LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता

विकास श्रेष्ठ


कोरिया सरकारले यहि जनवरी देखि लागू हुने गरेर मजदुरको तलब वृद्धि गरेपछि रोजगारदाताले विभिन्न हतकण्डा अपनाउन थालेका छन् । तलब वृद्धिको विरोध गरेका कम्पनी मध्ये केहिले बढेको तलब कार्यन्वनमा त्यति चासो देखाएका छैनन् भने केहि कम्पनीहरुले लेबर लागत कटौति गर्न विभिन्न उपाय अपनाउन थालेका छन् । कोरिया सरकारले जनवरी देखि लागू हुने गरेर मजदुरको ज्याला प्रतिघण्टा ७५३० वोन पु¥याएको छ जुन गत वर्षको भन्दा १६.४ प्रतिशतले वृद्धि समेत हो ।

कोरियाको सवैभन्दा ठुलो मजदुर संगठन मध्ये एक केसिटियूका अनुसार राजधानी सउलका मुख्य युनिभर्सिटीले तलब वृद्धि भएपछि मजदुर खर्च समायोजन गर्न फुल टाइम मजदुरलाई हटाएर पार्ट टाइम मजदुरलाई काम दिएको छ भने यन्से युर्निभसिटीले पनि फुल टाइमलाई विस्थापित गरेर ३,४ घण्टा मात्र काम गर्ने पार्ट टाइम जागिरेलाई ल्याउने तयारी गरेको छ । त्यस्तै कोरिया युर्निभसिटीले पनि सोहि रणनीति अपनाउने जानकारी मजदुर संगठनलाई दिएको बताइएको छ । यस्तै केहि युनिर्भसिटीले मजदुर कटौति गर्ने रणनीतिमा छन् ।

केहि रोजगारदाताले न्यूनतम तलब वृद्धि बेवास्ता गरेका छन् । केहि स्टोर तथा डिपार्टमेन्ट स्टोरहरुले बढेको तलब भन्दा कम तलब राखेर जागिर चाहियो भनेर सुचना सार्वजानिक गरेको खबर छ । यसैगरी केहि कम्पनीले खाना र यातायात दिदै आएको खर्च पनि कटौति गरेका छन् । खाना र यातायतमा दिएको खर्च कटौति गरेपछि तलब वृद्धि भएपनि त्यसले मजदुरलाई तलब बढे नबढेको केहि फरक पारेको छैन् ।

सरकारले तलब वृद्धिले मजदुरको अवस्था र आयमा वृद्धि हुने लक्ष्य लिएपनि तलब वृद्धिले दुष्प्रभाव पारेको देखिएको छ । तलब वृद्धिले सकरात्मक प्रभाव पार्नुको साटो केहि नकरात्मक असर पारेको देखिन्छ । आय र रोजगारीमा कटौति जस्ता नकरात्मक असर पनि देखिएको छ । केहि अर्थविद्हरुले तलब वृद्धि सरकारको हतारको निर्णय भएको बताउने गरेका छन् ।
यसैगरी केहि कम्पनीहरुले काम गर्ने समय घटाएका छन् । केहि कम्पनीले ओभर टाइम घटाएका छन् भने केहिले साप्ताहिक विदा शनिवार र आइतबार दिदै आएको काम पनि पाँच दिनमा सिमित गरेका छन् । केहि कम्पनीले मजदुरले दिदै आएको बोनस रकम पनि कटौति गर्ने तयारी गरेको बुझिएको छ ।
यसैबीच नेपालीले काम गर्ने साना तथा मझौला कम्पनीहरुमा पनि तलब वृद्धिको असर देखिएको छ । केहि नेपालीले कम्पनीले ओभरटाइम नदिने गरेको र बेसिकमा सिमित गरेको गुनासो गरेका छन् भने केहिले विभिन्न शिर्षकमा कम्पनीले तलब कटौति गरेको बताएका छन् ।
१६.४ प्रतिशत तलब वृद्धि पछि मासिक बेसिक १ लाख ४२ हजार रुपैया भन्दा बढि तलब पाउने आशा गरिएको भएपनि कम्पनीहरुको पछिल्ला कदमले सोहि अनुरुप तलब आउनेमा कम आशावादी रहेको भन्ने नेपाली बढि छन् । यद्यपी सरकारले ३० भन्दा कम मजदुर भएका कम्पनीलाई अनुदान रकम दिएका कारण तलब वृद्धि अनुरुप ज्याला पाउनेमा शंका छैन् । धेरै नेपाली साना तथा मझौला कम्पनीमा कार्यरत छन् । कोरियामा चालीस हजार भन्दा बढि नेपाली कार्यरत रहेको बताइन्छ ।
कोरियन अनलाइनको सहयोगमा
प्रकाशित मिति : २०७४ पौष २३ (January 07, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

• दक्षिण कोरियासँग हुन लागेको उच्च स्तरिय वार्ताका लागि उत्तरद्धारा वार्ता टोली गठन

• कोरियामा कार्यरत नेपाली युवा भन्छनः प्रदेशको राजधानी बन्दैमा विकासले फड्को मार्छ भन्ने भ्रम नपालौ ।

• इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal