रोजगारीका लागि करिब ९ बर्ष पहिला कोरिया आएका एक नेपाली युवाले कोरियन भाषा अध्यन सम्बन्धि मोबाइल एप्लिकेसन तयार पारेका छन l कोरियाको छाल्लानाम्दो स्थित एक कम्पनीमा कार्यरत चितवनका पवन सिलवालले उक्त एप्लिकेसन तयार गरेका हुन् l
कोरियन भाषा अध्यनमा सहज हुने उक्त एपमा धेरै जसो कोरियन क्रियापद हरुलाई नेपाली भाषामा उल्था गरिएको छ l कोरियामा कामको बाबजुत पनि बचेको समयलाई सदुपयोग गरि करिब ६ महिना लामो प्रयास पछी उक्त एप्लिकेसन तयार पार्न सफल भएको बताए l
आफुले कोरिया बस्दा सिकेको भाषिक ज्ञानलाई सबैको सामु प्रस्तुत प्रस्तुत गर्न पाउदा अत्यन्तै खुसि लागेको हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानिमा सिलवालले बताए l
कोरियन भाषा नाम दिइएको उक्त एप्लिकेसन बनाउनुको मुख्य उदेश्य नेपाल, कोरिया तथा अन्य देशमा रहेका नेपाली हरुले सजिलै कोरियन भाषा सिकुन भन्ने रहेको सिलवाल बताउछन l उनले यो बाहेक अन्य २ वटा एप्सको प्रोजेक्ट पनि तयार गरेको र केहि दीनामै प्ले स्टोरमा आउने बताए l
मोबाइलको प्ले स्टोरमा गइ कोरियन भाषा (koreanbhasa ) अंग्रेजीमा टाइप गरेपछि उक्त एप्लिकेसन सजिलै डाउनलोड गर्न सकिन्छ l भाषाको मुख्य जरो कोरियन क्रियापद हरुलाई नेपालीमा उल्था गरि राखिएको उक्त एपमा दैनिक प्रयोगका शब्द हरुलाई अपडेट गर्दै जाने उनि बताउछन l हाल उनले तयार गरेको एप्लिकेशन कोरिया गुगल प्ले स्टोरमा ट्रेन्डीङ् पेजको १० औं स्थानमा छ l
• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल
• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा
• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता
• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट
• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने
• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित
• कोरियामा १ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न , प्रबिधि विकास बारे केहि सिक्न पाएको सहभागी हरुको भनाइ
• नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी
• एसबिआर्इ कोषमनीले सबैभन्दा सस्तो शुल्कमा रेमिट सेवा दिने
• इपिएसका समस्या समाधानका लागि पहल गरिदिन श्रम मन्त्री विष्टसँग एनआरएन कोरियाकी महासचिबको आग्रह
• कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्ताव
• दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर
• दक्षिण कोरियामा सेनाको लडाकु विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु
• कोरियन राष्ट्रपति सम्बन्धि गतल समाचार सम्प्रेषण गर्ने टर्किस टिभी लाइ जरिमाना
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |