LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

पुस्पराज लामिछाने, काठमाण्डौ
दक्षिण कोरियाका लागि श्रम कन्सुलर को नियुक्ती पाएका डिल्लीराम बास्तोला अर्को सातादेखि आफनो कार्यभार सम्हाल्न कोरिया जादैछन ।

बास्तोला लामो समयसम्म श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको ग्वार्कोस्थित ईपीएस कोरिया शाखा प्रमुख थिए । कोरियन श्रम अधिकारीहरूसँग पनि लामो समयसम्म काम गरेको राम्रो अनुभव उनिसँग छ । ईपीएस शाखामा रहँदा बास्तोलाले गरेको कामको निकै प्रशंसा भएको थियो ।

उनी कोरियामा कार्यरत नेपाली कामदारको समस्याबारे राम्रो ज्ञान भएका व्यक्ति भएकाले उनको कार्यकाल निकै उपलब्धी हुने कुरामा कोरियामा रहेका नेपाली समुदाय पनि निकै आशाबादी छन ।

आफ्नो कार्यकालमा प्रमुख ३ योजना लिएर काम गर्ने बास्तोलाले हेल्लो नेपाल कोरिया डटकमसँग बताए । नेपाली कामदारको स्वास्थ्य समस्याको समाधानमा पहल, नेपाली कामदारले कमाएको पैसाको सुरक्षीत लगानी गर्ने बातावरण र कोरियाका विभिन्न सरकारी निकायसँगको समन्वयमा नेपाली कामदारलाई उत्पादन, कृषि तथा पशुपालनका विषयमा तालिमहरु प्रदान गरि कामदारहरु लाई स्वदेश फिर्ता पछि आत्मनिर्भर गर्ने कुरालाई आफूले प्राथमिकतका साथ अघि लैजाने बास्तोलाले बताए ।

पूर्व काउन्सलर देवराज ढकाल सह सचिवमा बढुवा भएपछि  गत अप्रिल सत्र तारिख नेपाल फर्किएका थिए । झण्डै ८ महिना रिक्त रहेको उक्त पदमा अर्को हप्ता देखि बास्तोलाले २ वर्ष काउन्सलरका रुपमा काम गर्नेछन् । राजनितिक खिचातानी र नेपाल सरकारको  उदासिनताका कारण बेला बेलामा नेपाली कामदारका लागि रहने श्रम काउन्सलर लामो समयसम्म रिक्त हुने गर्दछ । जसका कारण नेपाली कामदारले यसको प्रत्यक्ष असर भोग्दै आएका छन् । यस अघि पनि  पुर्व श्रम सहचारी अनिल गुरुङ कार्य अवधि सकिएर नेपाल गएपछि नेपाली दुतावासमा चौध महिना काउन्सलर विहिन रहेको थियो । दक्षिण कोरियामा सन् २०१२ को फेब्रुअरीमा पहिलो श्रम काउन्सलरका रुपमा कृष्णहरी पुष्कर गएका थिए ।

प्रकाशित मिति : २०७४ मंसिर २९ (December 15, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• नेपाली युवाको कोरिया क्रेज

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• १६ बर्ष पछी ठुलो संख्यामा उत्तरकोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आउदै

• २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउने

• कोरियामा रेसुंगा सांस्कृतिक झलकको तयारि तिब्र ,कार्यक्रम ऐतिहासिक हुने आयोजकको दावी

• कोरियामा नेपालको वुद्धको प्रतिमा ल्याउने अभियान तिब्र, ऐतिहासिक र महान् अभियानमा सहयोग गर्न सम्पुर्ण संस्थाको आह्वान

• अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही

• कोरियन नयाँ वर्षमा नेपकोरको अर्को धमाका, सलनाल मास्क डान्स पार्टी टू

• आइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर

• कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला

• इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने

• उत्तर र दक्षिण कोरिया बीच वार्ता सुरु

• कोरियामा नेपालको वुद्धको प्रतिमा स्थापनाका लागि अभियान शुरु, सचिवालय समिति गठनमा सहभागी हुन सम्पुर्ण संघ संस्थालाई आह्वान

• कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान

• कोरिया सरकारद्धारा डिजिटल मुद्रा बिटक्वाइन कारोबारमा निगरानी, ६ ठुला बैंकमा अनुसन्धान शुरु

• कोरियामा नेपाली कामदार बस्ने अपार्टमेन्टमा आगलागी, एक जना घाइते

• सुनकोशी गाउँपालीका प्रमूख राईको ७ वर्षे कोरिया भोगाई

• कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

• दक्षिण कोरियासँग हुन लागेको उच्च स्तरिय वार्ताका लागि उत्तरद्धारा वार्ता टोली गठन

• तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियामा श्रमिकका समस्या र समाधान बारे नव नियुक्त श्रम काउन्सिललर संग अन्तरक्रिया कार्यक्रम हुदैनेपाली युवाको कोरिया क्रेजकोरियाको थेजनमा नेपाली र कोरियन कविको सहभागितामा कविता कन्सर्ट हुदैकोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवसकोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउनेअबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal