LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

सलनालमा कार्यक्रम जुधाएको प्रति एनसीसी कोरियाको आपत्ति, कुनै पनि सहयोग नगर्न अपिल

कोरियामा रहेका नेपाली संघसंस्थाहरुको छाता संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा कार्यक्रम जुधाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ l समितिले यसभन्दा पहिले डिसेम्बर ३ तारिखको दीन कोरियामा रहेका अधिकांस नेपाली संस्थाहरुका प्रतिनिधि ,बिशिष्ठ ब्याक्तित्व तथा पत्रकारहरुको उपश्तिथिमा सलनालको लागि सांस्कृतिक कार्यक्रम गर्न पाउँ भनि परेका निबेदनहरु मध्ये प्राथमिकताका अधारमा कार्यक्रमको बाडफाड गरेको थियो l

कोरियामा रहेका अधिकांस संघ -संस्थाका प्रतिनिधि हरुको राजीखुसीमा कार्यक्रम बाडफाड गरिएको भएतापनि केहि व्यक्तिले ग्रुप बनाइ आफूखुसी कार्यक्रम जुधाउन लागेको सुन्न आएको भन्दै बिक्यप्ति  मार्फत घोर भर्षणा  समेत गरेको छ l


जारि  बिक्यप्ति


"सर्वप्रथम कोरीयामा रहि भिन्न भिन्न पेशा र क्षेत्रमा कार्यरत सम्पुर्ण नेपाली  दाजुभाई तथा दिदिबहिनीहरूमा तपाई हामी विच नजिकिदै गएको कोरियन नयाँ वर्ष सलनालको सुखद उपक्ष्यमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलय शुभकामना ।

सन् १९९३ मा स्थापित एक मात्र पुरानो सामाजिक संस्था एनसिसिको छुटै ईतिहास र गौरवका गाथा छन् । कोरियामा रहेका नेपालीहरू र नेपालमा रहेका नेपालीहरूमा आइ पर्ने  महा संकट र समस्याहरूबाट माथि उठ्न  यावत वाधा व्यवधानसंग पौठेजोरी  खेल्दै सामाजिक कार्यमा अाफनो भूमिका यो मिति सम्म  अनवरत रूपमा चलिरहेको छ । कोरीयाली भूमिमा एनसिसिले नेपाली समुदाय र विभिन्न संघसंस्थाहरू माझ छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यसको प्रमुख कारणहरू मध्ये सामाजिक गतिविधि र क्रियाकलाप निरन्तर रूपमा भिन्न पाटो र पक्षहरूलाई संगाल्दै आउनु । यसको जगमा रहेर नेपाली समुदाय र संघसंस्थाहरू विच एक आपसमा बैमश्यता, तिक्तता ,फाटो र असमझारी नआहोस् भन्ने हेतुले कोरियन चार्ड छुसक र कोरियन नयाँ वर्ष सलनालका लागि कार्यक्रम बाँडफाँड गर्दै आएको छ । यसको पनि निश्चित मापदण्ड निदिष्ट विधिहरू तय छन् । त्यसैमा आधारित रहेर विभिन्न संघसंस्थाहरूले कार्यक्रम गर्न पाउ भनि निवेदनका साथ दस्तुर शुल्क बुझाई प्रक्रियामा संलग्न भएपछि कार्यक्रम पाउने अधिकार सुनिश्चित छ । यसैको निरन्तरता स्वरूप डिसेम्वर 3 तारिकका दिन एक कार्यक्रम आयोजना गरि कार्यक्रम बाँडफाँड विवाद रहित र निश्पक्ष रूपमा सम्पन्न गरेको कुराले कोरिया स्थित सम्पुर्ण नेपालीहरूमा छुट्टै खुसिको वहार छाएको थियो । तर विडम्वना भन्नु पर्छ यो सरहानिय कार्यलाई नपचाउने केहि व्यात्ति ,ग्रुप हरूको झुन्डले  अाफनो व्यात्तिगत अभिष्ट पुरा गर्न साँस्कृतिक  कार्यक्रमका लागि प्रचार-प्रसार गरिरहेको जानकारीमा आएको  छ । यस कार्य प्रति एनसिसिको तर्फबाट घोर आपत्ति  छ   ।  


एनसिसि कोरिया , विभिन्न संघसंस्था र सम्मानित व्यात्तिहरूको प्रत्यक्ष सहभागिता र संलग्नता विधि संवत् सलनालको  लागि साँस्कृतिक कार्यक्रम गर्न अधिकार पाएका संघसंस्था  फेब्रुअरी १५  सोलुखुम्बु सेवा समाज फेब्रुअरी १६ गुल्मी सम्पर्क समिति  र फेब्रुअरी १७  मकवानपुर कोरिया  मंच  हुन यी वाहेक । अरु कुनै ब्याक्तीले  सोहि दिन  र समयमा  गैर  जिम्मेवारी तवरबाट अभिप्रेरित  भई  गर्न लागेको कार्यक्रम र व्यातिहरूलाई  आर्थिक, नैतिक, सामाजिक र भौतिक सहयोग नपुर्याईदिनु हुन यहाँ रहेका विभिन्न संघसंस्था, व्यापार व्यवसायि, सामाजिक व्यातित्व, वुद्धिजिवि, लगायत सम्पुर्ण नेपाली   दाजुभाई तथा दिदिवहिनिहरूमा बिनम्र  अनुरोध गर्दछौ ।

अन्त्यमा  सविक वमोजिम साँस्कृतिक कार्यक्रम गर्न अनुमति पाएका संस्थाहरुको नामावलि
१. सोलुखुम्बु सेवा समाज
२.गुल्मी सम्पर्क समिति
3.मकवानपुर कोरिया मंच
 माथि उल्लेखित संस्था  द्धारा आयोजित कार्यक्रम भव्य र सव्य रूपमा सफल पारि दिनु हुन यहाँहरू लाइ हार्दिक  अपिल गर्दछौ "l नेपाली सम्पर्क समिति ( एनसीसी कोरिया )

प्रकाशित मिति : २०७४ पौष १८ (January 02, 2018)

सम्बन्धित तस्विरहरु



Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ

• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी

• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने

• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह

• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal