोस्रो पटक भेट बार्ता

• कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal