LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

पैसा कमाउन कोरिया गएको कहिल्यै नर्फने मेरो छोरो

अर्जुन घिमिरे कोरिया


कहिल्लै नफर्कने मेरो छोरो

 मेरो बाबू मेरो राजा

 आफ्नो उमेर आफैले घटाएर के पायौं l

मरे पछि मन का कुरा बताएर के पायौं ll

जन्मे पछि मर्नु पर्ने संसार को रित हेरl

घर परिवार सबै लाई  तड्पाएर के पायौंll

 

बाबू तिमी जन्मे को झन्डै सात आठ महिना भएको हुदो हो तिमिलाई ठुलो ज्योरो आयो.. त्येति बेला तिमिलाई केही होला कि भनेर हामी ज्यादै आत्तियका थियौ .. धामी झाक्री देखि लिएर विभिन्न औषधि उपचार गर्यो धन्न  भगवान को कृपाले तिमिलाई केही भएन ..अनि बाबु तिमी जन्मिनु भन्दा पहिले नै हामिले एक सन्तान गुमएका थियौ ।।।परम्परा रुढीबादी सोच भयको यो हाम्रो समाज मा तिमी माथी का त्यी चार तिम्रा दिदी हरु पनि तिमिलाई पाउने आस मा जन्मियका हुन।।।आज यी सब कुरा गरेर केही फाईदा पनि छैन पनि तिम्रो फोटो हेरि हेरि यी सब कुरा भन्न् मन लाग्यो।।।हामी बुढा बुढी लाई जीवन मा कहिल्लै सन्तोष भयन ...एक पछि ओर्को समस्या ले कहिल्लै छाडेन  सन्तान गुमाउनु भन्दा ठुलो पिडा के हुन सक्ला   बाबू -आमाको लागि।।।

 

भन्न भनेकै थियौ

 

दसै आउला तिहार आउला ,आउला थुपै चाड पनि

छिटो फर्की आउछु भन्थेउ ,नरुनु है बुबा-आमा भनि

 

 

भिसा लाग्दा आफैलाई ठानेका थियौ भाग्य मानि

किन आफ्नो हत्या आफै गर्यौ प्रदेश मा जानी जानि

 

 मेरो छोरा आफै ले मृत्यु रोज्ने हरु लाई स्वर्ग मा पनि बाँस हुदैन रे सायद तिम्रो आत्मा पनि एतै  कतै भड्किदै होला... तिमी ले जानेर जीवन मा अरुको कुभलो पाप केही गरेका थिएनौ तर आफ्नो आत्मा आफै मारी महापाप गर्यौं  यो सब केका लागि ??? नत तिम्रो आत्मा बोल्छ नत सुन्छ .. पनि आज पागल झै बतुराउदै   एक्लै एक्लै  तिम्रो बाउ .... बुढेस काल को साहारा भन्नू तिमि नै नरहे पछि हाम्रो हालत के  कस्तो हुन्छ होला भनी किन एकपटक सोच्न  सकेनौ बाबू मत बाउ भय,  तर  नौ  महिना कोख मा राखि तिमिलाई दस -धारा  दुध चुसाउने (खुवाउने )त्यि बुढी आमा को याद आएन???  तिमी लाई पल पल देख्न बोल्न  चाहाने आफू रोएर पनि तिमिलाई हसाउने  आफ्नी आमा को माया लगेन??? आफुलाई मारेउ , मारेउ तर हामिलाई जिउदो लास बनायौ।।।। तिम्री आमाले आज होस गुमाई अर्ध चेतन मा छन हौन पनि किन तिम्रा निम्ति पुरा ५४ महिना गर्भ धारण गरेकी थिइन् , थुपै व्रत हरु बसेकी थिइन केही  नखाई नखाई ।। तिमी सानो थियौ तिमिलाई हुर्काउन बढाउन हामी ले जस्तो सुकै समस्या हरुलाई पनि सामाधान गरेउ  तर तिमी आज ठुलो  भयौ यति ठुलो कि जन्म दिने बाउ आमालाई नै सजिलै भुलिदियौ।।।

 

हामी कत्ती अभागी आमा - बाबू रहेछौ ।।धेरै कम्जोर रहेछ भाग्य सन्तान को साथ माया पाउने बेलामा हामिलाई नै बिचल्ली बनाएर गयौ .. तिमिले  साथ मा भएको   खुशी हरु  छाडि नभयको सुख धन को बाकस को खोजि   आसा गर्दा गर्दै स्वय आफै रातो बाकस मा आयौं ... सपना तिम्रा पनि हजार थिय होलान हामी बुबाआमा लाई खुसी राख्ने

अनि आफ्नो घर जम गरि सुन्दर संसार सझाउने ।।तर  तिमिले समय सङ्ग संघर्ष गर्न नजान्दा आज यो हालत भो...संघर्ष,  समस्या ,तनाब पिढा  बिना को ब्याक्ती सायद यो जगत मै  नहोला फरक यत्ती हो कसैलाई कम कसैलाई बढी,   तर  सानो तिनो समस्या सङग आत्तियर समयलाई चिन्न नसक्दा जीवन नै समाप्त हुने सम्म को स्थिती सृजना हुदो रहेछ।मर्ने हरु मरेर गय तर  पिडा  केही समय आफन्त हरु लाई हुदोरहेछ  भने  जन्म दिने बाउ आमालाई  जुनि भरी नै।।

 

तिमी लाई थाहै थियो पोहोर साल पल्ला गाउँ को तिम्रै साथी बिदेश मा सडक दुर्घटना मा परि    मृत्यु  हुदा उस्को परिवार मा  श्रीमती  अनि त्यि  साना लाला बाला को कस्तो बिचल्ली भएको थियो यी सब जान्दा जान्दै पनि फेरि तिमिले

कस्तो निर्णय गर्यो बाबु ...समाज बिज्ञान  जाने को मेरो छोरा ले आज किन यो समाज मा स्वयं आफैलाई कम्जोर   कायर  सिद्ध गर्यो ।।

 

सृष्टि रच्ने भगवान छँदैछन्  के भगवान लाई गाह्रो हुन्छ होला भनेर आफ्नो अन्त्य आफै गरेको छोरा, कि पृथ्वी लाई भार भयो भनेर ??तिमिले जीवन मा थुप्रै सेवा धर्म को  काम कुरा गरि रहदा आज  धेरै लाई रुवाएर  के तिमी जस्तो स्वइच्छा चारी हुनु पनि पाप होइन छोरा???

 

 

तिम्रो बाउ तिम्रो धेरै माया लाग्छ जे भयो सो .थाहा अब तिमी कहिल्यै फर्केर आउदैनौ किन किन समाल्लिन मानी रहेको छैन  यो मन .. बेर्थै भयो चाहाना , तिम्रो आत्माले सधै शान्ति  पाहोस   हार्दिक श्रद्धाञ्जली  छोरा ।।।

 

प्रकाशित मिति : २०७४ श्रावण २८ (August 12, 2017)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• दक्षिण कोरिया आए उत्तर कोरियाली नेता किम जोङ उन

• दुइ कोरियाबीचको सम्बन्धले ऐतिहासिक छलाङ मार्दै, राष्ट्र प्रमूखबीच भोली शिखर वार्ता

• कोरियन भाषा परीक्षा पास गर्ने सहयोगी टिप्स

• ८ वर्ष देखि बेपत्ता बाबुलाई खोज्न कोरियामा रहेका छोराले लिए संगीतको साहारा, सहयोग गर्नेलाई ७ लाख रुपैया दिने घोषणा (मर्मस्पर्शी भिडियो सहित)

• कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal