LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

विकास श्रेष्ठ

कोरियामा चर्चित नेपाली युवाहरुको समूह नेपकोरले यसपालीको कोरियन नयाँ वर्ष सलनालको अवसरमा सलनाल मास्क पार्टी टु आयोजना गर्ने भएको छ । नेपाली युवा युवतीले निक्कै मन पराइएको मास्क डान्स पार्टी सलनाल विदाको दोश्रो दिन फ्रेबुअरी १६ तारिख गर्ने तयारीमा नेपकोर जुटेको छ । सलनालमा नेपकोरले गर्न लागेको यो दोश्रो मास्क पार्टी समेत भएको हो । विशेषगरी युवतीहरुले निक्कै रुचाएको तथा सहभागिता जनाउने यो पार्टीमा यस अघि युवतीहरुको घुइचो लागेको थियो ।

सलनालको दोश्रो दिन यस अघि विभिन्न पार्टी आयोजना भइरहने राजधानी सउलको दोङ्देमूनस्थित छाङजी होटलमा दोश्रो मास्क डान्स पार्टी हुने जानकारी नेपकोरले दिएको छ ।  नेपकोरले सो होटलमा बेलुन, ट्यान्क टप जस्ता चर्चित पार्टीको आयोजना गरेर कोरियामा रहेका नेपाली युवायुवतीको मन जितेको छ ।

डिजे बिट र डिजे नोट्टीको सांगितिक प्रस्तुतीका बीच  रात्रिकालिन मास्क डान्स पार्टी हुने छ । दर्शकको सुविधालाई मध्यनजर गर्दै यसपाली नेपकोरले पार्टी स्थलमा जानका लागि कार र बसको व्यावस्था समेत गरेको छ । दर्शकको सुविधाका लागि दोङ्दोमून गेट नम्बर ३ र ४बाट डान्स पार्टी आयोजना हुने होटल पुग्न बस र कारको व्यावस्था गरिएको आयोजकले बताएको छ । राती नौ बजेबाट शुरु हुने पार्टीमा सहभागी भएर भरपुर सांगीतिक मनोरञ्जन लिन पनि  नेपकोरले सम्पुर्ण नेपाली युवायुवतीलाई आह्वान गरेको छ ।
नेपाल र दार्जिलिङ्गको चर्चित रक ब्याण्ड रबिन एण्ड द रिभुल्सनरी र मन्त्र ब्याण्डलाई आमन्त्रण गरेर नेपकोरले गत छुसकमा नेपकोर नाइट लाइभ कन्सर्ट समेत सम्पन्न गरिसकेको छ । भिन्दै र युवा माझ चर्चित सांगितिक र पार्टीको आयोजना गर्दै आएको नेपकोरले कार्यक्रम गरी बाँकी रहेको रकम सामाजिक सेवामा पनि सहयोग गर्ने गरेको छ । दुर्घटनामा परेर घाइते भएर उपचाररत नेपालीलाई नेपकोरले आर्थिक सहयोग गर्ने गरेको छ भने दोङ्देमूनमा कोरियन चाड र लामो विदामा नेपालीको भिडभाड पछि हुने फोहोर सफा गर्ने जस्ता काम पनि गरेर सामाजिक उत्तरदायिको भुमिका निभाउने गरेको छ ।

नेपकोरले यस अघि सम्पन्न गरेका मास्क पार्टीको झलकहरुः




प्रकाशित मिति : २०७४ पौष ३० (January 14, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

• दक्षिण कोरियासँग हुन लागेको उच्च स्तरिय वार्ताका लागि उत्तरद्धारा वार्ता टोली गठन

• तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता

• कोरियामा कार्यरत नेपाली युवा भन्छनः प्रदेशको राजधानी बन्दैमा विकासले फड्को मार्छ भन्ने भ्रम नपालौ ।

• इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal