LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

अर्जुन बराल, दक्षिण कोरिया

दक्षिण तथा मध्य एसियाका कुल सोह्र राष्ट्रबाट रोजगार अनुमती प्रणाली मार्फत बार्षिक पचास हजार भन्दा बढी आप्र्रबासी कामदारको आपूर्र्ती गरिरहेको दक्षिण कोरिया सरकारको श्रम मानव अधिनियम ऐन र दुर्घटना बिमा अधिनियम ऐन ले आप्रबासी बैधानिक तथा अबैधानिक कामदार र कोरियाली कामदार दुबैलार्ई औधोगिक दुर्र्घटना पश्चात पाउँनुपर्र्र्ने क्षतीपूर्र्तीलाई बिभेद नगरी श्रम मन्त्रालयको क्षतीपूर्ती दाखिला फारम बिनापनि समानरुपमा क्षतीपूर्ती पाउँन योग्य रहेको घोषणा गरेको छ ।

अबैधानिक आप्र्रबासी कामदार औधोगिक दुर्घटनामा परेको खण्डमा रोजगारदाताले प्रमाण अपुगको साथै अस्पतालका नर्शहरुले रोजगारदाताको अनुरोधमा घटनालार्र्ई लुकाउँने गरेका र औधोगिक दुर्र्घटनाबाट राज्यको बीमा योजनामा दाखिला गर्र्र्र्नुपर्र्र्ने उच्च क्षतीपूर्ती रकम भुक्तानी गर्नबाट बच्न साथै कामदारको भाषा अज्ञानताको कारण देखाउँदै दुर्घटना पश्चात पाउनु पर्र्ने औषधोपचार र उपचारका क्रमको कुल मासिक न्युनतम ज्याला दिन र्ईन्कार गरेका घटना सर्बेक्षणका क्रममा प्राप्त गरेका कारण सरकारले समान रुपमा क्षतीपूर्ती भुत्तान योजनालाई कार्यान्वयन गर्र्र्र्ने योजना बनाएको जनाएको छ ।

कोरियाको श्रम ऐनमा आप्रबासी अबैधानिक कामदारलाई रोजगार दिने रोजगारदातापनि कार्र्र्बाहीको भागिदार बन्ने नियम हुँदाहुँदै सरकारको ऐन नियमको परिपालन नगरि अबैधानिक कामदारलाई रोजगार दिलाउँने रोजगारदाताहरुलार्ई अनिबार्य जरिवाना लक्षित गरि कानुन परिमार्र्जन सहित समान दुर्घटना क्षतीपूर्ती योजना ल्याईएको र यस नियमबाट अबैधानिक कामदारको समस्या हट्न मद्दत पुग्ने र बैधानिक कामदारको आपूर्तीमा बृृद्धि गरिने सरकारवालाको दाबी छ ।






प्रकाशित मिति : २०७४ पौष ३० (January 14, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

• दक्षिण कोरियासँग हुन लागेको उच्च स्तरिय वार्ताका लागि उत्तरद्धारा वार्ता टोली गठन

• तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता

• कोरियामा कार्यरत नेपाली युवा भन्छनः प्रदेशको राजधानी बन्दैमा विकासले फड्को मार्छ भन्ने भ्रम नपालौ ।

• इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal