LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियाले बिदेशी बिधार्थीको लागि E7 भिषाको नियम खुकुलो पार्ने

किशन गौतम

कोरिया सरकारले  विदशी बिधार्थीको लागि दक्ष कामदार  E7 भिषा प्राप्त गर्न नियम सरल  बनाउने   भएको छ l बिसेष गरि उत्पादन मुलकक्षेत्रमा भएको  दक्ष कामदारको अभावलाई पूर्ति गर्न भिषा परिवर्तनको नियमलाइ खुकुलो बनाउन लागिएको उधोग  ,व्यपार तथा उर्जा मन्त्रालयले जनाएको छ  l यहि जनवरी देखि लागि हुने उक्त नियम अनुसार कुनै पनि बिदेशी बिधार्थीले वेल्डिंग,कास्टिंग, मोल्डिंग मेटल फर्मिंग आदि "रुट " कामको लागि आफु योग्य भएको सर्टिफिकेट पेसगरेमा दक्ष कामदार E7 भिषा सजिलै प्राप्त गर्न सक्ने बताइएको छ l


पत्रकार हरुसंगको छोटो कुराकानीमा  कोरिया नेसनल पुरी इन्ड्रश्ट्री सेन्टर (केपिआइसि ) का अध्यक्ष्य छि जांग ओक ले भने "दक्ष कामदार लाइ उत्पादन मुलक क्षेत्रमा आकर्षित  गर्नको निमित्त हामीले भिषा परिबर्तनको नियमलाइ खुकुलो बनाउन लागेका छौ "


नया नियमानुसार दक्ष कामदारको लागि निवेदकले केपिआइसिले  तोकेका ८ वटा  युनिभर्सिटी जस्तै किन्युंग युनिभर्सिटी थेगु ,चोसुन  कलेज अफ  साइन्स एंड टेक्नोलोजी ख्यांग्जु ,कुन्जंग युनिभर्सिटी गुन्सान ,जेन्जु टेक्निकल कलेज जेन्जु लगाएत रहेका छन बाट दक्ष कामदारको सर्टिफिकेट लिएको हुनु पर्नेछ l


 कोरियामा बिदेशी कामदार तथा बिधार्थीको संख्या गरेर १६ लाखको हाराहारीमा  रहेपनि  भिषाको प्रोसेस  अलि अफ्थ्येरो भएको कारण गत नेभेम्बर सम्म E7 पाउने को संख्या १.८ प्रतिशत मात्र रहेको छ l


प्रकाशित मिति : २०७३ पौष २५ (January 09, 2017)

प्रतिक्रियाहरु


umesh rai wrote on 17 January, 2017
nirmalarai

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

• कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो

• दक्षिण कोरियाले बिट्क्वाईनलाई पूर्ण प्रतिबन्ध लगाउँदा नेपालीहरु पनि डुब्ने खतरा

• श्रम कन्सुलर बास्तोला कोरिया जादै, कामदारको स्वास्थ्य समस्या प्रमुख एजेन्डा

• कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियो

• रास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट

• उत्तर कोरियासँग विना शर्त वार्ता गर्न अमेरिका तयार

• दक्षिण कोरियाका राष्ट्रपति बेइजीङमा, आज मून र सिबीच विशेष वार्ता हुदै

• कोरियाको लोट्टे होटेल एसियाकै उत्कृस्ट सुचिमा

• अमेरिकाले युद्धको घोषणा गर्यो : उत्तर कोरिया

• कोरियामा आप्रबासी कामदारले ३६ प्रतिशत कम ज्याला पाउछन

• डुब्न लागेको कोरिया स्थित नेपाल हाउस बचाउन जागे एनआरएनए लगाएतका संघ संस्था हरु

• संयुक्त सैन्य अभ्यासको कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

• दक्षिण कोरियाले शुरु गर्यो अहिले सम्मकै सबैभन्दा ठुलो संयुक्त सैन्य अभ्यास

• कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ

• सलनालमा कार्यक्रम गर्न तीन वटा संस्थालाई एनसिसिबाट अनुमति, कार्यक्रम नजुधाएर सहयोग गर्न गुल्मीका अध्यक्षको आग्रह

• कोरियाको इन्छन समून्द्रमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, २ जना अझै बेपत्ता

• कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु

• एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारी

• आखिर के चाहन्छ उत्तर कोरिया ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal