LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन

लिलु डुम्रे

दक्षिण कोरियाको कार्य अवधी सकेर नेपाल फर्केका एक युवाको अकस्मात मृत्यु भएपछि  उनको परिवारको सहयोगार्थ कोरियामा आर्थिक सहयोग जुटाउन लागिएको

चार वर्ष १० महिना कोरियाको कार्यअवधि सकेर  गत जनवरीमा नेपाल फर्केका विहादी गाउँ पालिका अर्चलपाटाका ३१ वर्षिय केपी (खेम प्रसाद) भुषालको गत आइतवार मृत्य भएको थियो दशैं मानेर राजधानी फर्केका भुषालको  ज्वरोको साथै पेट दुखेपछि किर्तीपुर अस्पताल उपचार गरिएको थियो किर्तीपुर अस्पतालले रोग पहिचान गर्न नसकेपछि उनलाई वनस्थलीस्थित मृगौला उपचार केन्द्रमा भर्ना गरिएको थियो

 भुषालको  मुटु मृगौलामा एक साथ समस्या देखिएपछि अकस्मात मृत्यु भएको वताइएको भुषालको मृत्यु हुँदा उनकी श्रीमती दुई दिनको सुत्केरी अवस्थामा थिईन नवजात शिशु छोरा भएको वताइएको पाँच वर्षिय छोरी उनकी श्रीमती काठमाडौंमा वस्दै आएका थिए मृतक भुषालका दुई दाजुभाई छन्

नवजात शिशु सहित दुई वच्चाको शिक्षा , आमा सुत्केरी श्रीमतीको सहयोगका लागि आर्थिक संकलन गर्न लागिएको कोरियाबाट सर्पोट नेपाल स्वतन्त्र राष्ट्रप्रेमी युवा समुहका यम श्रेष्ठले जानकारी गराए कोरियामा रहेको वखत सामाजिक कार्यमा सक्रिय भुषालको मृत्यले असल व्यक्तिहरु संसारबाट छिटो विदा हुने गरेकोे अर्का अभियन्ता एलवि श्रेष्ठले वताए

भुषालले कोरिया रोजगारीमा पुनः जानका लागि भाषा परिक्षा पास गरेर बसेका थिए आर्थिक रुपमा भुषालको सामान्य परिवार रहेको वताइएको भुषालका नजिकका दाजु केशव भुषालले नवजात शिशु तथा छोरीको शिक्षाको लागि कोरियामा गरिएको पहलप्रति आभार व्यक्त गरे

खाता नम्बर:- 1006-901-459165

bank:- woori bank

name:- support nepal foundation..

 

हाल्सम्म संकलन सहयोग विवरण :

) किम्हे माइग्रेन्ट हाउस तथा किम्हे चर्च - २००,०००/-वन

)हरि थपलिया (नुवाकोट)- १००,०००/-वन

)आर्या श्रेष्ठ (काभ्रे)-          ५५,०००/-वन

)केपी चौलागाईं (सिन्धुपाल्चोक)- ,००,०००/-वन

)एल.वि श्रेष्ठ (सिन्धुपाल्चोक )- ५०,०००/-वन

)रमेश उप्रेती(मकवानपुर)-५१,०००/-वन

)हरि कृष्ण श्रेष्ठ (काभ्रे)- ५००००/-वन

)गणेश तिमल्सिना (काभ्रे)- ५१०००/-वन

)

१०)

११)

प्रकाशित मिति : २०७४ कार्तिक ०१ (October 18, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• दक्षिण कोरियाको एउटा गैह्र सरकारी टोलीलाई अमेरिकाले विमानस्थल बाट फिर्ता पठायो

• कोरियाको राजधानी सउलमा यो बर्ष पहिलो पटक हिमपात ,गत बर्ष भन्दा केहि छिटो

• रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स

• कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )

• कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त

• कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो

• गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने

• कोरियामा विनासकारी भूकम्प, हजारौं भौतिक संरचना ध्वस्त , १५ सय भन्दा धेरै घरबार बिहिन

• कोरियामा काम खोज्दै बरालिदा

• यस्ता छन् कोरियामा आकस्मित मृत्यु तथा आत्महत्याका केहि कारण हरु

• कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि

• दक्षिण कोरियाको संयुक्त सैन्य सुरक्षा नजिकै गोलि चल्दा उत्तर कोरियाली सैनिक घाइते

• एक दशक लामो कोरिया बसाई बिट मार्दै हेल्लोनेपालका प्रवन्ध निर्देशक लामिछाने आज स्वदेश फिर्ता

• काेरियाका साना कम्पनीलाई खुसिकाे खबर, प्रती कामदार १३०००० वाेन अनुदान दिने सरकारकाे घाेषणा

• रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनीमा

• बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने

• कोरियामा सम्पन्न प्रथम वल्र्ड युथ मार्शल आर्टस मास्टरशिपमा नेपाललाई ३ स्वर्ण

• हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने

• कोरियाले विछिप्त पारेको मन

• युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन नेपाली याेङ्मुदो खेलाडी कोरियामा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal