सोल मेट्रो चौबिसै घण्टा संचालनमा ल्याउने नगर प्रसासनको तयारि

किशन गौतम ,सोल

कोरियाको राजधानी सोल आसपास हुदै चल्ने मेट्रो लाइन नम्बर १ देखि ८ सम्म चौबिसै संचालनमा ल्याउने सोल नगर प्रशासनले तयारि गरेको छ l त्यसको लागि नगरले एउटा कार्यदल बनाइ अध्यन गर्ने बताएको छ l


कार्यदलले मेट्रो सेवाको रात्रीकालिन  माग तथा सुबिधा बापत पर्ने मुल्य आदि लाइ  लाइ आधार बनाइ यो बर्षको अन्त्य सम्म अध्यन रिपोर्ट नगर प्रसासन लाइ  लाइ बुझाउने छ l
 अध्यन रिपोर्टको आधारमा आगामी बर्षको पहिलो महिनामै कम्पनीले अन्तिम निर्णय गरि संचालनमा ल्याउने  बताइएको छ l


हाल राजधानी सोल  आसपास हुदै चल्ने मेट्रो लाइन नम्बर १ देखि ८ सम्म राति १२/१  बजे देखि बिहान ५ बजे सम्म बन्द रहदै आएको छ l रात्रीकालिन समयमा यात्रागर्ने यात्रुले उक्त समयमा महँगो भाडा तिरी ट्याक्सी प्रयोग गर्न बाध्य छन् l


प्रकाशित मिति : २०७४ श्रावण २८ (August 12, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाबाट राहत वितरणमा एकद्वार प्रणाली अपनाउन सोल स्थित नेपाली दुतावासको अनुरोध

• इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

• गुल्मी सम्पर्क समितिको तीज बिसेष कार्यक्रमको सम्पूर्ण तयारि पुरा ,संकलित रकम बाढीपिडित लाइ

• बाढीपिडितलाई हेल्प नेपाल कोरिया शाखाको सहयोग अभियान

• कोरिया बाट एक युवा लेख्छन ,एक दिन तिमिहरुलाई पनि जनताले त्यहि बांधहरुमा पुर्नेछन्

• रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने

• एनअारएन काेरियाकाे इतिहासमा पहिलाेपल्ट नेतृत्वकाेलागि महिलाको उम्मेदवारी, घाेषणासँगै काेरिया सरकारबाट सम्मानित जुनुकाे यस्तो दाबि ।

• एनआरएन कोरियाको अध्यक्ष बन्न महिला पनि आतुर ,लक्ष्मी गुरुङ द्वारा उमेद्वारी घोषणा

• बाढी पहिरो पीडितका लागि कोरिया बाट राहत संकलनमा तिब्रता , एकैसाथ लागे दर्जनौ संघ संस्था

• कोरियाको ह्वासङ प्रहरीले पनि दिए मंग तामाङलाई श्रद्धाञ्जली, घातक चिन्दगीको बारे पनि सचेतना

• अबको एनआरएन कोरिया स्वतन्त्र युवाले हाक्छ - उपाध्य्क्षका दाबेदार शर्मा

• अहँ, म आत्महत्याको कल्पना पनि गर्न सक्दिन

• पैसा कमाउन कोरिया गएको कहिल्यै नर्फने मेरो छोरो

• कोरियामा गुल्मी सम्पर्क समितिले स्थानीय कलाकारको साथ बृहत तीज बिशेष कार्यक्रम गर्ने

• कोरियाको रोजगारी बन्दैछ डरलाग्दो मृत्युको शृंखला , हाल सम्म ज्यान गुमाउनेको संख्या १३२ पुग्यो

• कोरियामा २ /३ हजारको लोभमा हुण्डी

• लाख कमाउने सपनाको देश कोरिया ...अनि यस भित्रको वास्तविकता

• आफ्नै देशमा निर्मित ह्वासङ–१२ मिसाइलद्वारा अमेरिकी हवाइ अड्डा रहेको गुआममा हमला गर्ने उत्तर कोरियाको तयारी

• कोरियामा दुर्घटनामा परि निधन भएका घिमिरेको शव शुक्रवार नेपाल पठाइने , दुतावास र एनसिसिका प्रतिनिधि द्वारा घटनास्थल को निरिक्षण

• कोरियामा नेपालीको मृत्युको श्रृखंला, आत्महत्या किन गर्छन भनेर सोध्नेले नै गरे झुण्डिएर आत्महत्या

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal