कोरियामा एक बर्षमै २१ जना नेपालीले ज्यान गुमाए

किशन गौतम , दक्षिण कोरिया

 अध्यन ,रोजगारी ,व्यावसाय आदि शिलशिलामा कोरिया प्रवेश गरेका नेपालीले ज्यान गुमाउनेको संख्या २०१६ मात्र २१ पुगेको छ l सोल स्थित नेपाली दुतावास श्रोतका  अनुसार ज्यान गुमाउनेमा ३ जना महिला तथा १८ जना पुरुष रहेका छन् l यो संख्या गत बर्षको तुलनामा भने कम हो l


  यसरि ज्यान गुमाउनेमा ७ जनाले आत्महत्या गरेका छन्  भने  कम्पनि दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् l सबारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ छ भने २ जनाको बिरामीको कारण मृत्यु भएको छ त्यस्तै  ५ जनाको मृत्युको यथेष्ट कारण थाहा हुन सकेको छैन l


आत्महत्या गर्नेमा १ जना ब्यावसायी छन् भने  बाँकि ६ जना इपिएस कामदार रहेका छन् l पछिल्लो समयमा आत्महत्या तथा कम्पनि दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या बढेर गएको छ l


धेरै जसो दुर्घटना कम्पनीको लापरबाहीका कारण भएको बताउछन सोल स्थित नेपाली दुतावासका श्रम काउन्सिलर देवराज ढकाल l स्थलगत अध्ययनमा हेर्दा  मेसिन बारे राम्रो ज्ञान नदिई जबर्जस्ति काममा लगाउने कम्पनि मालिकका कारण दुर्घटना भएको उनको भनाइ छ l


त्यस्तै आत्महत्या बढ्नुमा बिसेष गरि उच्च शिक्षा हासिल गरि कोरिया  प्रवेश गरेका युबाहरु , सोजेजस्तो काम नहुनु , एकातिर कामको बोझ  अर्को तिर  कम्पनि मालिकहरुले दिने गरेको तनाब तथा कतिपयको पारिवारिक कारण पनि रहेको ढकालले बताए l


हाल कोरियामा इपिएसमार्फत कोरिया प्रवेश गर्ने नेपालीको संख्या करिब ४० हजार पुगेको छ भने करिब २५ सय जति बिधार्थी ,व्यावसायि तथा बिबाहको शिलशिला बाट कोरिया प्रवेश गर्नेको संख्या रहेको छ l


प्रकाशित मिति : २०७३ पौष २२ (January 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• आठौ कोरियन भाषा परीक्षा असार पहिलो हप्ता सञ्चालन गरिने

• कोरियामा कार्यरत नेपालीबाट विपन्न परिवारका १०२ बालबालिकालाई सुइटर सहयोग

• कोरियामा गुडिरहेको रेलमा आगलगी, यात्रु भने सुरक्षित

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• कोरियाले उडाएको सपना र जिन्दगी

• कोरियामा आज एकाबिहानै दुःखद खबर, काम गरिरहेको बेला मेशिनमा च्याँपिएर एक नेपालीको मृत्यु

• कोरियाका विभिन्न स्थानमा आज भिषण हिमपात

• भ्रष्टाचारको आरोप लागेका सामसङका मालिक विरुद्ध पक्राउ पुर्जी जारी गर्न कोरियाको अदालतद्धारा अस्वीकार, प्रमाण यथेष्ट नभएको फैसला

• हुण्डी कारोबार माथि कडाई गर्न कोरिया र नेपाल सरकारलाई आइओएम कोरियाको दबाब, कम शुल्क र सहज रेमिट सेवा सञ्चालन गर्न सुझाव

• कोरियामा युवा बेरोजगारी दर बढ्दो ,१० लाख भन्दा धेरै युवा बेरोजगार

• कोरियामा माघे संक्रान्तीको रौनक (फोटो फिचर)

• एउटी सपना : ठमेलको मसाज देखि कोरियाको च्याउ खेति सम्म

• कोरियाको श्रमिक कोटामा कटौती

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• कोरियाका ठुला पानीजहाज निर्माण कम्पनीले थप कामदार कटौती गर्ने

• कोरियाको रोजगारीमा १ सय १३ नेपालीको मृत्यु

• कोरियामा नेपालीको काम राम्रो

• कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गर्ने

• विदेशीलाई लक्षित गर्दै कोरियाले ल्यायो बिसेष छुट अफर , हवाई टिकटमा समेत लागु हुने

• कोरियाले बिदेशी बिधार्थीको लागि E7 भिषाको नियम खुकुलो पार्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal