LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

आफ्नै देशमा निर्मित ह्वासङ–१२ मिसाइलद्वारा अमेरिकी हवाइ अड्डा रहेको गुआममा हमला गर्ने उत्तर कोरियाको तयारी

अमेरिका अधिनस्त ‘गुआम टापू’मा आक्रमण गर्ने तयारी रहेको जनाएर उत्तर कोरियाले विश्र्वलाई तरंगित पारेको छ।उत्तर कोरियाली सेनाले अमेरिकी हवाइ अड्डा रहेको गुआम टापूमा मिसाइल हमला गर्ने तयारी गरिरहेको जनाउ दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियामाथि आक्रमण हुन सक्ने चेतावनी दिएको केही घण्टा नबित्दै कोरियाले यसरी जवाफ फर्काएको बिबिसिले जनाएको छ।कोरियाली सेनाले आफ्नै देशमा निर्मित ह्वासङ–१२ मिसाइलद्वारा गुआममा हमला गर्ने पनि बताएको छ।

प्रशान्त महासागरस्थित गुआम करिब १ लाख ६३ हजार जनसंख्या भएको अमेरिका नियन्त्रित टापू हो। यहाँ अमेरिकी सेनाको हवाई अड्डा र करिब ६ हजार सेना तैनाथ छन्। अमेरिकाबाट ११ हजार किलोमिटर टाढा यो टापू फिलिपिन्स र अमेरिकी राज्य हवाइको बीचमा पर्छ। उत्तर कोरियाबाट भने गुआम ३ हजार ४ सय ३० किलोमिटरको दूरीमा छ।

यो टापूको सामरीक महत्व छ। यहाँस्थित हवाई अड्डाको पहुँच साउथ चाईना सी, कोरिया र ताइवानसम्म छ।सन् १८९८ देखि १९४१ सम्म अमेरिकी नौसेनाले गुआममा अधिकार जमाएको थियो। पर्ल हार्बरको हमलापछि तीन वर्ष यो जापानको कब्जामा रह्यो, जो हिंसात्मक थियो।

सन् १९४४ मा अमेरिकाले फेरि यो टापू आफ्नो अधिकारमा लिएको हो।अमेरीकाको पहलमा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको निकासीलाई लक्षित गरेर नयाँ नाकाबन्दी लगाएपछि उत्तर कोरिया र अमेरीकाबीच तनाव चर्किएको छ। नयाँ नाकाबन्दीले उत्तर कोरियाको एक तिहाइ निकासीलाई प्रभाव पार्छ। उसको निकासी हाल करिब ३ अर्ब डलरको छ जुन यो नाकाबन्दीपछि १ अर्ब डलर कम हुनेछ।

सेतोपति

प्रकाशित मिति : २०७४ श्रावण २५ (August 09, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाको प्रहरी दिवसमा एक नेपाली सम्मानित

• ट्याक्सी भाडामा बृद्दी गर्ने सोल नगरको तयारि

• तिहारको पाँचौ दिन आज भाइटिका, कोरियामा पनि सामूहिक टिका लगाएर मनाइदै

• मेरो लागि तो फुल को हत्या नगर्नु बहिनी

• कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल

• पुर्व राष्ट्रपति माथि जेल भित्र दुव्र्यवहार भएको आरोपको कोरिया सरकारद्धारा खण्डन

• दुइ कोरिया बीच तनाब बढ्दै गर्दा ट्रम्प ले दक्षिण कोरियाको भ्रमण गर्ने

• कोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन

• कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढि

• कोरियन भाषा वक्तृत्व कला प्रतियोगितामा इपिएस मार्फत आएका एक नेपाली प्रथम

• एनआरएनए अध्यक्षमा भट्ट विजयी, एशिया प्रशान्त क्षेत्र उप–संयोजकमा कोरियाबाट दुइ जना निर्वाचित

• तिमी विनाको यो तिहार मेरा लागि कसरी बिशेष हुन सक्छ र ?

• कोरियाली प्रायद्धिपमा तनाबः उत्तर कोरिया विरुद्ध दक्षिण र अमेरिकाले शुरु गरे नौसैनिक अभ्यास

• कोरियामा भ्रष्टाचारले डामेकालाई पार्टी पनि नछोड्ने भो, जेलमा रहेकी पुर्व राष्ट्रपतिलाई पार्टीको सदस्यबाट पनि हटाउने तयारी

• कोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो

• अब फेरि पनि कोरिया आईन्छ र ?

• वाम एकताका मुख्य नाईकेहरुलाई कोरियाबाट खुल्ला पत्र

• वेरोजगार विदेशीलाई लक्षित गर्दै सोल प्रशासनद्धारा एक दिने रोजगार मेलाको आयोजना

• कोरियामा काम छोडेर बसेका एक नेपाली अकस्मात् बेहोश भएर अस्पताल भर्ना, आर्थिक सहयोगको अपिल

• नेपकोर नाइट कन्सर्टको तयारी तिब्र, चर्चित रक स्टारहरु कोरिया आउन आतुर

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलनकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal