LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

हेनेको सम्बाददाता

दक्षिण कोरियामा शान्तिका अग्रदूत गौतम वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु भएको छ । राजधानी सउलबाट ४२ किलोमिटर टाढाको वाउछङ्सा गुम्बामा नेपालबाट वुद्धको प्रतिमा ल्याएर स्थापना गर्ने अभियान शुरु भएको हो । कोरियाको पुरानो नेपाली संस्था नेपाल सम्पर्क समिति एनसिसिको संयोजन तथा बौद्ध परिवारको सहकार्यमा बुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु भएको एनसिसिका अध्यक्ष अञ्जु के.सीले जानकारी दिएकी छिन् ।

अन्य मुलुकको बुद्धको प्रतिमा स्थापना भएको उक्त गुम्बामा नेपालको तर्फबाट पनि बुद्धको प्रतिमा राख्नका लागि गुम्बाले जग्गा दिइसकेको छ । कोरियामा मनाइने बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने अन्र्तराष्ट्रिय शान्ति दिप महोत्सव तथा मे २२ तारिखका दिन नेपालबाट ल्याइने बुद्धको प्रतिमालाई नगर परिक्रमा गराएर वाउछङ्सा गुम्बामा स्थापना गर्ने तयारी भएको छ । वुद्धको प्रतिमा ल्याउनका लागि सम्पुर्ण नेपालीको सहयोगको आवश्यकता पर्ने भएकोले सम्पुर्ण संघसंस्था सम्मिलित सचिवालय समिति गठन गर्ने तयारी पनि भइरहेको छ ।

सो समिति गठन र सुभावका लागि यहि जनवरी १४ तारिखका लागि मिति तय गरिएको छ । उक्त मितिमा कोरियामा क्रियाशिल सम्पुर्ण संघसंस्था, वुद्धिजिवी, पत्रकार, विद्यार्थी लगायत सबैलाई संयोजक एनसिसि र बौद्ध परिवारले आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०७४ पौष २५ (January 09, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

• दक्षिण कोरियासँग हुन लागेको उच्च स्तरिय वार्ताका लागि उत्तरद्धारा वार्ता टोली गठन

• तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता

• कोरियामा कार्यरत नेपाली युवा भन्छनः प्रदेशको राजधानी बन्दैमा विकासले फड्को मार्छ भन्ने भ्रम नपालौ ।

• इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal