LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

गुल्मी सम्पर्क समितिको तीज बिसेष कार्यक्रमको सम्पूर्ण तयारि पुरा ,संकलित रकम बाढीपिडित लाइ

कोरियामा बिभिन्न सामाजिक काममा अग्रसर हुदै आएको संस्था गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले समस्त हिन्दु हरुको महान चाड हरितालिका तीजको अबसर पारेर बृहत तीज गीतका साथै दरखाने कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको जनाएको छ l
हाल देशमा बाढी पहिरोका कारण हजारौं नेपाली घरबार बिहिन भैरहेको अबश्थामा तीज बिसेष कार्यक्रमबाट संकलित रकम राहत स्वरूप  आफ्नै प्रतिनिधि खटाएर  पिडितको हातमै पुर्याउने तयारीमा रहेको अध्यक्ष गान्धिब सुबेदी बताउछन l त्यस्तै समितिले रकम संकलन कार्यलाई पनि तिब्रता दिएको छ l

कोरियामा आफ्नो मौलिक कला र संस्कृतिमा एउटा छुट्टै पहिचान बनाएको उक्त संस्थाले यस  पटकको तीज बिसेष कार्यक्रम कोरियामा रहेका स्थानीय कलाकारहरुको साथमा मनाउने भएको छ l स्थानीय कलाकार हरु चरित्र बिष्ट ,टिका पौडेल ,टिका सुबेदी ,रमिला गौतम तथा तारा तिर्सनाले उक्त कार्यक्रममा बेजोड प्रस्तुति दिने आयोजक कमिटीले जनाएको छ l त्यस्तै कार्यक्रम नितान्त आफ्नै मौलिक कला र आफ्नै  बाध्ध्यबाधनका साथ हुने भएकोले अत्यन्तै मनोरन्जनात्मक हुने पनि आयोजक कमिटिको दावी छ l


कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई  उपस्थितिको लागि  अनुरोध गरिएको छ l संघसंस्थाका प्रतिनिधिहरुलाई औपचारिक रुपमा पत्राचार नगरिएतापनि अनौपचारिक रुपामा निमन्त्रणा गरिएकोले उपस्थितिका लागि आयोजकले अपिल समेत गरेको छ l


गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले गत बर्ष पनि आफ्नै मौलिकतामा तीज बिसेष  कार्यक्रमको आयोजना गरेको थियो l यस पटक पनि उल्लेख्य नेपाली दाजुभाईदिदि बहिनीहरुको उपश्थिति हुनेमा बिश्वस्त  रहेको समितिका अध्यक्ष गान्धिब सुबेदी बताउछन l

कार्यक्रम बारे थप जानकारी

स्थान - नारायणी प्यालेस सुवन गेट न. ९ र १० देखि सय मिटर अगाडी
समय - दिउसो ठिक १२ बजे देखि
मिति - अगष्ट २० २०१७ आइतबार

प्रकाशित मिति : २०७४ श्रावण ३१ (August 15, 2017)

सम्बन्धित तस्विरहरु



प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा नेपाली सांगीतिक कार्यक्रमको मोह बढ्दो

• कोरियामा नेपाल आइडलकी रक गायिका सामू एक दर्शक धुरु धुरु रोए

• रेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो

• रेसुङ्गा सास्कृतिक झलक३का अामन्त्रित सबै कलाकारलाई विमानस्थलमा यसरि गरियाे स्वागत ।

• नेपकोरको अल्र्टामोर्डन सलनाल मास्क पार्टीको तयारी पुरा, स्थानिय प्रशासनबाट स्वीकृति

• कोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)

• कोरियाले ११ सयको लेवर कन्ट्रयाक्ट पठायो, थप ११ सयको लेवर कन्ट्रयाक्ट आउदै

• रेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे

• रेसुंगा सांस्कृतिक झलकको सम्पूर्ण तयारि पुरा , कलाकार १५ तारिख सम्म कोरिया आइपुग्ने

• धादिङ्ग समाज दक्षिण कोरियाले ग्रामिण भेगमा अस्पताल निर्माण गर्ने

• अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्ता

• रेसुङ्गा साँस्कृतिक झलक ३ असफल पार्न केहि कुतत्व अप्रत्यासित तवरले लागिपरेको भन्दै आयोजकले निकाल्यो यस्तो विज्ञप्ती

• सलनालामा आयोजित कार्यक्रमहरुलाई सफल पारिदिनुहुन एनसीसी कोरियाको अपिल

• दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई

• कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन

• किम जोंग उनकी बहिनी दक्षिण कोरिया पुगिन

• फ्याङछाङ शितकालिन ओलम्पिक खेल आजबाट शुरु हुदै, साँझ भब्य समारोहकाबीच उद्घाटन

• अबैध रुपमा मानिसालाई दक्षिण कोरिया पुर्याएको भन्दै कलाकार राजेन्द्र खड्गीमाथि सीआईबीले थाल्यो अनुसन्धान

• उत्तर कोरियालि नेता किम जोनकी बहिनी दक्षिण कोरियाको ओलम्पिकमा सहभागी हुने

• ठुलो संख्यामा उत्तर कोरियाली सांगीतिक टोलि दक्षिण कोरिया आइपुग्यो

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal