जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु

विकास श्रेष्ठ
दक्षिण काेरिया यस वर्षको जुन महिना नेपालीको लागि कालाे महिना सरह भएको छ । झन्डै  दस दिनकाे अवधिमा अात्महत्या गरेर दुई जना, काम गर्दागर्दै दुर्घटनामा परेर दुई जना र पछिल्लोपटक सुतेकाे अवस्थामा एक जना मृत भेटिए पछि जुन महिना कालाे महिना सरह भएको हाे ।

हिजाे राति सामान्य तवरले सुतेका म्यादीका २७ वर्षका शिव कुमार कार्की काेरियाकाे किम्फाे स्थित पलास्टिककाे दाना बनाउने कम्पनीको  हाेस्टलमा अाज बिहान मृत अवस्थामा भेटिएको काेरियन प्रहरीका लागि भाषा अनुवाद गर्ने नेपाली उमेश बस्नेतले बताउनुभएको छ ।

करिब नाै महिना अघि राेजगार अनुमति प्रणाली ईपीएस मार्फत कामका लागि यहाँ अाउनु भएका कार्की अाज बिहान मृत भेटिनु भएको हाे । मृतक कार्की शव अहिले किम्फाेस्थित अस्पतालमा राखिएको र प्रहरीले अनुसन्धान जारि राखेकाे बस्नेतले बताउनुभयो । बिहानपख अाठ बजे काममा जाने समयमा नउठेपछि साथीहरु कार्की सुत्ने काेठामा पुगेका थिए । भित्रबाट लक गरेर सुतेका मृतक कार्कीलाई बाेलाउदा नउठेपछि कम्पनीको साहु र साथि मिलेर ढाेका फाेरेर भित्र जादा उनी मृत भेटिएका थिए । उक्त कम्पनीमा अन्य पाँच जना नेपाली कार्यरत छन् ।

काेरियामा पछिल्लो समय एक पछि अर्को गरि नेपालीकाे ज्याने क्रम बढेपछि यहाँ कार्यरत नेपाली स्तब्ध भएका छन् । विशेषगरी डिप्रेसन र राति सकुशल सुतेकाे विहान मृत भेटिने केशबाट संशकित भएका छन् ।

मृत भेटिने केशमा न त यहाँको सरकारि निकायले वास्तविक रिपोर्ट सार्वजनिक गरेकाे छ न नेपालका मातहतका निकायले चासाे साथ अध्ययन गरेका छन् । सत्ताकाे रसपानकाे गाेलचक्करमा फसेकाे नेपाली राजनीति र नेताले परदेशमा अकालमा ज्यान गुमाउनबाट राेक्न ठाेस कदम कहिले चाल्ला ?
प्रकाशित मिति : २०७४ असार ०२ (June 16, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाबाट राहत वितरणमा एकद्वार प्रणाली अपनाउन सोल स्थित नेपाली दुतावासको अनुरोध

• इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

• गुल्मी सम्पर्क समितिको तीज बिसेष कार्यक्रमको सम्पूर्ण तयारि पुरा ,संकलित रकम बाढीपिडित लाइ

• बाढीपिडितलाई हेल्प नेपाल कोरिया शाखाको सहयोग अभियान

• कोरिया बाट एक युवा लेख्छन ,एक दिन तिमिहरुलाई पनि जनताले त्यहि बांधहरुमा पुर्नेछन्

• रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने

• एनअारएन काेरियाकाे इतिहासमा पहिलाेपल्ट नेतृत्वकाेलागि महिलाको उम्मेदवारी, घाेषणासँगै काेरिया सरकारबाट सम्मानित जुनुकाे यस्तो दाबि ।

• एनआरएन कोरियाको अध्यक्ष बन्न महिला पनि आतुर ,लक्ष्मी गुरुङ द्वारा उमेद्वारी घोषणा

• बाढी पहिरो पीडितका लागि कोरिया बाट राहत संकलनमा तिब्रता , एकैसाथ लागे दर्जनौ संघ संस्था

• कोरियाको ह्वासङ प्रहरीले पनि दिए मंग तामाङलाई श्रद्धाञ्जली, घातक चिन्दगीको बारे पनि सचेतना

• अबको एनआरएन कोरिया स्वतन्त्र युवाले हाक्छ - उपाध्य्क्षका दाबेदार शर्मा

• अहँ, म आत्महत्याको कल्पना पनि गर्न सक्दिन

• पैसा कमाउन कोरिया गएको कहिल्यै नर्फने मेरो छोरो

• कोरियामा गुल्मी सम्पर्क समितिले स्थानीय कलाकारको साथ बृहत तीज बिशेष कार्यक्रम गर्ने

• सोल मेट्रो चौबिसै घण्टा संचालनमा ल्याउने नगर प्रसासनको तयारि

• कोरियाको रोजगारी बन्दैछ डरलाग्दो मृत्युको शृंखला , हाल सम्म ज्यान गुमाउनेको संख्या १३२ पुग्यो

• कोरियामा २ /३ हजारको लोभमा हुण्डी

• लाख कमाउने सपनाको देश कोरिया ...अनि यस भित्रको वास्तविकता

• आफ्नै देशमा निर्मित ह्वासङ–१२ मिसाइलद्वारा अमेरिकी हवाइ अड्डा रहेको गुआममा हमला गर्ने उत्तर कोरियाको तयारी

• कोरियामा दुर्घटनामा परि निधन भएका घिमिरेको शव शुक्रवार नेपाल पठाइने , दुतावास र एनसिसिका प्रतिनिधि द्वारा घटनास्थल को निरिक्षण

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal