LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा जाडो बढ्यो, जोगिन यसो गर्नुस्

विकास श्रेष्ठ

कोरियामा छुसक सकिएपछि जाडोको आगमन भएको मानिन्छ भने नोभेम्बर आरम्भसँगै दिनानुदिन जाडो बढिरहेको छ । मौषम परिवर्तनसँगै रुघा खोकि, ज्वरो जस्ताबाट संक्रमित हुने बढ्ने गर्छ । पैसा कमाउन विभिन्न पेशा, अध्ययन छोडेर परदेश प्रवेश गर्नु भएको तपाई यहाँको कठ्याग्रिदो जाडोले विरामी पर्न सक्नु हुन्छ । त्यसैले स्वास्थ्य ख्याल गर्नु यस समयमा पहिलो प्राथमिकता हुन्छ । नेपालमा भन्दा बढि जाडो र भारी मात्रामा हिमपात हुने भएकोले नोभेम्बर, डिसेम्बर, जनवरी महिनामा अत्याधिक जाडो हुने गर्छ । कोरियामा दुइ, चार वटा जाडो कटाइसक्नु भएकाले जाडोबाट जोगिने उपाय थाहा होला नयाँ आउनु भएको छ भने यि कुरामा ख्याल गर्नु भयो भने जाडो जोगिन सक्नुहुनेछ ।

तातो कपडा


जाडो हुदाँ न्यानो तथा तातो कपडा जसले पनि लगाउछ । तैपनी कोरियामा जाडो अत्याधिक हुने भएकोले बाहिर निस्कदाँ थर्मकोट, बाक्लो ज्याकेट, टोपी जस्ता तातो कपडा लगाउनुहोस् ।

तातो झोल खाना

कोरियामा झोलयुक्त खाना अत्याधिक खाने गरिन्छ । जाडोमा यस्ता तातो र झोलयुक्त परिकार खानाले शरिरलाई तातो र न्यानो हुने गर्छ । जाडो या अन्य समयमा कूक जोडिएका झोलयुक्त खाना बढि जोड दिने गर्नुस् ।

खाम्घी छुसक

यो पनि रुघा खोकि लाग्न जोगिन लगाउने सुइ हो । निरन्तर रुघा खोकिबाट पिडित हुनुहुन्छ भने यसको प्रयोग गर्दा हुन्छ । यद्यपी यसको प्रयोग सके सम्म नगर्दा पनि हुन्छ ।


बेड हिटर

कोरियामा कम्पनीहरुले प्रदान गर्ने आवासगृहमा रुम तताउने बोयलर, एसी लगायत रहेका छन् । यद्यपी नभएका रुममा बेड तताउने बेड हिटर किनेर प्रयोग गरे तातो पाउन सकिन्छ ।

हट वाटर ब्याग

जाडोमा शरिर चिसो हुने भएकोले हट वाटर ब्यागबाट पनि जाडो छल्न सकिन्छ । सुत्ने समयममा खुट्टा नतात्नेहरुका लागि यो हट वाटर ब्याग वरदान सरह नै हुन्छ । डिपार्टमेन्ट स्टोर, इमार्ट, होम प्लस, लोट्टे मार्ट लगायत मार्ट तथा पसलमा किन्न पाइन्छ ।


प्रकाशित मिति : २०७४ कार्तिक १८ (November 04, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाको राजधानी सउलमा यो बर्ष पहिलो पटक हिमपात ,गत बर्ष भन्दा केहि छिटो

• रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स

• कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )

• कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त

• कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो

• गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने

• कोरियामा विनासकारी भूकम्प, हजारौं भौतिक संरचना ध्वस्त , १५ सय भन्दा धेरै घरबार बिहिन

• कोरियामा काम खोज्दै बरालिदा

• यस्ता छन् कोरियामा आकस्मित मृत्यु तथा आत्महत्याका केहि कारण हरु

• कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि

• दक्षिण कोरियाको संयुक्त सैन्य सुरक्षा नजिकै गोलि चल्दा उत्तर कोरियाली सैनिक घाइते

• एक दशक लामो कोरिया बसाई बिट मार्दै हेल्लोनेपालका प्रवन्ध निर्देशक लामिछाने आज स्वदेश फिर्ता

• काेरियाका साना कम्पनीलाई खुसिकाे खबर, प्रती कामदार १३०००० वाेन अनुदान दिने सरकारकाे घाेषणा

• रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनीमा

• बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने

• कोरियामा सम्पन्न प्रथम वल्र्ड युथ मार्शल आर्टस मास्टरशिपमा नेपाललाई ३ स्वर्ण

• हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने

• कोरियाले विछिप्त पारेको मन

• युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन नेपाली याेङ्मुदो खेलाडी कोरियामा

• नेपाली याेङ्मुदो खेलाडी टोलि कोरियामा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal