LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,

उदय राई


दक्षिण कोरियामा केहि दिन अघि एक नेपाली महिलाले आफ्नै प्रेमीलाई गम्भिर आक्रमण गरेर घाइते तुल्याएकी छिन् । अन्दाजी चालीस वर्षिय नेपाली महिलाले आफुसँगै बस्ने पुरुष साथीलाई अन्य महिलसँग पनि अनैतिक सम्बन्ध राखेको भन्दै  बेहोस हुने औषधि सेबन गराई हात काटिदिएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपी महिला साथीबाट गम्भिर घाइते भएका पुरुष कुन मुलुकका हुन् भनेर खुलाइएको छैन । तर ती घाइते कोरियन भएको आशंका गरिएको छ ।

आफुसगै बस्ने पुरुष साथीले अरु महिलासग कुराकानी गर्ने गरेको थाहा पाएपछि ती दुइ जनाबीच झगडा भएको थियो । तर पछि ती महिलाले बेहोस पार्ने औषधी खुवाएर पुरुषको हात काटिदिएको .खांग जिनगी गी हाम्यांग  प्रहरी कार्यालय अनुशन्धान बिभाग प्रमुखलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीका अनुसार पुरुष सुतेको अवस्थामा फोनमा पठाएको म्यासेज, काकाओटक हेर्ने गरेको, अरु महिलाको फोन आउने भएकोले आपसमा झगडा हुन् सक्ने बताए । पुरुषले सधै खाने गरेको औषधिमा बेहोस हुने औषधी मिसावट गरेर महिलाले अपराध गर्ने योजना बनाएको हुन सक्ने आशंका पनि प्रहरीको छ ।

पुरुष साथीलाई बेहोस पारेर हात काटिदिएपछि अभियुक्त महिलाले प्रहरीको ११९ नम्बरमा कल गरेर घटनाको जानकारी गराएकी थिइन् । टेलिफोन कुराकानीमा अभियुक्त नेपाली महिलाको मादक पदार्थ सेवन गरेर अत्याधिक मातेको जस्तो स्वर सुनिएको प्रहरीले बताएको छ ।  प्रहरीले घाइते अवस्थामा रहेका पुरुषलाई एम्बुलेन्स मार्फत अस्पताल पु¥याएको थियो । यद्यपी काटिएको हात भने प्रहरीले ६ घन्टा व्यापक खोजतलास गरी भेटाएर अस्पताल पु¥याएको थियो । अभियुक्त महिलाले हात काटेर भण्डार कक्षमा लुकाएर राखेकी थिइन् । चुँडिएको हात चिकित्सकले शल्यक्रिया गरेर जोडेको छ । अभियुक्त महिला फरार रहेको र प्रहरीले गम्भिर आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउको लागि आदेश दिन अदालतसँग माग गरेको छ ।

प्रकाशित मिति : २०७४ श्रावण २२ (August 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाको प्रहरी दिवसमा एक नेपाली सम्मानित

• ट्याक्सी भाडामा बृद्दी गर्ने सोल नगरको तयारि

• तिहारको पाँचौ दिन आज भाइटिका, कोरियामा पनि सामूहिक टिका लगाएर मनाइदै

• मेरो लागि तो फुल को हत्या नगर्नु बहिनी

• कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल

• पुर्व राष्ट्रपति माथि जेल भित्र दुव्र्यवहार भएको आरोपको कोरिया सरकारद्धारा खण्डन

• दुइ कोरिया बीच तनाब बढ्दै गर्दा ट्रम्प ले दक्षिण कोरियाको भ्रमण गर्ने

• कोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन

• कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढि

• कोरियन भाषा वक्तृत्व कला प्रतियोगितामा इपिएस मार्फत आएका एक नेपाली प्रथम

• एनआरएनए अध्यक्षमा भट्ट विजयी, एशिया प्रशान्त क्षेत्र उप–संयोजकमा कोरियाबाट दुइ जना निर्वाचित

• तिमी विनाको यो तिहार मेरा लागि कसरी बिशेष हुन सक्छ र ?

• कोरियाली प्रायद्धिपमा तनाबः उत्तर कोरिया विरुद्ध दक्षिण र अमेरिकाले शुरु गरे नौसैनिक अभ्यास

• कोरियामा भ्रष्टाचारले डामेकालाई पार्टी पनि नछोड्ने भो, जेलमा रहेकी पुर्व राष्ट्रपतिलाई पार्टीको सदस्यबाट पनि हटाउने तयारी

• कोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो

• अब फेरि पनि कोरिया आईन्छ र ?

• वाम एकताका मुख्य नाईकेहरुलाई कोरियाबाट खुल्ला पत्र

• वेरोजगार विदेशीलाई लक्षित गर्दै सोल प्रशासनद्धारा एक दिने रोजगार मेलाको आयोजना

• कोरियामा काम छोडेर बसेका एक नेपाली अकस्मात् बेहोश भएर अस्पताल भर्ना, आर्थिक सहयोगको अपिल

• नेपकोर नाइट कन्सर्टको तयारी तिब्र, चर्चित रक स्टारहरु कोरिया आउन आतुर

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलनकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal