नेपाली दुतावास र एनसिसीको सहकार्यमा सउल र किम्हेमा तनाब ब्यवस्थापन सम्बन्धि कार्यक्रम हुने

हेनेको सम्बाददाता

नेपाली राजदुताबास दक्षिण कोरिया र एन. सि.सि.कोरियाको संयुक्त पहलमा २ दिने मानसिक तनाब तथा ब्यबस्थापन सम्बन्धि बृहत अन्तर्कृया कार्यक्रम हुने भएको छ ।

दक्षिण कोरियामा नेपाली कामदारहरुको मृत्युका कारणहरुमध्ये आत्माहत्या गर्नेको डरलाग्दो तथ्याङ्क रहेको छ ।बढ्दो आत्माहत्या र मानसिक तनाब लाई रोकथाम तथा न्युनिकरन गर्नको लागि सउल स्थित नेपाली राजदुताबासले देखाएको सक्रियता सगै नेपाली सम्पर्क समिति कोरियाको  सहयोगमा बुसान र सउलमा दुई दिने अन्तरकृया कार्यक्रम गर्ने भएको हो।

कोरियनहरुको नजिकिदो ठूलो पर्व सलनालको अवसरमा यहि जनवरी २८ तारिख शनिबार बुसानको किम्हे माइग्रेन्ड हाउसमा एक दिने अन्तरकृया कार्यक्रम हुने छ ।भने भोलिपल्ट जनवरी ३० तारिख का दिन सउल स्थित नेपाल हाउसमा कार्यक्रम हुने एन.सि.सि कोरियाका उपाध्यक्ष भुबन बस्नेतले जनकारी गराएका छन ।

कार्यक्रममा आत्माहत्या रोकथाम, निराशा तथा तनाब व्यवस्थापन सम्बन्धमा वरिष्ठ मनोचिकित्सक डा. विजय ज्ञावालीको टोलिले मोटिभेसन गर्दै  उत्प्रेरना प्रदान गर्ने टिप्स हरु दिइने आयोजकले जनाकारी दिएका  छन । उक्त क्रायक्रममा अन्तरक्रियाका साथै योगाभ्यास कक्षा समेत रहेको  छ । साथै दूतावासका श्रम सहचारी देवराज ढकाल र द्धितीय सचिव उद्धब न्यौपानेले मजदुरका समस्या हरुमा संक्षिप्त प्रस्तुतीकरण तथा अन्तरक्रिया समेत गरिने दूताबासले जनाएको छ ।

स्थान :- किम्हे माइग्रेण्ड हाउस, किम्हे , बुसान
मिति :- २०१७ जनवरी २८ तारिख शनिबार
समय :- अपरान्ह १२.३० देखि १७ बजे सम्म

सम्पर्क
उद्धब न्यौपाने, द्धितीय सचिव , नेपाली राजदूताबास ०१० ४००७२०६८
भुवन कुमार बस्नेत, एनसिसि उपाध्यक्ष , ०१० २८०५०७३२
संगित अधिकारी, एनसिसि अध्यक्ष बुसान
०१० ८६२४१९७७
एल.वि.विष्ट , समाजसेवी ०१० ६८३०६८५२
रमेश उप्रेति (सचिव सपोर्ट नेपाल फाउण्डेसन, कोरिया) ०१० ९५०६ ३२०७

स्थान:- नेपाल हाउस, सउल
मिति :- २०१७ जनवारी ३० सोमबार
समय :- अपरान्ह १२.३० देखि १६.३० सम्म

सम्पर्क
दिपक बञ्जाडे, नेपाली राजदूताबास ०१० ७५५९३१०८
प्रेम शाह , एनसिसि अध्यक्ष ०१० ४४०२९८४८
अन्जु केसी , एनसिसि बरिष्ठ उपाध्यक्ष ०१० ५९३९५०१२

प्रकाशित मिति : २०७३ पौष २२ (January 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• छन्त्याल परिवार दक्षिण कोरियाद्धारा बृहत् भलिबल प्रतियोगिता आयोजनाको घोषणा, टाईसिट जुलाई २३मा

• कोरियाको बायु प्रदुषण उच्च जोखिम पूर्ण , सजक रहन बिज्ञहरुको सुझाब

• इपिएस अन्र्तगत छुटेकाहरुलाई असार २१ मा फेरि कोरियन भाषा परीक्षा

• कोरियामा विदाको दिन एचआरडीको सीपमुलक तालिम लिदै नेपालीहरु, भन्छन नेपालमा गएर अव केहि गर्न सकिन्छ

• कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदै

• नेपालमा धेरै लगानी गर्ने चौथो मुलुकमा दक्षिण कोरिया, ११ अर्ब डलर लगानी

• कोरियामा सन् २०१८को लागि न्युनतम ज्याला निर्धारण समितिको त्रिपक्षिय बैठक जारि ,निष्कर्षमा पुग्न केहि समय लाग्ने

• कोरियाको राजधानी सोलमा सोन्सिकको नेपाल चिनाउने तयारी, सहभागी हुन सम्पुर्ण नेपालीलाई आह्वान

• कोरियाको गर्मी विदामा नेपकोरको नौलो डान्स पार्टी, तयार रहनुहोस्

• कोरियामा बिदेशीको संख्या बढ्दो , १ दशककै अबधिमा दोब्बर नाघ्यो

• वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरिया

• करोडौं कुम्ल्याउनेलाई पुरस्कार ,देश बनाउछु भन्नेलाई तिरस्कार गर्ने मेरो देश

• कोरियामा हामि नेपालि र हाम्रो दैनिकि

• राष्ट्रिय आविस्कार केन्द्रलाइ कोरिया बाट सहयोग अभियान पुनः सुचारु ,राम्रो कामको लागि मनोबल नागिराउन अनुरोध सहित बिक्यप्ति जारि

• तनाबः कारण, लक्षण र निकारण

• कोरियाको राजधानी सोल विश्वका महंगा सहर मध्ये छैठौं स्थानमा

• अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए

• कोरियामा बिदेशी महिला कामदार बढी दुर्ब्याबहारमा पर्ने गरेको तथ्य खुलासा

• कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन

• साथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
छन्त्याल परिवार दक्षिण कोरियाद्धारा बृहत् भलिबल प्रतियोगिता आयोजनाको घोषणा, टाईसिट जुलाई २३मा कोरियाबाट फर्केका बुद्व गौतम द्वारा लिखित बढ्दो तनाब र त्यसको सामाधान बारेको पुस्तक बिमोचन हुने कोरियाको बायु प्रदुषण उच्च जोखिम पूर्ण , सजक रहन बिज्ञहरुको सुझाब इपिएस अन्र्तगत छुटेकाहरुलाई असार २१ मा फेरि कोरियन भाषा परीक्षाकोरियामा विदाको दिन एचआरडीको सीपमुलक तालिम लिदै नेपालीहरु, भन्छन नेपालमा गएर अव केहि गर्न सकिन्छ कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैनेपालमा धेरै लगानी गर्ने चौथो मुलुकमा दक्षिण कोरिया, ११ अर्ब डलर लगानी
कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युअबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरियाकोरियामा रहस्यमय मृत्युको सन्त्रास कोरियामा सन् २०१८को लागि न्युनतम ज्याला निर्धारण समितिको त्रिपक्षिय बैठक जारि ,निष्कर्षमा पुग्न केहि समय लाग्ने कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैसाथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ?
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधनउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Manoj Shrestha Manoj Shrestha
Date of Birth : 10 June, 1982
Address: Daegu
Hometown : Jalapa- 2, Khotang
Occupation : Worker
Hobbies : playing, singing and traveling
E-mail : manoj2cu@yahoo.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal