पुर्व मन्त्री लाल बाबू पण्डित कोरिया आउने

प्रवासी नेपाली मन्च  ( ONF )  दक्षिण कोरियाले सल्नाल को अवसरमा यहि आउदो जनवरी 29 को आयोजना गर्न लागेको।" राष्ट्रिय एकता , समृद्धि र स्वाभिमान : सविधान कार्यान्वयन हाम्रो अभियान " नामक बृहत अन्तरक्रिया कार्यक्रम लाई सम्बोधन गर्न  पुर्व सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य लाल बाबू पण्डित कोरिया आउन लागेका हुन।  नेपालमा  संविधान संसोधन कि कार्यान्वयन भन्ने मा बहस तीब्र भैरहेको बेला  ONF ले यो कार्यक्रम आयोजना गर्नु र नेता पण्डित कोरिया आउनु लाई अर्थपूर्ण रुपमा यहाका नेपाली समुदायले लिएका छन ।    मन्त्री पदमा रहदा राष्ट्रियता को पक्षमा   लिएको अडान र आफ्नो स्वच्छ छवि  एवं सादा जीवन को लागि उनी सम्पुर्ण नेपाली माझ लोकप्रिय नेताका रुपमा चिनिन्छन।


 कार्यक्रम राजधानी सौल  देखि नजिकै रहेको हेवामा गर्न लागिएको र आवस्यक सम्पुर्ण त्यारी पूरा भएको  महासचिव शिवलाल पन्थीले जानकारी दिए।
त्यस्तै यहाँ रहेका सम्पुर्ण श्रमिक वर्ग ,  समाजसेवी , बुद्धिजीवी , विद्यार्थी , व्यवसायी सबैलाइ कार्यक्रममा उपस्थित हुनको लागि कावा अध्यक्ष मीना थापाले अनुरोध गरेकी  छन।

प्रकाशित मिति : २०७३ पौष १४ (December 29, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियाबाट पैसा पठाउन सजह छैन, बैंकिङ् च्यानलबाट रकम नपठाए श्रम स्वीकृत नपाइने

• छुसकमा कार्यक्रम गर्न चाहने संघ संस्था आफ्नो प्रस्ताव लीई आउन एन सी सी को आग्रह

• नेपाली उधोगपतिहरूको टोली कोरिया आउने, लगानीको बिषयमा नेपाली समुदाय संग छलफल गर्ने

• मेरा बाबा भइदिएको भए

• कोरियाको सुवन र फेन्तेकमा यसरी मनाइयो हरितालिका तीज

• कोरियामा एनआरएनको अधिवेशन र चुनावी माहौल ह्वात्तै बढ्यो, अबको नेतृत्व विषयमा २७ तारिख बृहत् अन्तरक्रिया

• पत्रकारले एनआरएन कोरियाको भद्रगोल टुलुटुलु हेर्न सकेन, महत्वपुर्ण पदमा उम्मेद्वारी घोषणा

• कोरियाबाट राहत वितरणमा एकद्वार प्रणाली अपनाउन सोल स्थित नेपाली दुतावासको अनुरोध

• इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

• गुल्मी सम्पर्क समितिको तीज बिसेष कार्यक्रमको सम्पूर्ण तयारि पुरा ,संकलित रकम बाढीपिडित लाइ

• बाढीपिडितलाई हेल्प नेपाल कोरिया शाखाको सहयोग अभियान

• कोरिया बाट एक युवा लेख्छन ,एक दिन तिमिहरुलाई पनि जनताले त्यहि बांधहरुमा पुर्नेछन्

• रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने

• एनअारएन काेरियाकाे इतिहासमा पहिलाेपल्ट नेतृत्वकाेलागि महिलाको उम्मेदवारी, घाेषणासँगै काेरिया सरकारबाट सम्मानित जुनुकाे यस्तो दाबि ।

• एनआरएन कोरियाको अध्यक्ष बन्न महिला पनि आतुर ,लक्ष्मी गुरुङ द्वारा उमेद्वारी घोषणा

• बाढी पहिरो पीडितका लागि कोरिया बाट राहत संकलनमा तिब्रता , एकैसाथ लागे दर्जनौ संघ संस्था

• कोरियाको ह्वासङ प्रहरीले पनि दिए मंग तामाङलाई श्रद्धाञ्जली, घातक चिन्दगीको बारे पनि सचेतना

• अबको एनआरएन कोरिया स्वतन्त्र युवाले हाक्छ - उपाध्य्क्षका दाबेदार शर्मा

• अहँ, म आत्महत्याको कल्पना पनि गर्न सक्दिन

• पैसा कमाउन कोरिया गएको कहिल्यै नर्फने मेरो छोरो

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal