कोरियाको राजधानी सोल आसपास हुदै चल्ने मेट्रो लाइन नम्बर १ देखि ८ सम्म चौबिसै संचालनमा ल्याउने सोल नगर प्रशासनले तयारि गरेको छ l त्यसको लागि नगरले एउटा कार्यदल बनाइ अध्यन गर्ने बताएको छ l
कार्यदलले मेट्रो सेवाको रात्रीकालिन माग तथा सुबिधा बापत पर्ने मुल्य आदि लाइ लाइ आधार बनाइ यो बर्षको अन्त्य सम्म अध्यन रिपोर्ट नगर प्रसासन लाइ लाइ बुझाउने छ l
अध्यन रिपोर्टको आधारमा आगामी बर्षको पहिलो महिनामै कम्पनीले अन्तिम निर्णय गरि संचालनमा ल्याउने बताइएको छ l
हाल राजधानी सोल आसपास हुदै चल्ने मेट्रो लाइन नम्बर १ देखि ८ सम्म राति १२/१ बजे देखि बिहान ५ बजे सम्म बन्द रहदै आएको छ l रात्रीकालिन समयमा यात्रागर्ने यात्रुले उक्त समयमा महँगो भाडा तिरी ट्याक्सी प्रयोग गर्न बाध्य छन् l
• दक्षिण कोरिया आए उत्तर कोरियाली नेता किम जोङ उन
• दुइ कोरियाबीचको सम्बन्धले ऐतिहासिक छलाङ मार्दै, राष्ट्र प्रमूखबीच भोली शिखर वार्ता
• कोरियन भाषा परीक्षा पास गर्ने सहयोगी टिप्स
• कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै
• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित
• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह
• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड
• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)
• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो
• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल
• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा
• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता
• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट
• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने
• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |