LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

किशन गौतम ,सोल

कोरिया सरकारले साना तथा मझौला कम्पनिहरुमा दक्ष तथा अनुभबी कामदारको अभावलाई पूर्ति गर्न छुट्टै खालको भिषा प्रणाली लागु गर्ने भएको छ l इपिएस मार्फत कोरिया आएका कामदारको समयावधि ४ बर्ष १० महिना मात्र हुने हुनाले अनुभबी कामदारको कोरिया बसाइलाई थप लम्ब्याउन E7-4 भिषा लागु गर्न लागेको यहाको न्याय मन्त्रालयले बुधबार बताएको छ l उक्त भिषाको लागि कोरियामा   E 9,  E10  तथा  H2 भिषामा कार्यरत  कुनैपनि बिदेशी कामदारले निबेदन दिन  सक्ने बताइएको छ l


यसभन्दा पहिला इपिएस मार्फत कोरिया आएका कामदारले आफ्नो कोरिया बसाइलाई लम्ब्याउन E7 भिषाको लागि निबेदन दिन पाउने नियम भएकोमा अब देखि E7-4  भिषाको लागि पनि निबेदन दिने पाउने छन् l यद्धपी E7-4  भिषाको लागि पनि केहि क्राइटेरिया जस्तै उमेरको हदबन्दी ,आम्दानि ,कामको अनुभब तथा भाषाको दक्षता  पुरा गर्नु पर्ने भएपनि E7 भिषाको क्राइटेरिया भन्दा धेरै निकै खुकुलो हुने जनाइएको छ l उत्पादनमुलक ,कृषि तथा मत्स्य पालन आदि क्षेत्रमा काम गर्ने कामदारले उक्त भिषाको लागि निबेदन दिन सक्ने छन् l


यसरि थप भिषाको लागि निबेदन दिने कामदारको कामको अनुभब ,आम्दानि ,उमेर , भाषाको दक्षता , शैक्षिक योग्यता  आदिलाई आधार मानेर ५० अंक भन्दा माथि ल्याउनेले उक्त भिषा प्राप्त गर्न सक्ने बताइए पनि  टपिक लेबल कति पास गर्नु पर्ने  भने खुलाइएको छैन l


नयाँ भिषा प्रणालीले साना तथा  मझौला कम्पनीहरुमा दक्ष तथा अनुभबी कामदारको अभाब नहुने न्याय मन्त्रालयको बुझाई छ l


यसरि मापदण्ड पुरागरी   E7-4 भिषा प्राप्त गर्ने बिदेशी कामदारले प्रत्येक २ बर्षमा आफ्नो भिषा नबिकरण गरि आफ्नो परिवार पनि संगै राख्न पाउने छन् l


कोरिया सरकारले ल्याएको पाइलट प्रोजेक्ट अन्तर्गत यो आर्थिक बर्ष भित्रै अन्य थप भिषा प्रणाली लागु गर्ने बताइएको छ lआगामी बर्षको लागि  E7-4 भिषाको कोटा भने यो बर्षको अन्त्य सम्ममा  निर्धारण गर्ने बताएको छ l


हाल कोरियाले बिभिन्न क्षेत्रमा इपिएस मार्फत E9 भिषामा  अदक्ष बिदेशी  कामदार लिदै आएको छ यसरि आएका कामदारको समयाबधि ४ बर्ष १० महिना हुने गर्दछ l यसरि आएका कामदारले आफ्नो परिबार कोरिया झिकाउन पाउदैनन भने पुनः कोरिया प्रवेश गर्न चाहेमा बिभिन्न क्राइटेरिया हरु पुरा गर्नु पर्ने नियम छ l



प्रकाशित मिति : २०७४ श्रावण ०४ (July 19, 2017)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• दक्षिण कोरिया आए उत्तर कोरियाली नेता किम जोङ उन

• दुइ कोरियाबीचको सम्बन्धले ऐतिहासिक छलाङ मार्दै, राष्ट्र प्रमूखबीच भोली शिखर वार्ता

• कोरियन भाषा परीक्षा पास गर्ने सहयोगी टिप्स

• ८ वर्ष देखि बेपत्ता बाबुलाई खोज्न कोरियामा रहेका छोराले लिए संगीतको साहारा, सहयोग गर्नेलाई ७ लाख रुपैया दिने घोषणा (मर्मस्पर्शी भिडियो सहित)

• कोरियामा सर्वसुलभ सेवा दिएको हानपास आइतबार देखि औपचारिकरुपमा शुभराम्भ हुदै

• जेठमा हुने कोरियन भाषा परीक्षा पहिलेभन्दा थप व्यवस्थित र मर्यादित

• कोरियाको बुद्ध जयन्तीमा दरिलो उपस्थिति जनाएर राष्ट्रिय अभियानमा योगदान दिन सबै नेपालीलाई आग्रह

• भाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोड

• लुम्विनी घुमे पछि कोरियनले भने "बुद्ध नेपालमै जन्मेको भन्ने थाहा भयो" (भिडियो सहित)

• कोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्यो

• कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुल

• जनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)

• कोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा

• कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)

• कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिने

• कोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता

• नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला

• कोरियाको जेजुमा कार्यरत नेपालीलाई विशेष अवसर, नयाँ वर्षको अवसरमा आज हानपास जेजु साइनअप इभेन्ट

• कोरियामा सस्तो शुल्क मार्फत रेमिट सेवा दिएको SBI Cosmoneyले शत्रुगते प्रदर्शनका बेला पनि सेवा दिने

• तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योभाषा परीक्षाको आवेदन फारामबाटै कोरियाले लग्यो २१ करोडनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस श्रमिकका परिवार लाइ कोरिया भ्रमणको ब्यबस्था मिलाउन एचआरडी मार्फत पहल गर्छु - श्रम कन्सुलर बास्तोला अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal