LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियामा गुल्मी सम्पर्क समितिले स्थानीय कलाकारको साथ बृहत तीज बिशेष कार्यक्रम गर्ने

कोरियामा बिभिन्न सामाजिक काममा अग्रसर हुदै आएको संस्था गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले समस्त हिन्दु हरुको महान चाड हरितालिका तीजको अबसर पारेर बृहत तीज गीतका साथै दरखाने कार्यक्रम आयोजना गर्ने भएको छ l


कोरियामा आफ्नो मौलिक कला र संस्कृतिमा एउटा छुट्टै पहिचान बनाएको उक्त संस्थाले यस  पटकको तीज बिसेष कार्यक्रम कोरियामा रहेका स्थानीय कलाकारहरुको साथमा मनाउने भएको छ l स्थानीय कलाकार हरु चरित्र बिष्ट ,टिका पौडेल ,टिका सुबेदी ,रमिला गौतम तथा तारा तिर्सनाले उक्त कार्यक्रममा बेजोड प्रस्तुति दिने आयोजक कमिटीले जनाएको छ l त्यस्तै कार्यक्रम नितान्त आफ्नै मौलिक कला र आफ्नै  बाध्ध्यबाधनका साथ हुने भएकोले अत्यन्तै मनोरन्जनात्मक हुने पनि आयोजक कमिटिको दावी छ l


कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई  उपस्थित भै भरपुर मनोरंजन लिन अनुरोध गरिएको छ l संघसंस्थाका प्रतिनिधिहरुलाई औपचारिक रुपमा पत्राचार नगरिएतापनि अनौपचारिक रुपामा निमन्त्रणा गरिएकोले उपस्थितिका लागि आयोजकले अपिल समेत गरेको छ l


गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले गत बर्ष पनि आफ्नै मौलिकतामा तीज बिसेष  कार्यक्रमको आयोजना गरेको थियो l यस पटक पनि उल्लेख्य नेपाली दाजुभाईदिदि बहिनीहरुको उपश्थिति हुनेमा बिश्वस्त  रहेको समितिका अध्यक्ष गान्धिब सुबेदी बताउछन l

कार्यक्रम बारे थप जानकारी

स्थान - नारायणी प्यालेस सुवन गेट न. ९ र १० देखि सय मिटर अगाडी
समय - दिउसो ठिक १२ बजे देखि
मिति - अगष्ट २० २०१७ आइतबार

प्रकाशित मिति : २०७४ श्रावण २८ (August 12, 2017)

सम्बन्धित तस्विरहरु















प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• मेरो लागि तो फुल को हत्या नगर्नु बहिनी

• कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल

• पुर्व राष्ट्रपति माथि जेल भित्र दुव्र्यवहार भएको आरोपको कोरिया सरकारद्धारा खण्डन

• दुइ कोरिया बीच तनाब बढ्दै गर्दा ट्रम्प ले दक्षिण कोरियाको भ्रमण गर्ने

• कोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन

• कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढि

• कोरियन भाषा वक्तृत्व कला प्रतियोगितामा इपिएस मार्फत आएका एक नेपाली प्रथम

• एनआरएनए अध्यक्षमा भट्ट विजयी, एशिया प्रशान्त क्षेत्र उप–संयोजकमा कोरियाबाट दुइ जना निर्वाचित

• तिमी विनाको यो तिहार मेरा लागि कसरी बिशेष हुन सक्छ र ?

• कोरियाली प्रायद्धिपमा तनाबः उत्तर कोरिया विरुद्ध दक्षिण र अमेरिकाले शुरु गरे नौसैनिक अभ्यास

• कोरियामा भ्रष्टाचारले डामेकालाई पार्टी पनि नछोड्ने भो, जेलमा रहेकी पुर्व राष्ट्रपतिलाई पार्टीको सदस्यबाट पनि हटाउने तयारी

• कोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो

• अब फेरि पनि कोरिया आईन्छ र ?

• वाम एकताका मुख्य नाईकेहरुलाई कोरियाबाट खुल्ला पत्र

• वेरोजगार विदेशीलाई लक्षित गर्दै सोल प्रशासनद्धारा एक दिने रोजगार मेलाको आयोजना

• कोरियामा काम छोडेर बसेका एक नेपाली अकस्मात् बेहोश भएर अस्पताल भर्ना, आर्थिक सहयोगको अपिल

• नेपकोर नाइट कन्सर्टको तयारी तिब्र, चर्चित रक स्टारहरु कोरिया आउन आतुर

• क्षेप्यास्त्र परिक्षण गरेर विश्वलाई आतंकित पार्ने उत्तर कोरियाली नेता किम किन गर्दैनन् विदेश भ्रमण?

• उत्तर कोरिया र अमेरिकाबीचको चल्लाखेलले कोरियाली प्रायद्धिपमा तनाब बढायो, अमेरिकी वमवर्षक विमान उत्तर तर्फ

• कोरियाबाट दशैं डायरी

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलनकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal