LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

विकास श्रेष्ठ

नेपालस्थित इपिएस साखाले नयाँ सूचना जारी गरेपछि त्यसले कोरियामा कार्यरत नेपालीमा तरंग सिर्जना गरेको छ । बढ्दो हुण्डी कारोबार नियन्त्रण गर्ने प्रयास अन्र्तगत इपिएस साखा नेपालले नयाँ कडा नियम जारी गरेपछि इपिएस कामदार तरंगित भएका हुन् । इपिएस साखाले सूचना प्रकाशित गरी आगामी जनवरी एक देखि लागू हुने गरेर बैकिंङ च्यानल प्रयोग नगरी पैसा पठाउने नेपाली कामदार पुनः कोरिया जानबाट बन्चित गर्न सकिने बताएको छ । कोरिया पुनः प्रवेशका लागि बैकिङ च्यानल प्रयोग गरेको प्रमाण पत्र पेश नगरे श्रम स्वीकृत जारी नहुने पनि इपिस साखाले जनाएको छ ।

इपिएस साखाको सूचना जारी भए लगत्तै सामाजिक सञ्जालमा यो विषयले प्राथमिकता पाएको छ । धेरै जसोले बैकिङ च्यानल सर्वसुलभ, सस्तो, झन्झटमुक्त र नेपालको जुन पनि स्थानमा छिटो र सहजै उपलब्ध हुने व्यावस्था मिलाए हुण्डी कारोबार स्वतः विस्थापित हुने धारणा राखेका छन् भने केहिले बैकिङ च्यानलबाट पैसा नेपाल पठाउदा धेरै समय लाग्ने र शुल्क पनि मंहगो हुने गरेको गुनासो गरेका छन् । त्यस्त केहिले चुडामणी शर्मालाई कारबाही नहुदाँ सम्म हुण्डीबाट नै पैसा पठाइन्छ । सरकार के गर्न सक्छौ गर जस्ता चेतावनी युक्त स्टाट्स पोष्ट गरेका छन् । चर्चित भ्रष्टाचार काण्डका आरोपित शर्मालाई सर्वोच्च अदालतले केहि दिन अघि सामान्य तवरले थुनामुक्त गर्न आदेश दिएको थियो । मुलुकमा खुल्लमखुल्ला भ्रष्टाचार हुने तथा अर्बौ भ्रष्टाचार गरेका सजिलै उन्मुत्ति हुने घटनाबाट कोरियामा कार्यरत नेपाली निराश र आक्रोसित छन् । अवैधानिक हुण्डी रहर नभई बाध्यात्मक रहेको टिप्पणी गर्ने पनि प्रशस्त छन् । कोरियामा कार्यरत अधिंकाश नेपालीले हुण्डी मार्फत नेपाल पैसा पठाउदै आएका छन् भने यहाँ आएका नेपाली बैंकले पनि नेपाली कामदारलाई आर्कषण गर्न चाहे अनुरुप सकेका छैन् । यद्यपी पछिल्ला वर्षमा बैंकिङ च्यानल प्रयोग गरेर पैसा पठाउनेको संख्या भने वृद्धि भएको छ ।

इपिएस साखाले पनि बैकिङ च्यानल सर्वसुलभ, सस्तो र सहज बनाउने तर्फ अग्रसरता देखाए रेमिट्यान्स बढ्नेमा कुनै शंका छैन । यद्यपी सूचना जारी गरेपछि भने बैकिङ च्यानल प्रयोग गर्नेको संख्या बढ्ने सक्ने देखिएको छ ।

प्रकाशित मिति : २०७४ श्रावण ३२ (August 16, 2017)

प्रतिक्रियाहरु


Rajan wrote on 16 August, 2017
Banking process pani bramha lut Nai gariraheko xa . Korea ko bank le ni transit charge line ra Nepal ka bank le man Pardo dhanga le paisa katidine .Hundi luhar ko chot dinxa vane banking process sunar ko .... aakhir j bata pathaye ni sukha xaina koreabasi Nepali lai ....
Sarang wrote on 16 August, 2017
Paila chudamadi jasta brastachaalai kaarbahi gara thn we will try..akhir hamile pathako remittance tai sharma jasta corrupted people le khane ta ho..

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• एनआरएन कोरियाद्धारा वडा दशैको अवसरमा सामूहिक टिका तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

• कोरियामा बैधानिक नेपालीको संख्या ३५ हजार नाघ्यो

• उत्तर कोरियालाई ट्रम्पको कडा चेतावनी ,नसुध्रिए क्षण भरमै ध्वस्त पार्ने

• सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि

• कोरिया आएर फेरिएको मेरो दैनिकी

• कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तन

• कोरियाबाट एक युवा लेख्छन ,देशको मुहार फेर्न युवा जाग्नुको बिकल्प छैन

• एनआरएन कोरियाको निर्वाचनको बैधानिकता माथि प्रश्न, छानबिनको माग गर्दै दूतावास मार्फत केन्द्रलाई निवेदन

• अनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे

• कोरियामा खारेज भएको प्रणाली नै लागु गर्न माग

• उत्तर कोरियासँग वार्ता

• कुनै समय नेपाल भन्दा गरिब कोरियाले तीन दशक कसरी गर्‍यो चामत्कारिक प्रगति?

• एनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारी

• सोल नगरले दक्षिण एशियन देशका प्रवासीहरुको सुझाब संकलन गर्ने

• नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।

• एनआरएन कोरियाको अधिबेशनमा फितलो ब्याबस्थापन ,घन्टौ लाइनमा बस्दा पनि मत दिन नपाएको आक्रोश

• छुसकमा नेपाल आईडलका चर्चीत गायक सहितको टोलीले सांगेतिक धुम मच्चाउने

• कोरियाको सुविधा सम्पन्न हलमा ऐतिहासिक रेकर्ड कायम हुदै, छुसकमा चर्चित नेपाली रक स्टारले लाइभ धुम मच्चाउदै

• कोरियामा कृषि मजदुरलाई सास्ती

• एनआरएनए कोरियाको नयाँ नेतृत्वका लागि जनजातिबीच नै कडा टक्कर, आज मतदान हुदै

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कार्यरत सवैलाई खुसिको खबर, छुसकमा यस वर्ष कै लामो विदाएनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारीअनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तनउत्तर कोरियासँग वार्ता सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि
E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधननेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal